इंग्ल्यान्ड र इटालीले अंक बाडे
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ २९, आइतबार

यूईएफए नेसन्स लिग अन्तर्गत इंग्ल्यान्ड र इटालीले बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार राति भएको समूह चरण अन्तर्गतको खेलमा इंग्ल्यान्ड र इटालीले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
प्रतिस्पर्धात्मक खेल भएपनि दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सक्दा खेल गोलरहितको बराबरीमा सकियो ।
यो बराबरीसँगै इंग्ल्यान्डले ३ खेलमा २ अंक जोड्डै लिग ए समूह ३ को पुछारमा रहेको छ ।
यस्तै इटाली ३ खेल ५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स