arin enterprises

हाम्रो बारे

कुनै पनि घटना वा गतिविधि आदिका समाचार, खबरहरुसँग अद्यावधिक भइरहन पाउनु वा सुसूचित हुनु हरेक नागरिकको अधिकार हो । र वर्तमान समयमा हरेक समाचार वा खबरहरु सम्प्रेषण गर्न र प्राप्त गर्नका लागि प्रभावकारी माध्यम बनेको छ अनलाइन । प्रविधिको द्रुत गतिको विकाससँगै मोबाइल, ट्याबलेट, कम्प्यूटर आदिको माध्यमबाट हरेकको हातहातमै खबर पुर्याउन सकिने वातावरणको श्रृजना भइसकेको छ । यस्तै परिवेशमा एउटा अनलाईन समाचार पोर्टलको रुपमा आएको छ समाचारडेस्क ।

हरेक घटना वा गतिविधिलाई फरक दृष्टिकोणले हेर्ने आँखा हो समाचारडेस्क । आम नागरिकको खबर आम नजरबाटै समाचारडेस्कले हेर्नेछ र सम्प्रेषण गर्नेछ । अनलाईन पोर्टलको भीडमा एउटा अर्को नाम थप्नको लागि मात्र नभई फरक ढङ्गले अगाडी बढ्ने उद्देश्य समाचारडेस्क टिमको रहेको छ ।

समाचारडेस्क टिम

सम्पादक बिराजकाजी राजोपाध्याय Facebook Profile
व्यवस्थापक रक्षण राजोपाध्याय Facebook Profile
फोटो आकाश राजोपाध्याय Facebook Profile
प्रविधि व्यवस्थापन सुमनराज शर्मा Facebook Profile

सम्पर्क

फोन नं. : ९८५१२२३४५०
ईमेल : news.samachardesk@gmail.com

SKIP THIS Maharjan Complex booking ad