विज्ञान-प्रविधी
-
२०७७ माघ २१, बुधबार
कोरोनाविरुद्धको खोपमा कोरोनाभाईरस नहुने जनस्वास्थ्यविद्को भनाई
जनस्वास्थ्यविद् डा. समीरमणि दिक्षितले कोरोनाविरुद्धको खोप कोभिशिल्डमा कोरोना भाईरस नहुने प्रष्ट्याउनुभएको छ । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै जनस्वास्थ्यविद् डा. दिक्षितले भाईरसको सानो अंश अर्कै कमजोर र रोग लगाउन नसक्ने बनाइएको अडेनो भाईरस भित्र...
-
२०७७ पौष २२, बुधबार
घरबाट ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनका लागि घर बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्र वायु प्रदुुषण निकै बढेकोले बाहिर निस्कनै परेमा मास्कको प्रयोग गर्न र कोभिड १९ का लागि तोकिएको जनस्वास्थ्यका...
-
२०७७ पौष ३, शुक्रबार
अमेरीकाको उर्जा विभागमा साइबर हमला
अमेरिकाको ऊर्जा विभागले आफुलाई साइबर हमला भएको बताएको छ । अमेरिकी सरकारको कुनै पनि विभागमा भएको अहिलेसम्मकै ठुलो ह्याकिङ भएको विभागले पुष्टि गरेको छ । विभागले अमेरिकाको परमाणु हतियारको रेखदेख गर्ने काम गर्दै आएको छ । हतियारको भण्डारको सुरक्षामाथि...
-
२०७७ मङ्सिर २३, मंगलबार
व्रिटेनमा फाइजरबाट विकसित कोभिडको खोप दिइयो
फाइजर/बायो–एन–टेकको कोभिड १९ भ्याक्सिनको ह्यूमन ट्रायल पुरा भई व्रिटेनमा आम नागरिकलाई खोप दिन शुरु गरिएको छ । यसैक्रममा यो भ्याक्सिन पाउने पहिलो नागरिक उत्तरी आयरल्यान्डकी एक ९० वर्षीया वृद्धा भएकि छिन् । मध्य ब्रिटेनको कोवेन्ट्रीस्थित यूनिभर्सिटी...
-
२०७७ श्रावण २८, बुधबार
आफ्नो खोपमाथि शंका गर्नेलाई रुसले जवाफ दियो
रूसले कोरोनाको आफ्नो खोपको विषयमा उठेका अन्तर्राष्ट्रीय चिन्ता र टिकाटिप्पणीहरुलाई आधारहीन बताएको छ । रूसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले बुधवार रूसी समाचार एजेन्सी इन्टरफक्ससँग कुरा गर्दै भनेको छन्, ‘हाम्रा विदेशी साथिहरुले प्रतियोगितामा रूसी...
-
२०७७ आषाढ १६, मंगलबार
भारतमा टिकटक लगायत ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध
भारतले टिकटक लगायत ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । भारत सरकारले प्रेस विज्ञप्ति जारी गर्दै भारतका करोडौँ मोबाइल र इन्टरनेट प्रयोगकर्ताको डेटा सुरक्षा र गोपनीयतालाई ध्यानमा राखेर यो निर्णय गरिएको जनाएको छ । चीनसँग सीमा विवाद रहेको...
-
२०७७ जेठ २४, शनिबार
नेपालमै कोरोनाविरुद्ध खोप निर्माण भएको दाबी
नेपालमा हेटौंडा त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध खोप निर्माण भएको दाबी गरिएको छ । संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध खोपको बनाएको दावी गर्दै यस सम्बन्धमा विभिन्न ७३ देशका विज्ञले समेत चासो...
-
२०७७ जेठ २३, शुक्रबार
आज जुन ५, घरमै बसी विश्व पर्यावरण दिवस मनाऔं
आज जुन ५ तारिख, विश्व पर्यावरण दिवस । कोरोना महामारीका बीच पर्न आएको यो वर्षको विश्व पर्यावरण दिवसको नारा ‘टाइम फर नेचर’ रहेको छ । पछिल्ला केही बर्षहरुमा विश्वभरी धेरै नै प्रदुषणको साथै वातावरण विनाशका गतिविधिहरु बढे लगत्तै वातावरण संरक्षण गर्नका...
-
२०७७ जेठ १८, आइतबार
चीनले बनायो कोरोना भाइरसविरुद्धको खोप
चीनले कोरोनाभाइरस विरुद्धको खोप तयार गरेको दावी गरेको छ । चीनको वुहान इन्स्टिच्युट अफ वायोलोजिकल प्रडक्टस् र वेइजिङ इन्स्टिच्युट अफ वायोलोजिकल प्रडक्ट्सले संयुक्त रुपमा सो खोप तयार पारेका अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका हुन् । चीनको सम्पति...
-
२०७७ जेठ १२, सोमबार
कोरोनाभाइरस विरुद्ध खोपको पहिलो परीक्षणमा चीन सफल
अहिले विश्वका विकासित मूलुकहरु कोरोनाभाइरस (कोभिड २९) विरुद्धको खोप बनाउने होडबाजीमा लागेका छन् । यसैक्रममा विभिन्न देशले भाइरस विरुद्ध खोप वा औषधी बनाएको दावी गरिरहेका छन् । यसैक्रममा भाइरसको उद्गम मुलुक भनिएको चीनमा पनि कोरोनाविरुद्ध खोपको पहिलो...
-
२०७७ बैशाख २८, आइतबार
नेपाली आकाशमा पुच्छ्रेतारा
यो बैशाखको अन्तिम साता, भन्नाले यहि सातामा नेपाली आकाशमा धूमकेतु (पुच्छ्रेतारा) देखिइरहेको छ । स्वान नामको पुच्छ्रेतारा नेपाली आकाशमा नाङ्गो आँखाबाटै देखिने खगोलविद्हरुले जनाएका छन् । सानो खालको बाइनाकुलर वा टेलिस्कोपको सहायताले भने स्पष्ट रुपमा...
-
२०७७ बैशाख १९, शुक्रबार
उत्तरी ध्रुवको ओजोन सतहमा ठुलो प्वाल बन्द भयो
उत्तरी गोलार्धमा ओजोन सतहमा देखिएको प्वाल बन्द भएको छ । कपर्निकस एट्मसफेयर मोनिटरिङ सर्भिस (सीएएमएस) ले ट्वीट गर्दै यसै वर्षको मार्चमा उत्तरी गोलार्ध्दको ओजोन सतहमा देखिएको सबैभन्दा ठुलो प्वाल बन्द भएको जनाएको हो । मार्चको अन्तिमतिर सीएएमएसका...
-
२०७६ चैत्र २८, शुक्रबार
‘कोरोनाभाइरस रोकथामको नाममा क्लोरिन छर्किनु बजेटको दुरुपयोग’
कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि भनेर काठमाडौंको साथै देशका विभिन्न स्थानमा क्लोरिन छर्किने काम भइरहँदा यसबाट केही फाइदा नहुने विज्ञहरुले बताएका छन् । सरसफाइ र अन्य भाइरस ब्याक्टेरीयाबाट सुरक्षाको लागि फाइदाजनक भएपनि कोरोना भाइरसको नियन्त्रण...
-
२०७६ चैत्र २४, सोमबार
कामपाको कोभिड १९ निगरानी प्रणाली अब प्ले स्टोरमा
अब आम सर्वसाधारणले आफ्नो स्वास्थ्य अवस्थाको आधारमा कोरोनाभाइरस (कोभिड १९) को सम्भावनाको जाँच घरैबाट गर्न सकिने भएको छ । काठमाडौं महानगरपालिकाले बनाएको कोभिड १९ निगरानी प्रणाली मोबाइल एप अब प्ले स्टोरमा उपलब्ध भएसँग सर्वसाधारणलाई संक्रमणको सम्भावना...