ftin
arin enterprises

विज्ञान-प्रविधी

  • २०८० आश्विन २१, आइतबार

    माइक्रोसफ्टको नयाँ स्टोर सार्वजनिक

    विन्डोजका लागि माइक्रोसफ्टले एप्स स्टोरको नयाँ वेब भर्सन सार्वजनिक गरेको छ । विन्डोज १० र ११ मा एपहरु खोज्न सजिलो बनाउने गरी कम्पनीले नयाँ वेबसाइट ल्याएको हो । नयाँ वेबसाइट चलाउन छिटो र सजिलो हुनुका साथै एप, गेम तथा चलचित्रहरू समेत थपिने...

  • २०८० आश्विन १०, बुधबार

    २५ बर्ष लाग्यो गुगल

    गुगल २५ बर्ष लागेको छ । २५ बर्ष अघि अथार्त सन् १९९८ मा आजकै दिन सर्च इन्जिन गुगल क्यालिफोर्नियाको ग्यारेजमा सार्वजनिक भएको थियो । कम्पनिले गुगल सुरुवात भएको ४ सेप्टेम्बरलाई कम्पनीको स्थापना दिवसका रूपमा मनाइन्छ भने औपचारिक रूपमा सार्वजनिक भएको २७...

  • २०८० आश्विन ९, मंगलबार

    युट्युबको प्रिमियम लाइट प्लान बन्द हुने

    युट्युबको प्रिमियम लाइट प्लान बन्द हुने भएको छ । युरोपेली देशमा मात्र उपलब्ध विज्ञापन रहित भिडिओ हेर्नका लागि कम शुल्क तिरेर लिन सकिने यस्तो सब्सक्रिप्सन सेवा २५ अक्टोबरदेखि बन्द हुनलागेको हो । युट्युबले सो सब्सक्रिप्सन लिने प्रयोगकर्तालाई ईमेल...

  • २०८० आश्विन ५, शुक्रबार

    अब नेपालबाटै फेसबुक र इन्स्टाग्राममा ब्लु टिक लिन सक्ने

    अब नेपालबाटै फेसबुक र इन्स्टाग्राम अकाउन्टका लागि भेरिफिकेसन ब्याज (ब्लु टिक) लिन सकिने भएको छ । केही विशेष क्षेत्रमा मात्र उपलब्ध रहेको यो सेवालाई बुधवार बिहानदेखि मेटा कम्पनीले विश्वभर उपलब्ध गराएको हो । यसअघि नेपालबाट शुल्क तिरेर भेरिफिकेसन ब्याज...

  • २०८० आश्विन ३, बुधबार

    ट्वीटरलाई सशुल्क प्लेटफर्म बनाउँदै मस्क

    एलन मस्कले एक्स (ट्वीटर) लाई सशुल्क प्लेटफर्म बनाउन लागेको बताएका छन् । मस्कले इजरायली प्रधानमन्त्री बेन्जामिन नेटान्युहुसँग लाइभस्ट्रिममा कुरा गर्दै एक्सलाई पेड प्लेटफर्म बनाउन लागेको बताएका हुन् । मस्कले विशेषगरी एक्समा भएका थुप्रै बट अकाउन्ट (...

  • २०८० आश्विन १, सोमबार

    जेमिनी एआई टुल ल्याउँदै गुगल

    गुगलले जेमिनी एआई टुल ल्याउने भएको छ । गत वर्ष सार्वजनिक भएको ओपनएआईको च्याटजीपीटीको सफलता देखेर त्यस्तै जेनेरेटिभ एआई बनाउन गुगल लागिपरेको हो । यस अर्थमा  जेमिनी गुगलका लागि महत्त्वपूर्ण भएको बताएको छ । जेमिनी एउटा लार्ज ल्याङ्ग्वेज मोडल हो । यसले...

  • २०८० भाद्र २९, शुक्रबार

    के२–१८बी नामक ग्रहमा पानी र जीवनको संकेत फेला पर्‍यो

    अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा ग्रहमा पानी र जीवनको संकेतको नयाँ प्रमाण फेला परेको दावी गरेको छ । अन्तरिक्ष सम्बन्धी अनुसन्धान गर्न पठाइएको जेम्स वेब स्पेस टेलिस्कोपले K2-18b नामक एक्सोप्लानेट अर्थात सौर्यमण्डलभन्दा बाहिरको ग्रहमा तरल...

  • २०८० भाद्र २७, बुधबार

    आइफोन १५ सार्वजनिक

    एप्पल कम्पनीले आइफोन १५ सार्वजनिक गरेको छ । गएराती अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल हेडक्वार्टर पार्कमा आइफोन १५ का विभिन्न मोडलका सेटहरु सार्वजनिक गरिएको हो । आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रोम्याक्स गरी चार वटा मोडलका सेट...

  • २०८० भाद्र २२, शुक्रबार

    चीनीया सरकारी कार्यालयमा आईफोन प्रयोगमा प्रतिबन्ध

    चीनको केन्द्रिय सरकारी निकायका अधिकारीहरुलाई एप्पलको आईफोन लगायत विदेशी ब्रान्डका डिभाइस प्रयोग नगर्न चीनीया सरकारले निर्देशन दिएको छ । बुधवार चिनियाँ सरकारको यो निर्णयसँगै कार्यालयमा कार्यरत कर्मचारीलाई आईफोन नल्याउन र सरकारी कामका लागि सो...

  • २०८० भाद्र १९, मंगलबार

    अब एक्समा पनि अडियो तथा भिडियो कल गर्न सकिने

    ट्वीटर (एक्स) मा अडियो तथा भिडियो कल गर्न सकिने फिचर आउने भएको छ । कम्पनीका मालिक एलन मस्कले एक्समा पोस्ट राख्दै चाँडै अडियो तथा भिडियो कल फिचर ल्याउने घोषणा गरेका हुन् । यो फिचर कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा मस्कले कुनै जानकारी दिएका छैनन् ।...

  • २०८० भाद्र ११, सोमबार

    कोड लेखिदिने एआई टुल ल्याउँदै मेटा

    फेसबुकको मातृ कम्पनी मेटाले लामा टू (Llama2) नामक लार्ज ल्यांग्वेज मोडलमा आधारित एआई टुल ‘कोड लामा’ (Code Llama) सार्वजनिक गरेको छ । कोडमा भएको गल्ती सुधार गर्नुका साथै कोड लेख्न सहयोग गर्ने उद्देश्यका साथ मेटाले यो टुल ल्याएको हो । यस टुलले...

  • २०८० भाद्र १०, आइतबार

    थ्रेड्सको वेब भर्सन सार्वजनिक

    मेटाले थ्रेड्सको वेब भर्सन सार्वजनिक गरेको छ ।मेटाले आफ्नो नयाँ सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्सको वेब भर्सन सार्वजनिक गरेको हो । प्रयोगकर्ताहरुले threads.net बाट थ्रेड्स चलाउन सक्नेछन् । यसअघि एक्स (ट्वीटर)को प्रतिस्पर्धीका रूपमा पहिचान बनाएको...

  • २०८० भाद्र ७, बिहिबार

    कम लागतमा चन्द्रमामा पुगेको चन्द्रयान–३

    भारतको चन्द्रयान–३ कम लागतमा चन्द्रमामा पुगेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले निकै कम लागतमा अन्तरिक्ष यानलाई चन्द्रमामा सफलतापूर्वक अवतरण गराएको विभिन्न अन्तर्राष्ट्रय संचार माध्यमले उल्लेख गरेको हो । यसअघि चन्द्रमामा पुगेको रसियाको...

  • २०८० भाद्र ५, मंगलबार

    थ्रेड्सको वेब भर्सन यही साता आउने

    मेटाको सामाजिक सञ्जाल थ्रेड्सको वेब भर्सन यही साता आउने भएको छ । थ्रेड्स सार्वजनिक भएपछि प्रयोगकर्ताले सबैभन्दा बढी खोजेको सो प्लेटफर्मको वेब भर्सन हो । बहुप्रतिक्षित थ्रेड्सको वेब भर्सन मेटाले यसै साता सार्वजनिक गर्ने द वाल स्ट्रिट जर्नलले जनाएको छ...

  • २०८० भाद्र ४, सोमबार

    इसरोले चन्द्रयान–३ चन्द्रमामा अवतरण प्रत्यक्ष प्रसारण गर्ने

    भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले चन्द्रयान ३ चन्द्रमामा अवतरण गरेको दृश्य प्रत्यक्ष प्रसारण गर्ने भएको छ । इसरोले आइतबार ट्वीटरमा एक पोस्ट गर्दै चन्द्रयान–३ को लाइभ आफ्नो आधिकारिक वेबसाइट, फेसबुक पेज, युट्युब च्यानल र डीडी नेसनल टिभीमा...

  • २०८० भाद्र ३, आइतबार

    सामसुङले ४४० मेगापिक्सल भएको क्यामेरा सेन्सर बनाउँदै

    सामसुङले ४४० मेगापिक्सल भएको क्यामेरा सेन्सर बनाउने भएको छ । प्रविधिसम्बन्धी विभिन्न विवरणको खुलासा गर्ने रेभनगसले ट्वीटरमा एक पोष्ट गर्दै सामसुङले चार नयाँ क्यामेरा सेन्सरहरुमा काम गरिरहेको दाबी गरेको हो । उक्त पोष्ट अनुसार सामसुङले ४४० एमपी एचयू...

Pages