स्थानीय
-
२०८३ जेठ २७, बुधबार
चलचित्रकर्मीलाई समुदायसँग जोड्न ‘टोलटोलमा फिल्म महोत्सव’
चलचत्रिकर्मीलाई स्थानीय जन समुदायसँग प्रत्यक्ष रुपमा जोड्ने उद्देश्यसहित ‘टोलटोलमा फिल्म महोत्सव’ हुने भएको छ । काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले चलचित्र क्षेत्रका सबै विधालाई समुदायसँग जोड्नका लागि भन्दै यो कार्यक्रम संचालन गर्न...
-
२०८३ जेठ २१, बिहिबार
चन्द्रागिरिमा शहरी हाट बजार लाग्ने
चन्द्रागिरि नगरपालिकामा शहरी हाट बजार लाग्ने भएको छ । चन्द्रागिरी नगरपालिकाले आउँदो जेठ २५ गते सोमबारका दिन नगरपालिका प्राङ्गणमा स्थानीय उत्पादन प्रदर्शनी तथा विक्री मेला गर्न लागेको हो । नगरपालिकाले सूचना जारी गर्दै मेलामा गरिबी निवारणका लागि लघु...
-
२०८३ जेठ २१, बिहिबार
जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । काठमाडौं महानगरपालिकामा नगर प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका विष्णुप्रसाद जोशीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार काठमाडौँ महानगरपालिकाकोे सभा कक्षमा आयोजित एक समारोहमा कामपाका कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख...
-
२०८३ जेठ २०, बुधबार
कीर्तिपुरको नगर गान बन्ने
कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिकाको नगर गान बनाउने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै इच्छुक व्यक्तिले नगर गानको लागि शब्द रचना पेश गर्न आह्वान गरेको छ । कीर्तिपुर नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक, सामाजिक, भौगोलिक र मौलिक पहिचान झल्किने...
-
२०८३ जेठ २०, बुधबार
त्रिभुवन पार्कमा सवारी साधनको कार्बन उत्सर्जन परीक्षण
स्वस्थ शहर पहल (Healthy City Initiative) अन्तर्गत चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्क क्षेत्रमा सवारी साधनको कार्बन उत्सर्जन परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ । चन्द्रागिरि नगरपालिका, वातावरण विभाग तथा ट्राफिक प्रहरी कार्यालय, थानकोटको समन्वयमा...
-
२०८३ जेठ १९, मंगलबार
रन्जना लिपि प्रशिक्षणमा ७ वर्षदेखि ६० वर्षसम्मका सहभागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा १७ का अध्यक्ष नवीन मानन्धरले रञ्जना लिपि अन्तर्राष्ट्रिय स्तरमा नेपालको मौलिकता चिनाउने मानक भएको बताएका छन् । कामपा वडा १७ ले संचालन गरेको रन्जना लिपि लेखन प्रशिक्षणमा बोल्दै कामपा प्रवक्ता समेत रहेका वडाध्यक्ष...
-
२०८३ जेठ १२, मंगलबार
कामपामा छात्रवृत्तिका लागि २६ हजार भन्दा माथि आवेदन
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार बढि विद्यार्थीले आवेदन दिएका छन् । २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन दिएकोमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन्...
-
२०८३ जेठ ७, बिहिबार
१२ वडाले पेशाकर्मी र विद्यार्थीहरुलाई सम्मान गर्ने
काठमाडौ महानगरपालिकाको वडा नं. १२ ले स्नातक तह उत्तीर्ण पेशाकर्मी र स्नातकोत्तर तह उत्तीर्ण सबैलाई सम्मान गर्ने भएको छ । आज वडामा पत्रकारहरुसँग कुराकानी गर्दै कामपा १२ वडाका वडाध्यक्ष साथै महानगरपालिकाको वातावरण समिति संयोजक वालकृष्ण महर्जनले यस्तो...
-
२०८३ बैशाख १३, आइतबार
मानसिक स्वास्थ्य समस्या समाधान गर्न विज्ञहरुसँग छलफल
मानसिक स्वास्थ्यमा बढ्दै गएको समस्या पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि महानगरपालिकाले विज्ञ तथा क्षेत्रगत प्रतिनिधिसँग छलफल गरेको छ । छलफलमा कामपाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, व्यक्ति र परिवारमा सानासाना कुराले पनि ठुलो पिरालो...
-
२०८३ बैशाख १०, बिहिबार
८ सय प्राथमिक उपचारकर्ता तयार गर्दै कामपा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा वडास्तरीय तालिम सञ्चालन भइरहेका छन् । काठमाडौं...
-
२०८२ चैत्र २९, आइतबार
इन्धनको समस्या न्यूनीकरणका लागि कामपा कार्यालयमा कार पुलिङ
इन्धन कटौतीपछि काठमाडौँ महानगरपालिकाले अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने...
-
२०८२ माघ २३, शुक्रबार
यःमरिलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदाय सहमत
काठमाडौँ । नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यःमरिलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदायमा रहेका विभिन्न संघसंस्थाहरुले एउटै मत राखेका छन् । बुधबार काठमाडौँ महानगरपालिकाको सभा कक्षमा आयोजित सम्पदा तथा...
-
२०८२ माघ ७, बुधबार
लमपा २९ बाट २९ जनालाई ब्यक्तिगत क्षमता अभिबृद्धि प्रशिक्षण
ललितपुर महानगरपालिका २९ वडाको आयोजनामा उद्घोषण तथा ब्यक्तिगत क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । पाठशाला प्रशिक्षण केन्द्रको संयोजनमा वडाले आफ्नो वडाका विभिन्न महिला समूहका पदाधिकारी तथा सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरेको...
-
२०८२ माघ २, शुक्रबार
कामपा वडा २२ का पूर्वअध्यक्ष स्थापितको निधन
काठमाडौँ महानगरपालिकाका वडा नं. २२ का पूर्वअध्यक्ष माणिकरत्न स्थापितको निधन भएको छ । ८२ वर्षिय स्थापितको हृदयाघातका कारण बिहीबार राती निधन भएको हो । उहाँ उपचारका लागि आउँदो सोमबार भारत जाने तयारीमा हुनुहुन्थ्यो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ...
-
२०८२ माघ २, शुक्रबार
खाद्य स्वच्छताका लागि २ हजार ६९ जना व्यवसायीलाई तालिम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रम अन्तर्गत अहिलेसम्म आठौँ सृङ्खला सकिएको छ । आठौँ संस्करणको तालीमको...
-
२०८२ पौष २४, बिहिबार
जय बागेश्वरीका घरहरुलाई मल्लकालीन शैलीमा फर्काईँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडा नं. ८ जयबागेश्वरी क्षेत्रका ७५ वटा भवनहरुलाई मौलिक स्वरुपमा रुपान्तरण गरिने भएको छ । यसका लागि बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर ९ करोड ४ लाख ८९ हजार ३७७ रुपैयाँमा सम्झौता भइसकेको छ । यसको लागत अनुमान १०...




