स्थानीय
-
२०८० चैत्र ५, सोमबार
सहकारीको ऋण नतिर्नेलाई महानगरको चेतावनी
काठमाडौं महानगरपालिकाले एक सूचना जारी गरी सहरकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह गरेको छ । सूचना जारी गर्दै महानगरपालिका सहकारी विभागले आपूmले लिएको ऋणको साँवा र ब्याज समयमै तिर्न आग्रह गरेको हो । ‘केही ऋणीहरूले लिएको ऋण रकमको समयमा सावाँ तथा...
-
२०८० चैत्र २, शुक्रबार
काठमाडौं महानगरका टोल, ठाउँको प्राचीन नाम ब्युँताइने
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । प्रक्रियाको थालनीमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वका टोल, बस्ती, मठ, मन्दिर, बहाल, बहि, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट...
-
२०८० फाल्गुण २८, सोमबार
नेपालकै पहिलो लिफ्टसहितको आकाशेपुल शिलान्यास
नेपालको पहिलो लिफ्टसहितको अपाङ्ग मैत्री आकाशेपुल निर्माण हुने भएको छ । ललितपुर महानगरपालिकाले चक्रपथ कुसन्तीमा निर्माण हुने उक्त पुलको आज ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गर्नुभएको छ । कूल लागत ४ करोड ९२ लाख १६ हजार...
-
२०८० फाल्गुण २८, सोमबार
रहेनन् १० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकार
ललितपुर महानगरपालिका (लमपा) वडा नं १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । आइतबार नर्भिक अस्पतालमा उपचारको क्रममा व्यञ्जनकारको निधन भएको हो । उनलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार नै अस्पताल लगिएको थियो । सोही क्रममा...
-
२०८० फाल्गुण २४, बिहिबार
सिपमूलक तालिम सञ्चालन गर्न एकै पटक २३ वटा कलेजसँग सहमति
काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले सिपमूलक तालिम सञ्चालन स्थलका लागि सरकारी र निजी गरेर २३ वटा क्याम्पसहरुसँग सहमति गरेको छ । आज बिहिबार विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले सम्झौतामा हस्ताक्षर गर्दै...
-
२०८० फाल्गुण २४, बिहिबार
लमपा–६ मा हस्तकला तथा पर्यटन प्रवर्द्धन मेला भोलिवाट सुरु
ललितपुर महानगरपालिका (लमपा) वडा नम्बर ६ मा हस्तकला तथा पर्यटन प्रवद्र्धन मेला २०८० भोलि शुक्रबारवाट सुरु हुने भएको छ । लमपा वडा नं ६ ब्यापी तीन दिने हस्तकला तथा पर्यटन प्रवद्र्धन मेला फाल्गुन २५ शुक्रबारदेखि २७ गते आइतबारसम्म हुन लागेको हो । लमपा...
-
२०८० फाल्गुण २३, बुधबार
निःशुल्क स्वास्थ्य शिविरमा यस पटक आँखा जाँच हुँदै
ललितपुर महानगरपालिका (लमपा) १६ वडा कार्यालय र अरनिको समाजबाट संयुक्त रुपमा आयोजना भइरहेको स्वास्थ्य शिविर अन्तर्गत आउँदो शनिबार विशेष आँखा शिविर पनि संचालन हुने भएको छ । आउँदो शनिबार पाटनको बुबहालमा हुने बृहत निःशुल्क स्वास्थ्य शिविरमा आँखा शिविरको...
-
२०८० फाल्गुण २१, सोमबार
महानगरकै क्यान्टिन पनि कारबाहीमा
काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयको क्यान्टिलाई पनि कारबाही गरेका छन् । क्यान्टिनको खानाको विषयमा गुनासो आएपछि अनुगमनकर्ताहरुले पहिलो पटक सचेत गराएकोमा अटेर गरेपछि कारबाही गरेको हो । महानगरले अनुगमनको क्रममा बासी खाना ख्वाएको तथा वासी पकौडा...
-
२०८० फाल्गुण १७, बिहिबार
कामपाका सार्वजनिक स्थानहरुमा भित्ते चित्र लेखिने
काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुमा भित्ते चित्र लेखन हुने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबिच सम्झौता भएको छ । विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप–प्रशासन प्रमुख कमलमणि...
-
२०८० फाल्गुण १५, मंगलबार
काठमाडौं महानगरमा स्वयंसेवकको आवेदन खुला
काठमाडौं महानगरपालिकाले स्वयंसेवक पदका लागि आवेदन खुल्ला गरेको छ । २४ साताका लागि करिब १ सय ४० जना स्वयंसेवक ९सिटी भोलेन्टियर० मागिएको छ । आवदेन अनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय दिनुपर्ने जनाएको छ । महानगरले स्वंयसेवक कार्यक्रम अन्तर्गत...
-
२०८० फाल्गुण ९, बुधबार
ललिता निवास खाली गर्न महानगरको सातदिने अल्टिमेटम
काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र सात दिनभित्र खाली गर्न अनुरोध गरेको छ । अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले एक साताभित्र व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भन्दै सूचना जारी गरेको छ । काठमाडौं– ४...
-
२०८० फाल्गुण ५, शनिबार
वीर र ट्रमामा फोहोर व्यवस्थापनमा सुधारका थप काम गर्न सुझाव
काठमाडौं महानगरपालिका (कामपा) ले महानगर भित्रका विभिन्न अस्पतालहरुमा फोहोर व्यवस्थापनको अनुगमनलाई अहिले निरन्तरता दिइरहेको छ । काठमाडौं महानगरकी उप प्रमुखको नेतृत्वमा अनुगमन टोली दिनहुँ जसो अस्पतालहरुमा पुगेर अनुगमन गर्ने र आवश्यकता अनुसार सुझाव...
-
२०८० फाल्गुण १, मंगलबार
महानगरको बैठकमा मेयर र कार्यपालिका सदस्यहरुबीच चर्काचर्की
काठमाडौं महानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकमा चर्काचर्की भएको छ । महानगरको २८ औं कार्यपालिका बैठकको विषयसूचीमा प्रवेश नै नगर कर्मचारी निलम्बन र न्यूरोड क्षेत्रको पार्किङ विषयमा मेयरमाथि कार्यपालिका सदस्यहरूले प्रश्न उठाएपछि विवाद देखिएको...
-
२०८० फाल्गुण १, मंगलबार
कामपाले कान्ति अस्पतालको फोहोर नउठाउने
काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ । आज अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि फोहोर उठाउन नसकिने जानकारी अस्पताललाई दिइएको...
-
२०८० माघ २९, सोमबार
कामपा उपप्रमुख डंगोलबाट अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन
काठमाडौँ महानगरपालिका (कामपा) ले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । कामपा उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो...
-
२०८० माघ २६, शुक्रबार
केन्द्रले वडालाई अलग बनाइदिएको वडाध्यक्षको भनाई
काठमाडौं महानगरपालिका २२ वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले हालको अवस्थामा मेयर बालेन साहले आफ्नो वडालाई केन्द्रबाट छुट्याइ दिएको अनुभुति भएको बताएका छन् । वडा कार्यालय संकटामा पत्रकारहरुसँग कुरा गर्दै वडाध्यक्ष महर्जनले कामपा २२ वडाको न्यूरोड...




