स्थानीय
-
२०८० श्रावण ३, बुधबार
घलेको सदन नभत्काउन उच्च अदालतको आदेश
काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काउन सुरु गरेको छ । महानगरपालिकाले आज बिहानबाट अनधिकृत रुपमा बनाइएको संरचना भन्दै सदनको भवन भत्काउने काम सुरु गरेको हो । समाजसेवाको क्षेत्रमा आफूलाई समर्पित गरेकी घलेले अनाथ, असहाय, अशक्त...
-
२०८० श्रावण २, मंगलबार
महानगरले निर्धारण गर्यो पार्किङ शुल्क
काठमाडौं महानगरपालिकाले सवारी साधनको पार्किङ शुल्क निर्धारण गरेको छ । उपमेयर सुनिता डंगोलले दुइ पाङ्ग्रे सवारी साधनको घण्टाको २५ र चार पाङ्ग्रे सवारी साधनको ७५ रुपैयाँसम्म शुल्क निर्धारण गरेको बताउनुभयो । तर सो शुल्क क्षेत्र अनुसार फरक फरक हुने...
-
२०८० आषाढ २७, बुधबार
मेयर बालेन्द्र शाहबिरुद्ध बिरोध प्रदर्शन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ । ‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेन शाहबिरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै...
-
२०८० आषाढ २६, मंगलबार
“येँ दे म्हसिके” पुनर्ताजगी तालिम सम्पन्न
काठमाडौं महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा लागू गरिएको स्थानीय विषयको पठनपाठनमा संलग्न प्रशिक्षण सहायकहरूका लागि आयोजित पाँच दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाले विगत तीन वर्षदेखि आफू मातहत रहेका सामुदायिक...
-
२०८० आषाढ १९, मंगलबार
हनुमानढोकामा सवारी साधन निषेध
विश्व सम्पदामा सुचीकृत हनुमानढोका परिसरभित्र सवारी साधन प्रवेश निषेध गरेको छ । महानगर प्रमुख मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत उक्त कुराका जानकारी दिएको हो । महानगरले सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ । उहाँले...
-
२०८० आषाढ १४, बिहिबार
निजी शिक्षकहरुलाई सामुदायिक स्तरकै तलब देऊ : मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बोर्डिङ शिक्षकहरूलाई सरकारीसरहकै तलब सुविधा दिन सचेत गराएका छन् । उनले सो अनुसार तलब नदिए महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । मेयर शाहले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको तलब सुविधा बराबर...
-
२०८० आषाढ १३, बुधबार
सहकारीहरुलाई विवरण पेश गर्न ३० दिनको अल्टिमेटम
काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई विवरण पेस पेश र्न ३० दिनको अल्टिमेटम दिएको छ । पछिल्लो समय सहकारीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको...
-
२०८० आषाढ १०, आइतबार
महानगरले ल्यायो २५ अर्ब ५४ करोड बजेट
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०र८१ का लागि २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार राष्ट्रिय सभागृहमा उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले सार्वजनिक गर्नुभएको बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३...
-
२०८० आषाढ ९, शनिबार
वीरले छुट्टाइयो निःशुल्क ७ सय शैय्या
वीर अस्पतालमा सर्वसधारणको लागि सातसय वटा निःशुल्क शय्या छुट्टाइएको छ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न...
-
२०८० आषाढ ७, बिहिबार
महानगरविरुद्ध उच्च अदालतको अन्तरिम आदेश
नेपाल चलचित्र संघले दायर गरेको रिटमा आज न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले अन्तरिम आदेश दिएको छ । हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्णयविरू परेकोे रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको हो । उच्च अदालतले...
-
२०८० आषाढ ७, बिहिबार
महानगरको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौैं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । बुधबार राष्ट्रिय सभागृहमा महानगरको १३औं अधिवेशनमा मेयर बालेन शाहले एक वर्षभित्र गरेका कार्य प्रगतिको विवरण पनि पेश गरेको थियो । अधिवेशनमा चालु...
-
२०८० आषाढ ६, बुधबार
मौलिक नाम खोज्दै मध्यपुर थिमि
मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिका विभिन्न स्थानको मौलिक नामहरु अमूर्त सम्पदाको रुपमा रहेकोमा जोड दिँदै पुरानै नाम खोजेर प्रतिष्ठापन गर्नुपर्नेमा जोड दिएका छन् । नगरपालिकाले सम्पन्न गरेको मौलिक स्थान–नाम संकलन तथा...
-
२०८० आषाढ ५, मंगलबार
महानगरको राजस्वमा वृद्धि
काठमाडौं महानरपालिकाको आम्दानी उल्लेख्य वृद्धि भएको छ । उसले आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व संकलन गरेको छ । त्यस्तै आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी २०७९/८० मा जम्मा २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व संकलन गरेको...
-
२०८० आषाढ १, शुक्रबार
महानगरले हटाउन थाल्यो बसपार्कबाहिरका टिकट काउन्टरहरु
काठमाडौं महानगरपालिकाले काठमाडौंबाट बाहिर जाने सवारी साधन आजदेखि गोंगबु बसपार्कबाट मात्रै छुट्नु पर्ने नियम लागू गरेको छ । जस अनुसार महानगरले आजदेखि रिङरोड आसपासका टिकट काउन्टर महानगरल धमाधम हटाउन थालेको छ । महागरपालिकाको निर्णय अनुसार काठमाडौंबाट...
-
२०८० जेठ ३२, बिहिबार
महानगरले बन्द गर्यो आजैदेखि सुरु भएको शैक्षिक मेला
भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले रोकेको छ । महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् । महानगरका प्रहरी प्रमुखका अनुसार नतिजा नै नआइकन स्टल थापेर...
-
२०८० जेठ ३१, बुधबार
महानगरका अस्पतालहरुलाई बालेनको ताकेता
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरपालिका भित्र रहेका सबै प्रकृति र तहका अस्पतालले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरे र मापदण्ड पालना नगरे कारबाही गरिने चेतावनी दिएका छन् । मेयर बालेन शाहले आज सामाजिक...




