arin enterprises

स्थानीय

  • २०८० माघ २३, मंगलबार

    धराहराको पार्किङको विषयमा मन्त्रालय र महानगरबीच टकराव

    सहरी विकास मन्त्री सीता गुरूङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ रोक्नु पर्ने बताएकी छिन । मन्त्रालयबाट काठमाडौं महानगरपालिकालाई पार्किङ बन्द गर्न पत्र आएपछि प्रमुख बालेन्द्र साहले आक्रोश व्यक्त गरेका छन्। सोमवार विहान उनले...

  • २०८० माघ १९, शुक्रबार

    महानगरपालिका फेरि कुहिने र नकुहिने फोहोर छुट्याउने योजनामा

    काठमाडौं महानगरपालिकाले फेरि कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्ने योजना ल्याएको छ । हाललाई कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम थालनी गरेर केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहोर मात्र व्यवस्थापन गर्ने तयारी गरेको...

  • २०८० माघ १८, बिहिबार

    ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’को शुभारम्भ

    ललितपुर महानगपालिकाले महानगरलाई प्रविधिमैत्री शहर बनाउने सिलसिला अनुरुप ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को विहीबार शुभारम्भ गरेको छ । महानगरले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ‘ललितपुर...

  • २०८० माघ १६, मंगलबार

    रातो मच्छिन्द्रनाथ भोलि मच्छिन्द्रबहाल ल्याईँदै, आज बहालमा विशेष सरसफाई

    आज (मंगलबार) ललितपुर महानगरपालिका वडा नं.१९ स्थित मछिन्द्र बहालको चहल पहल नै बेग्लै छ । यहाँ आज वडाध्यक्ष राजेन्द्र महर्जन, वडा सदस्यहरु, ललितपुर महानगर प्रहरी, नेपाल प्रहरी सबै मिलेर बहालको सरसफाई गरीयो । बहाललाई चिटिक्क बनाइयो । हेर्दैमा आकर्षक,...

  • २०८० माघ १६, मंगलबार

    खुलामञ्चका विषयमा “अकुपाइ टुँडिखेल”द्वारा जिप्रका प्रमुखलाई ध्यानाकर्षण

    काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रमुख समक्ष मंगलबार अकुपाइ टुँडिखेलका अभियन्ताहरुले ज्ञापनपत्र बुझाएका छन् । महानगरपालिकाले खुलामञ्चमा दुईवटा फुटवल ग्राउण्ड निर्माण गर्ने योजना सार्वजनिक गरेसँगै अभियन्ताहरु खुलामञ्चलाई खुला नै राख्नेपर्ने भन्दै...

  • २०८० माघ १४, आइतबार

    धराहरामा पनि पार्किङ सेवा उपलब्ध

    धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तल्लामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध भएको छ । गत मंगलबारदेखि न्यूरोडको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि महानगरले विकल्पको रुपमा काठमाडौं मलमा पार्किङको व्यवस्था गरेको थियो भने आजबाट सवारी...

  • २०८० माघ ९, मंगलबार

    न्युरोड क्षेत्रमा आजदेखि पार्किङ निषेध

    काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको छ । महानगले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको छ । यसअघि झोँछे क्षेत्रमा...

  • २०८० माघ ४, बिहिबार

    खुल्ला मञ्चलाई खुल्लै राख्न निल्सको माग

    काठमाडौंको खुल्ला मञ्चलाई फुटबल ग्राउन्ड बनाउने निर्णयसँगै काठमाडौं महानगरपालिका (कामपा) कार्यालय र कामपा प्रमुख बालेन्द्र साहको फेरी आलोचना भएको छ । खुल्ला मञ्चलाई अन्तर्राष्ट्रिय फुटबल ग्राउन्ड बनाउन कामपाले तयारी थालिसकेको कुरा सार्वजनिक हुने...

  • २०८० माघ ३, बुधबार

    महानगरले १५ हजारलाई रोजगारी दिने

    काठमाडौं महानगरपालिकाले हरेक वर्ष १५ हजारलाई रोजगारी दिने जनाएको छ । काठमाडौं महानगरकी उप्रमुख सुनिता डंगोलले १० वटा गौरवका योजनाहरुबाट हरेक वर्ष १५ हजारलाई रोजगारी दिने जनाएको छ । मंगलवार काठमाडौंमा महानगर गौरव योजना “रोजगारी र आय वृद्धि,...

  • २०८० पौष २९, आइतबार

    खुलामञ्चमा फुटबल ग्राउण्ड बनाउने विरुद्ध अकुपाई टुंडिखेलको विरोध

    काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटवल ग्राउण्ड बनाउने भएपछि विरोध सुरु भएको छ । आइतवार ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले विज्ञप्ती जारी गरी महानगरको सो योजनाको विरोध गरेका छन्। महानगरले उपभोक्ता समितिमार्पmत दुईवटा फुटबल ग्राउण्ड निर्माण...

  • २०८० पौष २५, बुधबार

    सार्वजनिक स्थलमा कुकुरलाई दिसापिसाब गराए कारबाही

    काठमाण्डौ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक ठाउँमा दिशापिसाब गराउनेलाई कडा कारबाही गर्न थालेको छ । सार्वजनिक स्थलमा कुकुरलाई दिसा पिसाब गराउँदा वातावरण फोहोर भई रोगको संक्रमण फैलिने गरेको भन्दै महानगरपालिकाले सो निर्णय लिएको हो। पटक पटक...

  • २०८० पौष २०, शुक्रबार

    उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा सरकारलाई दिन्छौं : मेयर महर्जन

    काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा सरकारलाई नै दिने काठमाडौं भ्याली मेयर्स फोरमले निर्णय गरेको छ । बुधवार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र...

  • २०८० पौष १९, बिहिबार

    चन्द्रागिरिले चार्जिङ स्टेशन निर्माण गर्ने

    चन्द्रागिरि नगरपालिकामा सार्वजनिक तथा निजि विद्युतिय सवारी साधनको लागि चार्जिङ स्टेशन निर्माण हुने भएको छ । साझा यातायात र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा पहिलो चरणमा नागढुङ्गा र थानकोट गरि दुई स्थानमा चार्जिङ स्टेशन गरिन लागिएको हो । चार्जिङ...

  • २०८० पौष १८, बुधबार

    महानगरको निर्णयमा हेरफेर गरेको आरोपमा तीन कर्मचारी निलम्बन

    काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ । काठमाडौं महानगरपालिका वडा १९ को स्वास्थ्य सेवा प्रर्वद्धन केन्द्रमा राखिने कर्मचारीको निर्णय कार्यान्वयनमा अनियमिता गरेपछि उक्त कर्मचारीहरु निलम्बनमा परेको हे ।  कार्यपालिकाको निर्णय...

  • २०८० पौष १४, शनिबार

    लमपा १९ वडा सद्भाव मेला सुरु

    ललितपुर महानगरपालिका (लमपा) वडा नं १९ सद्भाव मेला २०८० सुरु भएको छ । आज एक कार्यक्रमको आयोजना गर्दै लमपा १९ वडाले मेला औपचारीक रुपमा सुरु गरेको हो । कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले मेलाको औपचारिक उद्घाटन गरे । कार्यक्रममा बोल्दै...

  • २०८० पौष १२, बिहिबार

    लमपा वडा नं १९ भित्र कहाँ कहाँ सवारी साधन निषेध ?

    ललितपुर महानगरपालिका (लमपा) १९ वडा सद्भाव मेलाका क्रममा वडा नं १९ भित्र सवारी साधन निषेध गरिएको छ । लमपा १९ वडा कार्यालयले भोलि (पुस १३ गते शुक्रबार) देखि हुन लागेको हुने तीन दिने मेलाको काराण वडा भित्र सवारी साधन प्रवेश निषेध गरिएको हो । १९ वडा...

Pages