पेजथ्री
-
२०८३ आश्विन २८, बुधबार
एनसीएफटीको ‘अनन्तरूपवितानम्’: नेपाली सम्पदादेखि भविष्यवादी फेसनसम्मको सिर्जनात्मक यात्रा
नेपाली पुर्ख्यौली शिल्प, सांस्कृतिक विविधता, आध्यात्मिक चेतना र भविष्यवादी कल्पनालाई समकालीन फेसनसँग जोड्दै नमुना कलेज अफ फेसन टेक्नोलोजी (एनसीएफटी) ले २१औँ स्नातक फेसन शो ‘अनन्तरूपवितानम्’ प्रस्तुत गरेको छ । ललितपुरमा सम्पन्न यस प्रस्तुतिले नेपाली...
-
२०८३ आश्विन २६, सोमबार
भीम तुलाधरको दशैं गीत ‘मोहनि वल’ सार्वजनिक
चर्चित गायक भीम तुलाधर लगायत १० जना गायक कलाकारहरुबाट गाइएको नेपालभाषाको दशैं गीत ‘मोहनि वल’ सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै गायक साथै गीतका संगीतकार तुलाधरले भाषा, कला...
-
२०८३ आश्विन २२, बिहिबार
पाठक, पौडेल र पोखरेललाई वासु शशी साहित्य सम्मान
यस वर्षको वासु शशी साहित्य सम्मान वरिष्ठ सर्जकहरु हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा. बद्री पोखरेललाई दिइने भएको छ । वासु शशी स्मृति परिषदले वासु शशी साहित्य सम्मान २०८३ पाठक, पौडेल र पोखरेललाई प्रदान गर्ने निर्णय गरेको हो । परिषद्का अध्यक्ष...
-
२०८३ आश्विन २२, बिहिबार
मुनासः ख्यालः कासामा ‘कयता तंम्ह नेवाः’ प्रथम
हालै काठमाडौंमा सम्पन्न उपत्यकाव्यापी नेपालभाषाको ख्यालः (प्रहसन) प्रतियोगीतामा नेपालभाषा सिनेमा विकास केन्द्रको ‘कयता तंम्ह नेवाः’ प्रथम भएको छ । केन्द्रले प्रथम पुरस्कारसँगै ५० हजार रुपैयाँको राशी पुरस्कारसमेत हात पारेको छ । यसै प्रहसनबाट निर्देशक...
-
२०८३ आश्विन २२, बिहिबार
रहेनन् वेलकमका ‘उदय शंकर शेट्टी’ नाना पाटेकर
बलिउडका दिग्गज अभिनेता नाना पाटेकर रहेनन् । उनको आज (बिहिवार) ७५ वर्षको उमेरमा मणिपाल अस्पतालमा मृत्यु भएको हो । भारतीय संचारमाध्यमका अनुसार नाना गोवास्थित आफ्नै निवास छातीमा दुखाई पछि बेहोश भएका थिए । छातीमा दुखाई पछि उपचारको लागि उनको फ्ल्याटमै...
-
२०८३ आश्विन १६, शुक्रबार
‘आमा’ चलचित्रका तीन अभिनेत्री सम्मानित
नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’ का तीन अभिनेत्री सम्मानित गरिएको छ । राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले ‘आमा’ चलचित्रका तीन अभिनेत्रीहरु चैत्यदेवी सिंह, भुवन चन्द थापा र वसुन्धरा भुसाललाई विशेष सम्मान गरेको हो...
-
२०८३ भाद्र २३, मंगलबार
भक्तपुर साहित्यिक समाजबाट कवयित्रि सायमि सम्मानित
भक्तपुर साहित्यिक समाजले कवयित्रि प्रतिसरा सायमिलाई अभिनन्दन गरेको छ । नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याएको योगदानको कदर स्वरुप समाजले सायमिलाई अभिनन्दन गरेको हो । हाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ भई लोक साहित्य र नारी...
-
२०८३ श्रावण १८, सोमबार
चैत्य देवीसहित पाँच साधकहरू अभिनन्दित हुने
साहित्यिक पत्रकार सङ्घले आफ्नो ५५औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका पाँच विशिष्ट साधकलाई अभिनन्दन गर्ने भएको छ । संघले दिवसको अवसरमा नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिए बापत वरिष्ठ संस्कृतिविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठलाई...
-
२०८३ श्रावण ४, सोमबार
मिथिला शर्माले गुरुहरुको नाममा स्रष्टाहरूलाई सम्मान गर्ने
वरिष्ठ अभिनेत्री साथै नृत्य कलाकार मिथिला शर्माले आफ्ना गुरुहरूको नाममा स्थापना गरेको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिने भएकी छन् । शर्माले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरूप स्थापना गरेको उक्त पुरस्कार यस वर्ष आउँदो साउन...
-
२०८३ श्रावण ४, सोमबार
मन बिनाको धन–२ मा गौरी मल्ल पनि
नेपाली चलचित्र ‘मन बिनाको धन–२’ मा वरिष्ठ अभिनेत्री गौरी मल्ल अनुबन्धित भएकी छन् । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको निर्माण पक्षले अभिनेत्री मल्लसँग औपचारिक लिखित सम्झौता सम्पन्न भइसकेको जानकारी गराएको छ ।...
-
२०८३ श्रावण ३, आइतबार
मल्ल के. सुन्दरको उपन्यास अंग्रेजी भाषामा अनुवाद
वरिष्ठ आख्यानकार नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरबाट लिखित नेपालभाषाको उपन्यास ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त...
-
२०८३ आषाढ २८, आइतबार
दीपाश्रीको ब्रेन ट्युमरको शल्यक्रिया सफल
लोकप्रिय अभिनेत्री, निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाको मस्तिष्कमा ट्युमर (ब्रेन ट्युमर) को सफल शल्यक्रिया गरिएको छ । पारिवारिक स्रोतका अनुसार विशेषज्ञ चिकित्सकको टोलीले हालै उनको सफल शल्यक्रिया गरेको हो । अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा....
-
२०८३ आषाढ २४, बुधबार
जेन–जी आन्दोलनको परिवेश समेटिएको ‘चंगुल’ भदौमा आउने
जेन–जी आन्दोलन र त्यस अघि पछिको सामाजिक–राजनीतिक अवस्थालाई विषयवस्तु बनाइएको नेपाली चलचित्र ‘चंगुल’ आउँदो भदौ १९ कृष्ण जन्माष्टमीदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माता मालती कार्कीका अनुसार गतवर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन तथा...
-
२०८३ आषाढ २४, बुधबार
चेतन कार्की स्मृति पुरस्कार संचारकर्मी भट्टराई र नायक सिग्देललाई
विशिष्ट चलचित्रकर्मी चेतन कार्कीको नाममा स्थापना गरिएको चेतन कार्की स्मृति पुरस्कार यसपटक संचारकर्मी कृष्ण भट्टराईलाई दिइने भएको छ । परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले सो निर्णय गरेको हो । वैठकले चलचित्र...
-
२०८३ आषाढ १९, शुक्रबार
वरिष्ठ फोटो पत्रकार सुवाललाई पितृशोक
वरिष्ठ फोटो पत्रकार राजभाई सुवाल र गायक राजेन्द्र सुवाललाई पितृशोक परेको छ । राजभाई र राजेन्द्रका पिता पंचरत्न महर्जनको ८७ वर्षको उमेरमा हिजो राती निधन भएको हो । महर्जनको हिजो राती ९ः४१ मा उपचारको क्रममा बि. एन्ड बि. अस्पताल ग्वार्कोमा उपचारको...
-
२०८३ आषाढ ६, शनिबार
वरिष्ठ कलाकार मदनकृष्णलाई चलचित्र दीर्घ साधना सम्मान
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा योगदान दिनेतर्फ सबैको ध्यान जान जरुरी भएको बताएका छन् । शुक्रवार आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले...




