arin enterprises

पेजथ्री

  • २०८१ भाद्र ७, शुक्रबार

    “नरसिंहाः अवतार" मा कलाकारहरुको लाइन

    क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप बनेको छ। एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मका लागि अहिलेसम्म ६ जना मुख्य पात्रहरू फाइनल भइसकेका छन् । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न...

  • २०८१ भाद्र १, शनिबार

    नेपालभाषा र अंग्रेजी भाषामा लन्डन लाखे सार्वजनिक

    हाल बेलायत बसोबास गर्दै आएका ओजेश सिंहबाट लिखित बाल साहित्यिक कृति ’लन्डन लाखे’ सार्वजनिक भएको छ । पासा पुचः बेलायतका पुर्व अध्यक्ष समेत रहेका सिंहबाट लिखित उक्त पुस्तकको शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच विमोचन गरियो । कार्यक्रममा...

  • २०८१ श्रावण २८, सोमबार

    ‘पानवती’को ५०औं शोमा हृदयप्रसादलाई सम्मान

    नेपालभाषाको चर्चित फिल्म ‘पानवती’को ५०औं च्यारिटी शो काठमाडौंमा हुने भएको छ । आउँदो शनिवार भाद्र १ गते हुन गइरहेको उक्त शोमा चलचित्रका एक मुख्य कलाकार साथै नेवार फिल्म क्षेत्रका चर्चित हास्य कलाकार हृदयप्रसाद मिश्रलाई सम्मान पनि गर्न लागिएको छ । शो...

  • २०८१ श्रावण २७, आइतबार

    १६ वडा कलाकार समितिले नेवाः फिल्म ‘तिबः द सपोर्ट’ प्रदर्शन गर्ने

    ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले यही भाद्र १ गते शनिवार नेपालभाषाको चलचित्र ‘तिबः द सपोर्ट’ प्रदर्शन गर्ने भएको छ । विहान ८ः३० बजे र ११ः३० बजे काठमाडौं जमलस्थित विश्वज्योति सिनेप्लेक्समा प्रदर्शन गरिने उक्त चलचित्र रवि साय्मिद्वारा...

  • २०८१ श्रावण २६, शनिबार

    ‘खुस्मा’को टिजर सार्वजनिक

    अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने सिनेमाको २ मिनेट २४ सेकेण्ड लामो टिजरले मुख्य पात्र धिरज र उपासनको मिठासपूर्ण...

  • २०८१ श्रावण २०, आइतबार

    आश्माले पहिरिन "मिस नेपाल वर्ल्ड २०२४" को ताज

    आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जितेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै शनिबार आश्माले "मिस नेपाल वर्ल्ड"को उपाधि जितेकी हुन् । गोदावरीमा आयोजित प्रतिस्पर्धामा करुणा रावत...

  • २०८१ श्रावण १२, शनिबार

    वरिष्ठ निर्देशक जोशीको सम्मान कार्यक्रम सम्पन्न

    वरिष्ठ निर्देशक, कलाकार साथै रचनाकार पवन जोशीको सम्मान कार्यक्रम सम्पन्न भएको छ । लहना मिडियाले शुक्रबार काठमाडौंमा पवन जोशी सन्ध्या ११४४ कार्यक्रमको आयोजना गरी जोशीलाई सम्मान गरेको हो । नेपाली र नेपालभाषा गरी जोशीको रचनामा सय वटा गीत रेकर्डिङ भएको...

  • २०८१ श्रावण १०, बिहिबार

    नेपालभाषाको पहिलो वायोपिक चलचित्र “इन्दिरा धिमे मैंचा” को छायांकन सम्पन्न

    नेपालकी प्रथम महिला धिमे तथा नौ बाजावादक इन्दिरा लाछिमस्यु जीवनमा आधारित बायोपिक चलचित्र “इन्दिरा धिमे मैंचा” को छायांकन सम्पन्न भएको छ। भक्तपुरको तचपालमा जन्मेका र हाल भक्तपुर नगरपालिका वडा नं ५ निवासी इन्दिरा लाछिमस्युको जीवनमा आधारित सो बायोपिकको...

  • २०८१ श्रावण ८, मंगलबार

    चलचित्र “नालापानी”को नयाँ ट्रेलर सार्वजनिक

    ऐतिहासिक चलचित्र ‘नालापानी’ को ट्रेलर सार्वजनिक भएको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोरखाली फिल्म, गङ्गा नारायण फिल्म र बिजीबी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको ट्रेलर श्रावण ७ गते सोमबारका दिन बुढासुब्बा डिजिटल युट्युब...

  • २०८१ श्रावण ७, सोमबार

    लक्की फिल्मी अवार्ड २०८१ को लोगो सार्वजनिक

    लक्की फिल्मी अवार्ड २०८१ को लोगो सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको आयोजनामा हुन गइरहेको अवार्डको लोगो एक समारोहका बीच सार्वजनिक गरिएको हो । समारोहमा नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सञ्चिता लुइटेल र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि...

  • २०८१ श्रावण ७, सोमबार

    ‘तेल भिसा’को छायांकन सकियो

    शंकर घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा 'तेल भिसा'को छायांकन ३५ दिनमा प्याकअप भएको छ । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको सिनेमाको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो । सिनेमाको इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी...

  • २०८१ श्रावण ३, बिहिबार

    अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र प्रिमियरको तयारीमा

    अजिमा र ६ लैंगिक पहिचानसम्बन्धी वृत्तचित्र प्रिमियर हुने भएको छ । ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो, यौन हिंसा हुँदैनथ्यो । महिलालाई देवीको रूपमा पुजिन्थ्यो । ’राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने...

  • २०८१ आषाढ २८, बिहिबार

    पुरु र रेखाको देशभक्ति गीत सार्वजनिकः भिडियाेसहित

    गायक पुरु श्रेष्ठ र गायिका रेखा श्रेष्ठको देशभक्ति गीत ‘मेरो नेपाल हाम्रो नेपाल’ सार्वजनिक भएको छ । संगीतकर्मी बुद्ध सायमिको युट्युब च्यानल अडियो नेपालबाट उक्त गीत सार्वजनिक भएको हो । गत जुलाई ७ तारीखका दिन रिलिज भएको उक्त भिडियोमा गायक र गायिका...

  • २०८१ आषाढ २७, बुधबार

    महर्षि योगासन अभ्यासमा कलाकारहरुको सहभागिता

    दक्षिणकालीमा आयोजना भएको वैदिक गतिविधि ध्यान एवं महर्षि योगासनको अभ्यास कार्यक्रममा चलचित्र कलाकारहरुले सक्रिय सहभागीता जनाएका छन् । मंगलवार बिहानदेखि दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा आयोजना भएको कार्यक्रममा करिब ७० जना...

  • २०८१ आषाढ २५, सोमबार

    मिस ब्युटीफुल र मिसेस ब्युटीफुलको उपाधी तामाङ र अधिकारीलाई

    मिस ब्युटीफुल २०२४ को उपाधी सञ्चिता तामाङले जितेकी छिन् । गत असार २० गते काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४ को आठौं संस्करणमा मिस ब्युटीफुलतर्फ तामाङले उपाधीको साथमा मोस्ट ट्यालेन्टको सबटाइटलसमेत जितिन्...

  • २०८१ आषाढ २५, सोमबार

    राजेन्द्र सुवेदी स्मृति पुरस्कार श्रेष्ठ र थापालाई

    वरिष्ठ समालोचक तथा वाङ्मयविद् राजेन्द्र सुवेदीको स्मृतिमा स्थापित राजेन्द्र सुवेदी स्मृति पुरस्कार वरिष्ठ समालोचक दयाराम श्रेष्ठलाई प्रदान गरिने भएको छ । राजेन्द्र सुवेदी स्मृति केन्द्रको तत्वावधानमा यस वर्षको लागि यो पुरस्कार वरिष्ठ समालोचक...

Pages