पेजथ्री
-
२०८३ जेठ १९, मंगलबार
आदिवासी जनजाति चलचित्र महोत्सवमा ‘ङोल्स्यो रामरानी’ उत्कृष्ट
छैठौं आदिवासी जनजाति चलचित्र महोत्सवमा गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ ले उत्कृष्ट चलचित्रको पुरस्कार जितेको छ । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा भएको तीन दिने चलचित्र महोत्सवमा यसै चलचित्रले उत्कृष्ट पटकथा (स्क्रिप्ट) को अवार्ड पनि जित्न...
-
२०८३ जेठ १८, सोमबार
किम्फ–२०२६ मा ‘साँझका रंगहरु’ पुरस्कृत
काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण भव्य रुपमा सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको महोत्सव आइतवार सम्पन्न भएको हो । यस वर्षको महोत्सवमा २९ देशका ५० भन्दा बढी फिल्म प्रदर्शन गरिनुका साथै अन्तरक्रियात्मक प्यानल...
-
२०८३ जेठ १७, आइतबार
छैठौं आदिवासी जनजाति चलचित्र महोत्सव काठमाडौंमा सुरु
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा छैठौं आदिवासी जनजाति चलचित्र महोत्सव काठमाडौंमा सुरु भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा बोर्डकै सभाहल चाबहिलमा आज (आइतवार) बाट महोत्सव सुरु भएको हो । छैठौं महोत्सवको लागि ‘आदिवासी जनजाति चलचित्रको...
-
२०८३ जेठ १७, आइतबार
काठमाण्डौंमा चिनिया चलचित्र प्रदर्शन हुने
नेपालमा चिनिया चलचित्र प्रदर्शन हुने भएको छ । चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर ६ वटा फिल्म प्रदर्शन गर्न लागेको हो । यसका लागि काठमाडौँस्थित चिनियाँ सांस्कृतिक...
-
२०८३ जेठ १७, आइतबार
चलचित्र पत्रकार संघ नेपालको विदेश च्याप्टर विस्तार
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको छ । आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित संघले विदेश च्याप्टर गठन प्रकृया अघि बढाएको हो । यो निर्णयसँगै नेपाली...
-
२०८३ जेठ १४, बिहिबार
प्रमोद खरेलको आवाजमा ‘मेरो आफ्नै संसार’ सार्वजनिक: भिडियोसहित
नेपाली साङ्गीतिक क्षेत्रमा शंकर पाण्डे मुक्तिको नयाँ गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ । बिहीबार मानव सेवा आश्रममा आयोजित एक विशेष समारोहबीच उक्त गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिकी कार्यक्रममा बोल्दै गीतका रचनाकार शङ्कर पाण्डे ‘मुक्ति’...
-
२०८३ जेठ १४, बिहिबार
चीनमा नेपाली चलचित्रको सम्भावनाबारे अन्तरक्रिया
चीनमा नेपाली चलचित्र प्रदर्शन, नेपाल–चीन चलचित्र सहकार्य, फिल्म पर्यटन र चिनियाँ बजारमा नेपाली चलचित्रको सम्भावनाबारे औपचारिक जानकारी गराइएको छ । चीनको हुनान प्रान्तमा सम्पन्न २०२६ नेपाल ‘एभरेष्ट फिल्म फेस्टिभल’ को आयोजक संस्थाले आज काठमाडौंमा...
-
२०८३ जेठ १४, बिहिबार
छैठो आदिवासी चलचित्र महोत्सव हुने
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा “छैठौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३” हुने भएको छ । आज (बिहिवार) महासंघले पत्रकार सम्मेलन गर्दै आउँदा जेठ १७ देखि १९ गतेसम्म काठमाडौको चाबहिलंस्थित चलचित्र विकास बोर्डमा महोत्सवको आयोजना हुने...
-
२०८३ जेठ १४, बिहिबार
कान्स विजेतालाई निफबाट सम्मान
काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान (NFCA) र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक (NIFF) ले नेपाली चलचित्र ‘एलिफ्यान्ट इन द फग’को टोलीलाई अभिनन्दन गरेको छ । अभिनन्दनन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष केपी पाठक र उपाध्यक्ष शिव...
-
२०८३ जेठ १४, बिहिबार
भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले राणा र मैनालीलाई सम्मान गर्ने
काठमाडौं । यस वर्षको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’ यस वर्ष गायनतर्फ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरिने भएको छ । त्यसैगरी सङ्गीततर्फको राष्ट्रिय संगीत सम्मान वरिष्ठ सङ्गीतकार सीके रसाइलीलाई प्रदान गरिने भएको छ । यस वर्षको ‘सुशीला...
-
२०८३ जेठ १२, मंगलबार
गंगारानीमा वर्षा शिवाकोटी
अभिनेत्री वर्षा शिवाकोटी चलचित्र ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा रातो पहिरनमा देखिएकी वर्षा सिवाकोटीको हेराइ र अभिव्यक्तिले सिनेमाभित्र प्रेम,...
-
२०८३ जेठ १२, मंगलबार
सिड्नीमा न्यौपानेको ‘बादलमुनि बागलुङ’ लोकार्पण
अष्ट्रेलियाको मेलबर्न निवासी पर्यटन उद्यमी तथा लेखक भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’ पुस्तकको लोकार्पण भएको छ । गत शनिवार रकडेलमा आयोजित साहित्यिक अन्तरक्रिया कार्यक्रममा उक्त पुस्तक लोकर्पण गरिएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (...
-
२०८३ जेठ ११, सोमबार
कान्समा जूरी प्राइज विजेता ’एलिफेन्ट्स इन द फग’ सरकारबाट पुरस्कृत हुने
अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित ७९औँ कान्स फिल्म फेस्टिभलको ‘जुरी प्राइज’ जित्न सफल नेपाली चलचित्र ’एलिफेन्ट्स इन द फग’लाई सरकारबाट पुरस्कृत गरिने भएको छ । आज सोमवार कान्स फिल्म फेस्टिभल सम्पन्न गरी नेपाल आइपुगेको फिल्मको टोलीलाई स्वागत गर्दै सूचना...
-
२०८३ जेठ ११, सोमबार
चलचित्र लेखन तथा निर्देशन कार्यशाला सम्पन्न
किरात राई चलचित्रकर्मी सङ्घको आयोजनामा ७ दिने चलचित्र लेखन तथा निर्देशन कार्यशालासम्पन्न भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संघले ७ दिने कार्यशालाको समापन गरेको हो । काठमाडौंको बुढानीलकण्ठमा आयोजना गरिएको उक्त कार्यशालामा चलचित्र...
-
२०८३ जेठ १०, आइतबार
गुरु यज्ञमानपतिमा समर्पित चर्या प्रवाह सम्पन्न
काठमाडौ/संस्कृतिविद् तथा चर्या गुरु यज्ञमानपति बज्राचार्य एकल साँझ “चर्या प्रवाह” सम्पन्न भएको छ । चर्या बौद्ध दर्शन तथा नृत्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका चर्या गुरु बज्राचार्यलाई विशेष सम्मान गर्दै काठमाडौंमा चर्या प्रवाह कार्यक्रम...
-
२०८३ जेठ ९, शनिबार
चलचित्र पत्रकारको सम्मान गर्दै मनाइयो चलचित्र पत्रकारिता दिवस
रंग क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुको सम्मान गर्दै चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिकोत्सव साथै राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाइएको छ । कार्यक्रममा राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान स्वर्गीय पत्रकार दिनेश सिटौलालाई...




