arin enterprises

विचार

  • २०८१ बैशाख १३, बिहिबार

    म्हयपि अजिमाः संक्षिप्त अध्ययन

    काठमाडौं महानगर वडा नं. १६ नयाँबजारबाट बालाजु जाँदा बाटोमा पर्ने विष्णुमती नदी पुल वारी दायाँ अर्थात उत्तर तर्फ म्हयपि नामको बस्ती छ । सो बस्तीको एक ठाउँमा रूख र झारपातले झपक्क छोपेको लगभग सय फुट अग्लो एउटा सानो डाँडो माथि श्री म्हयपि अजिमाको...

  • २०८० फाल्गुण २३, बुधबार

    नेपाली संस्कृतिमा केक

    हुन त नेपाली परिकार होइन, तैपनि कुनै पनि महोत्सव, पर्व या भनौं कुनै खुशीयाली मनाउन केक अनिवार्य जस्तै भइसकेको छ । जनमानसमा केकले आफ्नो छुट्टै छाप बनाइसकेको छ । बालबालिकादेखि बृद्धसम्मको जन्मदिनमा केक काट्दै खाइरहेको तस्बिर सामाजिक संजालमा...

  • २०८० फाल्गुण २, बुधबार

    प्रणय दिवस : विदेशी पर्व अँगाल्दै, मौलिक पर्व विर्सिंदै

    १४ फेबु्अरी “भ्यालेन्टाइन्स डे” अर्थात प्रणय दिवस । नेपालसहित विश्वभरका प्रेमिप्रेमिकाहरु एक आपसमा माया साटासाट गर्दै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइन्छ । आजको दिन माया गर्नेहरु विशेष पर्वकै रुपमा मनाइन्छ । विशेषगरी युवायुवतीहरुले...

  • २०८० माघ १८, बिहिबार

    बिहेमा जुत्ता लकाउने चलन खपी नसक्नु

    विवाह एउटा यस्तो चलन हो, जुन खर्चिलो पनि छ, र अपरिहार्य पनि । विवाह एउटा सम्पन्न गर्न परिवारले आफ्नो जिन्दगी भरको कमाई लगाएको हुन्छ । कतिले त आफ्नो छोराछोरीको बिहे गर्नकै लागि ऋण लिएर अथवा घर खेत बेचेरै भएपनि व्यवस्था गरेको हामीले यहि समाजमा देखेको...

  • २०८० पौष २७, शुक्रबार

    पृथ्वी जयन्ती : कीर्तिपुरवासीको लागि कालो दिन

    आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । राष्ट्रनिर्माताको रुपमा देशभर पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती मनाइरहेको छ । तर यता आजको दिन कीर्तिपुरवासीहरु भने कालो दिनको रुपमा लिने गरिन्छ । कीर्तिपुरवासीहरुका अनुसार पृथ्वीनारायण शाहले युद्ध गरेर...

  • २०८० पौष २१, शनिबार

    प्रेरणाकाे श्राेत हाे १०५ वर्षीया मिठाई आमाको सक्रिय जीवन

    मिठाईदेवी राजभण्डारी मेरी ठुली आमा हुनुहुन्थ्यो । १०५ वर्षमा उनको गएको पौष ९ गते सोमबारका दिन निधन भयो । आज उहाँलाई सम्झिँदै उहाँको बारे केही शब्द कोर्ने कोशिश गरेको छु । उहाँलाई नचिन्ने मान्छेको लागि उहाँ अरु जस्तै एक साधारण महिला नै हुनसक्छ तर,...

  • २०८० पौष ११, बुधबार

    नेवारहरुको मौलिक चाड “मतिना पारु”

    यःमरी पुन्हीको भोलिपल्ट नेवारहरु “मतिना पारु” चाड मनाउँछन् ।  मतिना पारु भन्नाले प्रणय (प्रेम) दिवस भन्ने बुझिन्छ । जब प्रणय दिवसको कुरा उठ्छ झट्ट हामी भ्यालेन्टाइन डे सम्झी हाल्छौ ।  हामीमा बिदेशी प्रभाव यति भैसक्यो कि उस्तै परम्पराको हाम्रो...

  • २०८० मङ्सिर १८, सोमबार

    कुमारीको इनारमा टेकेको भन्दै फेरी विवादमा गायक प्रकाश सपुत

    बेला बेलामा विभिन्न कारणहरुबबाट विवादमा आइरहने गायक प्रकाश सपुत फेरी एक पटक विवादित बनेका छन् । उनको एउटा म्यूजिक भिडियोको छायाङ्कनको दृश्य अहिले सार्वजनिक भएपछि सपुत फेरी विवादमा तानिएका हुन् । हाल सामाजिक संजालमा भाइरल बनिरहेको उक्त दृश्यमा गायक...

  • २०८० कार्तिक २८, मंगलबार

    नेवार समुदायले मनाउने म्ह अर्थात् आत्म पूजा

    उपत्यका लगायत देशभरका नेवार समुदायहरुले म्हपूजा (आफूले आफैलाई गर्ने पूजा) मनाउँदैछन् । म्हपूजा स्वन्ति नखः र नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै...

  • २०८० आषाढ ३०, शनिबार

    योजनाबद्ध रुपमा पर्वहरु मनाएर सिनाज्या सम्पन्न

    योजनाबद्ध रुपमा पर्वहरु मनाएर सिनाज्या सम्पन्न हाम्रो पुर्खाहरुले सोंचि सम्झि धान रोपाई ( सिनाज्या ) को काम समयमा सम्पन्न गर्न पर्वहरु योजनाबद्ध रुपमा मनाउने ब्यबस्था गरिदिनु भएको छ । त्यस्को लागि म्ह्यामचा नख: र कायमचा नख: को नाम दिएर हाम्रो आफ्नै...

  • २०८० आषाढ २३, शनिबार

    धान रोपाई( सिनाज्या) मा नेवाः दर्शन

    धान रोपाई( सिनाज्या) मा नेवाः दर्शन को एक संघर्षबादी सिद्धान्त अपनाएको पाईन्छ । किसानहरु को लागि सिनाज्या एक मुख्य र महत्वपूर्ण काम हो । १. किसानहरु को लागि धान बाली एक मुख्य बाली हो । १.२. धान खेती गर्न धेरै मेहनत र परिश्रमयुक्त खेती भनेर मानीआएको...

  • २०८० आषाढ १५, शुक्रबार

    असार १५ धान दिवस ; आत्मनिर्भर बनौं

    असार १५, हरेक नेपालीको लागि दहि चिउरा खाने दिन, रोपाईं पर्व, राष्ट्रिय धान दिवस । असार १५ लाई नेपालीहरु यसरी नै विभिन्न नामहरुले हरेक वर्ष मनाउँदै आएका छन् । नाम जुनै भएपनि दिन वा दिवसको मूल सार, कृषि । किसानहरुको लागि दशैंकै रुपमा लिने यो पर्व “...

  • २०८० आषाढ ९, शनिबार

    सबै नेताहरु मिलेर आर्यघाटमा मुन्तशीरको पुतला किन नजलाउने ?

    ग्रेटर गोर्खा नक्सा प्रदर्शन र फिल्मी डायलग काण्ड मच्चाएर बालेनले बच्कानापन देखाए, हामीले नि उसलाइ उल्यायौं । पहिला पनि भनेकै हो – बच्कानापन जति धेरै देखायो, उति हाम्रै साख गिर्ने हो भनेर । डायलग नै छैन रहेछ भन्ने प्रमाणित भएपछि बालेन साहको बेलुनबाट...

  • २०८० जेठ ३०, मंगलबार

    सडकदेखि संसदसम्म “मुर्रा”

    यतिबेला सडकदेखि सदनसम्म एउटै चर्चाले ठाउँ पाएको छ, “मुर्रा” राँगा । भारतले नेपाललाई उपहार स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ वटा मुर्रा जातका राँगा दिने निर्णय गरेपछि यसको चर्चा परिचर्चा निकै भएको देखिन्छ । यतिबेला बालकदेखि वृद्धसम्म,...

  • २०८० जेठ २४, बुधबार

    नागरिकता विधेयकः खोतलखातल

    नागरिकता बिधेयकको यी ४ बुँदा मध्ये पहिलो र तेस्रो बुँदामा म सहमत छु । दोस्रोमा केहि प्रश्नहरु छन् भने चौंथो चाहिं लंगडो नीति ल्याएछ जस्तो लाग्यो । (१) पहिलो बुँदाको हकमा वैवाहिक अंगिकृत नागरिकता लिनेले विवाह भएदेखि नै नेपालमा स्थायी बसोबास...

  • २०८० जेठ १६, मंगलबार

    ‘हो, दरवार हत्याकाण्ड भएको आजकै दिन हो’

    हो, दरवार हत्याकाण्ड आजकै दिन भएको हो । तपाईँले भन्नुभयो, ‘हैन, आज त जेठ १६ हो, दरवार हत्याकाण्ड त जेठ १९ मा भएको हो, दरवार काण्ड भएको आज होइन ।’ हो तपाईँले ठिकै भन्नुभयो । दरवार हत्याकाण्ड जेठ १९ मा भएको हो । तर, दरवार हत्याकाण्ड भएको दिन आजै हो ।...

Pages