arin enterprises

विचार

  • २०७६ बैशाख ४, बुधबार

    ‘भगवान कलाकारले देखेका हुन्छन्’

    चाकुपाटको क्लासिक ग्यालरीमा राम्रै भीड लागेको थियो । अनि त्यो भीडमा कहिले यता त कहिले उता गर्दै संयुक्तलाई फुर्सदै थिएन । आफुले रचेका चित्रकला र त्यससँग सम्बन्धित कथाहरु बेलिविस्तार लाउँदै थिए संयुक्त । निकै उत्साहित साथै प्रसन्न मुद्रामा संयुक्त...

  • २०७५ फाल्गुण ७, मंगलबार

    होशियार, असंमा पनि माफियाहरुको गिद्धे दृष्टि गडिसकेको छ

    स्वर्ग जस्तो देश नेपाल, नेपालको महत्त्वपूर्ण, अति सुन्दर, सम्वेदनशील शहर काठमाडौं उपत्यका, हालै विश्व प्रशिद्ध लोनली प्लानेटले सार्वजनिक गरेको विश्वको घुम्न लायक १० शहरमध्ये काठमाडौं पाँचौ स्थानमा पर्न सफल भएको छ । यहाँ भएका सांस्कृतिक मूर्त, अमूर्त...

  • २०७५ श्रावण १३, आइतबार

    नेवारबाट नै दलित बनाइएका नेवारहरु

    नेपालमा राजाले राजकाज छोडेको पनि एक दशक भइसकेको छ । नेपालकै छोरा वा छोरी हुन् सर्वोच्च पदमा पुग्ने अब। सबै कर तिरेर गणतन्त्र र धर्मनिरपेक्ष राज्यमा नागरिक कहलिएर बस्छन् । काठमाडौं नेपालको राजधानी । यहाँका रैथाने नेवारहरु आफूलाई निकै सभ्य सुसंस्कृत...

  • २०७५ श्रावण १०, बिहिबार

    समानताको भाषा एस्पेरान्तो

    संसारमा कति भाषा होलान् ? हाम्रो जस्तो सानो देश नेपालमा नै सयभन्दा बढी भाषा छ भने यत्रो संसारको सात अरब वासिन्दाले बोल्ने भाषाहरू यति नै छन् भनेर गन्नु असम्भव नै नभए पनि त्यत्ति सामान्य कुरा पनि होइन । अब एकातिर संसारका सबै मानिस एक हुन्– को गोरा को...

  • २०७५ आषाढ २६, मंगलबार

    ब्लाइन्ड रक्स वाक, एउटा फरक अनुभूति

    वाल्यकालमा स्कूलमा एउटा कथा पढ्नुपथ्र्यो । ‘एकजना मान्छे एकपल्ट एउटा खुट्टा बाँधेर वैसाखी टेक्दै बाटोमा हिंडिरहेको थियो । त्यो देखेर एकजना बटुवाले के गरेको भनी सोधे । उनले भोलि गएर मेरो एउटा खुट्टा भाँचियो भने के गर्ने, त्यहि भएर अहिलेदेखि अनुभव...

Pages