arin enterprises

अपराध

  • २०७९ भाद्र २१, मंगलबार

    लागूऔषधसहित १५ जना हिरासतमा

    लागु औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध खैरो हिरोइन, गाँजा र नियन्त्रित लागु औषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ । ब्यूरोले आज पत्रकार सम्मेलन गरेर १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागु औषध खैरो हिरोइन,...

  • २०७९ श्रावण २५, बुधबार

    करीब १४४ के.जी. गाँजा बरामद

    पर्सा प्रहरीले करिब १४४ केजी गाँजासहित एउटा ट्रक समातेको छ । बीरगंज परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट उक्त परिमाणमा गाँजा बरामद गरेको हो । सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट उक्त गाँजा बरामद गरेको होे । गाडीको हुटमा...

  • २०७९ श्रावण १९, बिहिबार

    चिनियाँ नागरिक अपहरण गर्ने ६ नेपाली पक्राउ

    गत बुधबार लैनचौरबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको छ ।उनीहरुले चिनियाँ नागरिकलाई लैनचौरबाट...

  • २०७९ श्रावण १२, बिहिबार

    ज्याठाको कल सेन्टरमा छापा, चार जना चिनियाँ नागरिक पक्राउ

    अवैध रुपमा संचालन गर्दै आएका कल सेन्टरका संचालकहरु दिनदिनै पक्राउ पर्न थालेका छन् । केही दिन अगाडि काठमाडौंकै तीनकुनेमा कलसेन्टरमा छापा मारेर ३६ जनालाई पक्राउ गरेको थियो भने त्यसअघि रुपन्देहीको मणिग्राममा रहेको कलसेन्टरमा छापा मारेर चिनियाँसहित १५०...

  • २०७९ आषाढ ३१, शुक्रबार

    लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ

    लागूऔषध कारोबारमा प्रहरी नै संलग्न भएको तथ्य सार्वजनिक भएको छ । सर्लाहीको नवलपुरबाट प्रहरी हवल्दार लागू औषधी सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोधकुमार सिंह बिहीबार दिउँसो लागूऔषध कारोवारमा संलग्न...

  • २०७९ आषाढ २१, मंगलबार

    आलुको बोरामा ८४ लाख रुपैयाँ बरामद

    आलुसँगै बोरामा ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँे बरामद सशस्त्र प्रहरीले बरामद गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी...

  • २०७९ जेठ ३०, सोमबार

    कछुवाको बच्चा सहित दुई जना पक्राउ

    काठमाडौंको कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।...

  • २०७९ जेठ २३, सोमबार

    काठमाडौंमा लाखौंको धनमाल चोरी

    काठमाडौंको घण्टाघरस्थित एक सहकारी संस्थाबाट लाखौंको धनमाल चोरी भएको छ । गए राति घण्टाघर छेउमा रहेको जोर्बा वचत तथा ऋण सहाकरी संस्था लिमिटेडबाट लाखौंको धनमाल चोरी भएको हो । उक्त सहकारी संस्थाबाट नगद २ लाख ४८ हजार रूपैयाँको साथमा अमेरिकी डलर २ हजार,...

  • २०७९ जेठ २३, सोमबार

    वडा कार्यालयमै चोरी

    काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको ५ नम्बर वडा कार्यालयमा चोरी भएको छ । गए राति गोलढुङ्गास्थित वडा कार्यालयबाट कम्प्यूटर ३ सेट र सिसि टिभिको हार्डडिक्स १ थान चोरी भएको हो । उक्त वडा कार्यालयबाट करिब २ लाख ८० हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी...

  • २०७९ जेठ २३, सोमबार

    आफ्नै पतिको हत्या आरोपमा पक्राउ

    आफ्नै पतिको हत्या गरेको अभियोगमा दाङमा एक जना महिला पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना श्रीमान ३० वर्षीय पंकज गुप्ताको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका १४ डेरा गरी बस्ने भारत घर भएकी ३५ वर्षीया गायत्री नेपालीलाई आज बिहान प्रहरीले...

  • २०७९ जेठ १९, बिहिबार

    १९ वर्षीया किशोरी बलात्कृत

    पाल्पामा एक १९ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । किशोरीलाई जबरजस्ती गरेको अभियोगमा तिनाउ गाउँपालिका–५ कैलाशनगरका ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा तिनाउकै...

  • २०७९ जेठ १९, बिहिबार

    सात वर्षीया बालिका बलात्कृत

    बर्दियामा सात वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा माछा मार्न गएकी ती बालिकालाई सोमबार...

  • २०७९ बैशाख १४, बुधबार

    भरुवा बन्दुक बरामद

    जाजरकोटमा आज विहान प्रहरीले एक थान भरुवा बन्दुक फेला पारेको छ । जाजरकोटको छेडागाड नगरपालिका–८ मालेओडारमा प्रहरीले उक्त बन्दुक फेला पारेको हो । ईलाका प्रहरी कार्यालय वडावनबाट खटिएको प्रहरी टोलीले सालको सुकेको पातले छोपी राखेको अवस्थामा उक्त बन्दुक...

  • २०७९ बैशाख १४, बुधबार

    चितुवाको छालासहित पक्राउ

    सुर्खेतमा एक थान चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका –१४ दर्नाकोट बस्ने २३ वर्षीय अम्मर थापालगायत ३ जनालाई चितुवाको छालासहित आज पक्राउ परेका हुन् । उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित होटलबाट पक्राउ...

  • २०७८ चैत्र ३०, बुधबार

    प्रधानाध्यापक घुससहित रगेहात पक्राउ

    रौटहटको एक माध्यमिक विद्यालयका प्रधानाध्यापक तीन लाख रुपैयाँ घुससहित अख्तियारले पक्राउ गरेको छ । रौतहटको बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सहित दुई जना घुस रकम सहित अख्तियारले रंगेहात पक्राउ गरेका हुन् । अख्तियारले ...

  • २०७८ फाल्गुण २४, मंगलबार

    टहराभित्र घाँटी काटिएको अवस्थामा महिला फेला

    भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा परालले छोपेर राखेको अवस्थामा महिलाको शव फेला परेको छ ।  तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५र४० वर्षीया महिलाको शव फेला परेको हो । सोमबार राति साढे...

Pages

SKIP THIS four nine