arin enterprises

अपराध

  • २०८० माघ ७, आइतबार

    पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

    विशेष अदालतले पूर्व एमाले सांसद समेत रहेका सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले गत वर्ष भदौमा सम्पत्ति शुद्धिकरण विभागले दायर गरेको मुद्दामा सुनुवाई गर्दै आइतबार दोषी ठहर गरेको हो। विशेष...

  • २०८० माघ ४, बिहिबार

    नक्कली मदिरासहित ९ जना पक्राउ

    नक्कली मदिरा उत्पादन र बिक्री गरेको आरोपमा नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नौ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप खाँडादेवी गाउँपालिकाका मनोज खत्री, मनिष खत्री, महेश खत्री र विनोद कुमार कार्की, सिधुपाल्चोकको...

  • २०८० माघ २, मंगलबार

    जबरजस्ती गरेको अभियोगमा कार्की पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ ४५ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा उदयपुरमा एक ५० वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । जबरजस्ती करणीको अभियोगमा उदयपुरको कटारी नगरपालिका–८ बेलटार मरुवा बस्ने ५० वर्षीय टंक बहादुर कार्कीलाई सोमबार दिउँसो...

  • २०८० पौष २७, शुक्रबार

    ६० किलो गाँजासहित दुई जना पक्राउ

    उदयपुरमा ६० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका–७ देउलीकुनाबाट ६० किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । ताप्ली गाउँपालिका–२ का ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोक बहादुर राईलाई...

  • २०८० पौष २४, मंगलबार

    'लिटिल बुद्ध' भनिने रामबहादुर बम्जन पक्राउ

    'लिटिल बुद्ध' को उपमा पाएका विवादित पृष्ठभूमिका रामबहादुर बम्जन पक्राउ परेका छन् । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको छ । सिआइबीका अनुसार...

  • २०८० पौष ९, सोमबार

    अफलाइन राइड गर्ने ४८ जना प्रहरीको नियन्त्रणमा

    पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गराउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौंका विभिन्न स्थानबाट ४८ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गर्दै काठमाडौंका विभिन्न...

  • २०८० पौष ३, मंगलबार

    भिजिट भिसामा मानव तस्करी गर्ने ३४ जना पक्राउ

    नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा हालसम्म ३४ जना पक्राउ परिसकेका छन् । नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा हुने मानव तस्करीमा पाँच वटा एअरलाइन्सको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। काठमाडौं उपत्यका अपराध...

  • २०८० मङ्सिर २२, शुक्रबार

    १४ किलो सुनसहित दुई पक्राउ

    त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन् । बिहीबार राती दुबई फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका गोरखा वारपाकका चन्द्र घले र गोरखाका मीनबहादुर घले करिब १४ किलो सुनसहित पक्राउ परेका छन् । गएराति ११ः४०...

  • २०८० मङ्सिर २०, बुधबार

    नवराज विक हत्या काण्डमा संलग्न २४ जनालाई जन्मकैद

    रूकुम जिल्ला अदालतले जाजरकोटका नवराज विक सहित ६ जनाको हत्याको घटनाको कसुरमा थुनामा रहेका २४ जनालाई जन्मकैदको फैसला गरेको छ । उक्त घटनामा संलग्न भएको भन्दै मङ्गलबार रुकुम जिल्ला अदालतका जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा...

  • २०८० कार्तिक २०, सोमबार

    नक्कली कागजात बनाई विदेश पठाउने गिरोह पक्राउ

    नक्कली कागजात बनाइ भिजिट भिसामा बिदेश पठाइदिने भनी ठगी गर्ने गिरोहलाईनेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । यो गिरोहले कार्यालय नै राखेर नाता प्रमाणितको नक्कली कागजातदेखि नक्कली भिसा, नक्कली प्रहरी रिपोर्ट र नक्कली टिकट...

  • २०८० कार्तिक १०, शुक्रबार

    मुगुमा एकै परिवारका चार जनाको हत्या

    मुगुको छायाँनाथ रारा नगरपालिका–६ स्थित मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको छ । मृत्यु हुनेहरुमा २७ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज बोहरा, ७ वर्षीया छोरी अप्सरा बोहरा, ८ वर्षीय छोरा रहर बोहराको हत्या गरिएको मुगुका प्रहरी...

  • २०८० आश्विन २५, बिहिबार

    बौद्धमा प्रहरीले चलाएको गोली लागेर एक घाइते

    काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एक जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा आज दिउँसो दुई राउण्ड गोली चलाएर लुटेरा समूहलाई नियन्त्रणमा लिएको हो । प्रहरीले...

  • २०८० आश्विन १४, आइतबार

    रक्तचन्दनसहित ८ पक्राउ

    अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ । कपिलवस्तु प्रहरीले ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको हो । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटमा चेक जाँचका...

  • २०८० भाद्र १४, बिहिबार

    राहुल महरा सीआईबीको नियन्त्रणमा

    माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय चुरोट मार्फत सुन तस्करी गरेको आरोपमा महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई सीआइबीले हिजो नियन्त्रणमा लिएर जिल्ला अदालत काठमाडौँमा पेश गरी थप...

  • २०८० भाद्र ६, बुधबार

    नवजात शिशु बेच्ने डाक्टर पक्राउ

    नवजात शिशु बिक्री गरेको आरोपमा कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण पक्राउ परेका छन् । उनले निःसन्तान दम्पत्तिलाई ५ लाख रुपैयाँमा शिशु विक्री गरेको पुष्टि भएको छ । डा. कर्ण अविवाहित जोडी भोजपुर हतुवागढीका गोविन्द...

  • २०८० श्रावण ३२, बिहिबार

    दुई कैदीको हत्या भएको अधिकारकर्मीहरुको निष्कर्ष

    मानवअधिकारकर्मीहरुले संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातनाका कारण २ कैदीको मृत्यु भएको निष्कर्ष निकालेका छन् । संखुवासभाको कारागारबाट भाग्न खोज्दा समातिएका कैदीहरु प्रहरी हिरासतमा मृत्यु भएपछि अनुसन्धान थालिएको थियषे । संखुवासभा मादी...

Pages