अपराध
-
२०७९ कार्तिक २३, बुधबार
सशस्त्र प्रहरीद्वारा अवैध चिनी नियन्त्रण
सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ फुलचोक स्थित पूर्व पश्चिम लोकमार्गबाट कार्तिक २१ गते सशस्त्र प्रहरीले करीव १८ लाख ३० हजार रुपैयाँ बराबरको चिनीसहितको ट्रक नियन्त्रणमा लिएको छ । पश्चिमबाट पुर्वतर्फ ल्याउँदै गरेको १ सय १० बोरा चिनीसहितको...
-
२०७९ कार्तिक ६, आइतबार
पटका बरामद
फिदिम बजार क्षेत्रबाट प्रहरीले पटका बरामद गर्न शुरुवात गरेको छ । प्रहरीले फिदिम बजारका विभिन्न पसलहरुमा खोजतलास गर्दा ७० प्याकेट डिंग कोबरा लेखिएको खोर्सानी पटका र १३ प्याकेट जगमग बम पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक...
-
२०७९ आश्विन २९, शनिबार
तामाङलाई थुनामै राख्न आदेश
आफ्नै समूहका विभिन्न कम्पनीहरुबाट बिना धितो कर्जा प्रवाह गरी नागरिकहरुको रकम हिनामिना गरेको अभियोग लागेको पूर्व सांसद इच्छाराज तामाङविरुद्ध विशेष अदालतमा रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।...
-
२०७९ भाद्र २१, मंगलबार
लागूऔषधसहित १५ जना हिरासतमा
लागु औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध खैरो हिरोइन, गाँजा र नियन्त्रित लागु औषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ । ब्यूरोले आज पत्रकार सम्मेलन गरेर १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागु औषध खैरो हिरोइन,...
-
२०७९ श्रावण २५, बुधबार
करीब १४४ के.जी. गाँजा बरामद
पर्सा प्रहरीले करिब १४४ केजी गाँजासहित एउटा ट्रक समातेको छ । बीरगंज परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट उक्त परिमाणमा गाँजा बरामद गरेको हो । सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट उक्त गाँजा बरामद गरेको होे । गाडीको हुटमा...
-
२०७९ श्रावण १९, बिहिबार
चिनियाँ नागरिक अपहरण गर्ने ६ नेपाली पक्राउ
गत बुधबार लैनचौरबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको छ ।उनीहरुले चिनियाँ नागरिकलाई लैनचौरबाट...
-
२०७९ श्रावण १२, बिहिबार
ज्याठाको कल सेन्टरमा छापा, चार जना चिनियाँ नागरिक पक्राउ
अवैध रुपमा संचालन गर्दै आएका कल सेन्टरका संचालकहरु दिनदिनै पक्राउ पर्न थालेका छन् । केही दिन अगाडि काठमाडौंकै तीनकुनेमा कलसेन्टरमा छापा मारेर ३६ जनालाई पक्राउ गरेको थियो भने त्यसअघि रुपन्देहीको मणिग्राममा रहेको कलसेन्टरमा छापा मारेर चिनियाँसहित १५०...
-
२०७९ आषाढ ३१, शुक्रबार
लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ
लागूऔषध कारोबारमा प्रहरी नै संलग्न भएको तथ्य सार्वजनिक भएको छ । सर्लाहीको नवलपुरबाट प्रहरी हवल्दार लागू औषधी सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोधकुमार सिंह बिहीबार दिउँसो लागूऔषध कारोवारमा संलग्न...
-
२०७९ आषाढ २१, मंगलबार
आलुको बोरामा ८४ लाख रुपैयाँ बरामद
आलुसँगै बोरामा ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँे बरामद सशस्त्र प्रहरीले बरामद गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी...
-
२०७९ जेठ ३०, सोमबार
कछुवाको बच्चा सहित दुई जना पक्राउ
काठमाडौंको कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।...
-
२०७९ जेठ २३, सोमबार
काठमाडौंमा लाखौंको धनमाल चोरी
काठमाडौंको घण्टाघरस्थित एक सहकारी संस्थाबाट लाखौंको धनमाल चोरी भएको छ । गए राति घण्टाघर छेउमा रहेको जोर्बा वचत तथा ऋण सहाकरी संस्था लिमिटेडबाट लाखौंको धनमाल चोरी भएको हो । उक्त सहकारी संस्थाबाट नगद २ लाख ४८ हजार रूपैयाँको साथमा अमेरिकी डलर २ हजार,...
-
२०७९ जेठ २३, सोमबार
वडा कार्यालयमै चोरी
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको ५ नम्बर वडा कार्यालयमा चोरी भएको छ । गए राति गोलढुङ्गास्थित वडा कार्यालयबाट कम्प्यूटर ३ सेट र सिसि टिभिको हार्डडिक्स १ थान चोरी भएको हो । उक्त वडा कार्यालयबाट करिब २ लाख ८० हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी...
-
२०७९ जेठ २३, सोमबार
आफ्नै पतिको हत्या आरोपमा पक्राउ
आफ्नै पतिको हत्या गरेको अभियोगमा दाङमा एक जना महिला पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना श्रीमान ३० वर्षीय पंकज गुप्ताको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका १४ डेरा गरी बस्ने भारत घर भएकी ३५ वर्षीया गायत्री नेपालीलाई आज बिहान प्रहरीले...
-
२०७९ जेठ १९, बिहिबार
१९ वर्षीया किशोरी बलात्कृत
पाल्पामा एक १९ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । किशोरीलाई जबरजस्ती गरेको अभियोगमा तिनाउ गाउँपालिका–५ कैलाशनगरका ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा तिनाउकै...
-
२०७९ जेठ १९, बिहिबार
सात वर्षीया बालिका बलात्कृत
बर्दियामा सात वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा माछा मार्न गएकी ती बालिकालाई सोमबार...
-
२०७९ बैशाख १४, बुधबार
भरुवा बन्दुक बरामद
जाजरकोटमा आज विहान प्रहरीले एक थान भरुवा बन्दुक फेला पारेको छ । जाजरकोटको छेडागाड नगरपालिका–८ मालेओडारमा प्रहरीले उक्त बन्दुक फेला पारेको हो । ईलाका प्रहरी कार्यालय वडावनबाट खटिएको प्रहरी टोलीले सालको सुकेको पातले छोपी राखेको अवस्थामा उक्त बन्दुक...




