arin enterprises

अपराध

  • २०७८ फाल्गुण ८, आइतबार

    यार्सागुम्बा र भालुको पित्तसहित एकजना पक्राउ

    कृष्णपुर नगरपालिका–५ वनदेवी मन्दिर नजिकबाट ५२४ ग्राम यार्सागुम्बा र ९२ ग्राम तौलको भालुको पित्तसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनअनुसार जुम्ला कन्कासुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलाली, गोदावरी...

  • २०७८ फाल्गुण ८, आइतबार

    जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ

    जबरजस्ती करणीको अभियोगमा बारबर्दिया नगरपालिका–१ जमुनिया बस्ने ४० वर्षीय रामदिन थारुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा जनाइएअनुसार ३१ वर्षीया थारु महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबरअनुसार इलाका...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ

    धनगढीबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । धनगगढीको मिलन चोकबाट कंचनपुर भिमदत्त नगरपालिका–४ बस्ने २१ वर्षीया नेहा विष्ट र भारत खटिमा उत्तमसिंह नगर बस्ने २७ वर्षीय बाशुदेव विश्वासलाई प्रहरीले पक्राउ गरेको छ । ती दुईको साथबाट करिब २...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    बुबाको हत्या गरेको अभियोगमा छोराहरु पक्राउ

    आफ्नै बुबाको हत्या गरेको अभियोगमा दुई छोराहरुलाई पक्राउ गरिएको छ । काठमाडौंको रबिभवन घर भई हाल कीर्तिपुर नगरपालिका–६ चोभार पाण्डेछाप बस्दै आएका ६५ वर्षीय न्हुछे नारायण महर्जनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै दुई छोराहरूलाई पक्राउ गरिएको हो ।...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    सवारी दुर्घटना गरी फरार रहेका चालक पक्राउ

    दुर्घटना गरी फरार रहेका गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार विहान काठमाडौंको बालाजुस्थित गंगाहल नजिक सडकमा दुई जना व्यक्तिलाई ठक्कर दिएर फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ का २९ वर्षीय प्रदिप थपलियालाई शुक्रबार बिहान प्रहरीले...

  • २०७८ फाल्गुण ४, बुधबार

    आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

    दाङमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । दाङको शान्तिनगर गाउँपालिका–३ चिराघाटको बेलडाँडाका १९ वर्षीय छोरा गोपाल मगरलाई आफ्नै बुबाको हत्याको अभियोगमा आज प्रहरीले पक्राउ गरेको हो । गोपालले आफ्नै बुबा ६३ वर्षीय कर्ण बहादुर...

  • २०७८ फाल्गुण ४, बुधबार

    घटनाको ३७ वर्षपछि फरार प्रतिवादी पक्राउ

    कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ परेका छन् । ललितपुर गोदाबरी नगरपालिका–१० सल्यानगाउँ ठेगाना भएका ५६ वर्षीय सुन बहादुर तामाङलाई घटनाको ३७ वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको हो । तामाङलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय...

  • २०७८ माघ २९, शनिबार

    डाँका चोरीको अभियोगमा २ जना पक्राउ

    बाँकेमा डाँका चोरीमा संलग्न रहेको अभियोगमा आज प्रहरीले २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई १ थान कटुवा...

  • २०७८ माघ २८, शुक्रबार

    बच्चा अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ

    जनकपुरबाट ७ महिनाको बालक अपहरणको घटनामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका छन् । प्रहरीले गणेशमान चारनाथ नगरपालिका–१० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका–८ डेरा गरी बस्ने २०...

  • २०७८ माघ २८, शुक्रबार

    प्रहरी भनी नगद र मोबाइल फोन लुटपाट गर्ने पक्राउ

    आफुलाई प्रहरी भन्दै मोबाइल फोन र नगद लुटपाट गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्ताखानका २७ वर्षीय सुजन मिश्रलाई पक्राउ गरेको हो ।  गएको २५ गते काठमाडौं महानगरपालिका–६ कुशल ब्यांङ्केट अगाडी...

  • २०७८ माघ २७, बिहिबार

    सुन्दरीजलमा एकजना मृत फेला

    काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बागमती खोलामा बुधबार एकजना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिन अनुसार हाल नाम, थर र वतन नखुलेको करिब ३२ वर्षीय युवक मृत फेला परेको हो । घटनाका सम्बन्धमा थप...

  • २०७८ माघ २७, बिहिबार

    काठमाडौँको धोबीचौरबाट नगद र मूर्तिसहित एकजना पक्राउ

    काठमाडौँको धोबीचौरस्थित सडकबाट एक थान पहेँलो रंगको धातुको मूर्ति, नगद एक लाख चार हजार ७४० रूपैयाँ र दुई थान मोबाइलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएका प्रहरीले टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–८...

  • २०७८ माघ २५, मंगलबार

    सामान चोरी गरी लैजाँदै गरेको अवस्थामा पक्राउ

    काठमाडौंको बुढानीलकण्ठबाट चोरीको सामानसहित २ जनालाई पक्राउ गरिएको छ । बुढानीलकण्ठ नगरपालिका–८ तल्लो भंगालस्थित सडकमा ठेला रिक्सामा चोरी गरेको सामान लग्दै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु डेरा गरी...

  • २०७८ माघ १९, बुधबार

    नक्कली पिसिार रिपोर्ट बनाउने पक्राउ

    नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी र विचौलिया पक्राउ परेका छन् । मध्यपुर ठिमीस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रा.लि. बाट नक्कली पिअिआर रिपोर्ट बनाउने पक्राउ परेका हुन् । नागरिक...

  • २०७८ माघ ९, आइतबार

    सुनाकोठीमा ३ सय वर्ष पुरानो बालकुमारीको मूर्ति चोरी

    ललितपुरको दक्षिणी भेगमा अवस्थित लिच्छवीकालीन प्राचीन वस्ती सुनाकोठीको बालकुमारी मन्दिरमा अवस्थित बालकुमारीको मूर्ति चोरी भएको छ । सुनाकोठीमा अवस्थित मल्लकालीन बालकुमारीको मूर्ति चोरी भएको हो । करीब ३ सय वर्ष पुरानो बताइएको पित्तलको मूर्ति शनिबार...

  • २०७८ माघ ७, शुक्रबार

    स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ

    स्रोत नखुलेको भारतीय रुपैयाँ र चेकसहित एक भारतीय पुरुष महोत्तरीबाट पक्राउ परेका छन् । प्रहरीले ९ लाख बढि नगद र चेकसहित भारत बिहार सितामढी सुरसण्ड बस्ने ३९ वर्षीय उदय कुमार साहलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले साहको साथबाट स्रोत...

Pages