arin enterprises

अपराध

  • २०७९ बैशाख १४, बुधबार

    चितुवाको छालासहित पक्राउ

    सुर्खेतमा एक थान चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका –१४ दर्नाकोट बस्ने २३ वर्षीय अम्मर थापालगायत ३ जनालाई चितुवाको छालासहित आज पक्राउ परेका हुन् । उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित होटलबाट पक्राउ...

  • २०७८ चैत्र ३०, बुधबार

    प्रधानाध्यापक घुससहित रगेहात पक्राउ

    रौटहटको एक माध्यमिक विद्यालयका प्रधानाध्यापक तीन लाख रुपैयाँ घुससहित अख्तियारले पक्राउ गरेको छ । रौतहटको बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सहित दुई जना घुस रकम सहित अख्तियारले रंगेहात पक्राउ गरेका हुन् । अख्तियारले ...

  • २०७८ फाल्गुण २४, मंगलबार

    टहराभित्र घाँटी काटिएको अवस्थामा महिला फेला

    भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा परालले छोपेर राखेको अवस्थामा महिलाको शव फेला परेको छ ।  तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५र४० वर्षीया महिलाको शव फेला परेको हो । सोमबार राति साढे...

  • २०७८ फाल्गुण २३, सोमबार

    युट्युबमार्फत् चरित्र हत्या गर्ने पक्राउ

    सेलेब नेपाल नामक युट्युब च्यानलबाट मानमर्दन र चरित्र हत्या गर्ने गरी भ्रामक समाचार सम्प्रेषण गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै गुल्मी जिल्लाको भनभने–९ स्थायी घर भई हाल...

  • २०७८ फाल्गुण १४, शनिबार

    विमानस्थलकै कर्मचारीको मिलेमतोमा सुन तस्करी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याइएको १ किलो १६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उक्त सुन विमानस्थलस्थित अध्यागमन कार्यालयका नायब सुब्बा लक्ष्मण गुरागाईंको मिलेमतोमा विमानस्थलबाट सुन प्रवेश गराउन खोजिएको खुलेपछि...

  • २०७८ फाल्गुण ११, बुधबार

    विदेशी पैसासहित भारतीय पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल प्रहरीका अनुसार ४५ वर्षीय सतिश पर्सोत्तम सज्नानीलाई विभिन्न देशको पैसासहित पक्राउ परेका हुन् । प्रहरीले उनको...

  • २०७८ फाल्गुण १०, मंगलबार

    गैरकानूनी रुपम अनलाइन जुवा खेलाउने ३७ पक्राउ

    गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको कसुरमा एक चिनियाँसहित ३७ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अरु ३६ जना नेपाली नागरिक हुन् । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले गएराति नयाँ बानेश्वरको एक घरमा...

  • २०७८ फाल्गुण १०, मंगलबार

    भाउजुको हत्याको अभियोगमा देवर पक्राउ

    आफ्नै भाउजुको हत्या अभियोगमा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाबाट एक पुरुष पक्राउ परेका छन् । वाणगंगा नगरपालिका वडा नं. १० सोनपुर वस्ने यशोधाको हत्यामा संलग्न रहेको अभियोगमा उनकै देवर पक्राउ परेका हुन् । प्रहरीले लोनियाका देवर शम्भु लोनियालाई...

  • २०७८ फाल्गुण ९, सोमबार

    अवैध लागूऔषध गाँजासहित पक्राउ

    काठमाडौंको चन्द्रागिरीबाट अवैध लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट धादिङ गजुरी गाउँपालिका–३ बस्ने ४० वर्षीया पार्वती अधिकारीलाई गाँजासहित पक्राउ गरिएको हो । पार्वतीको साथबाट करिब २ केजी अवैध लागूऔषध...

  • २०७८ फाल्गुण ९, सोमबार

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    रुपन्देहीमा एक किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा ओमसतीया गाउँपालिका–६ बस्ने २० वर्षीय ईन्सास अलीलाई आज प्रहरीले पक्राउ गरेको हाे । अलीले सो किशोरीलाई आइतबार राति आफ्नै घर नजिकै...

  • २०७८ फाल्गुण ८, आइतबार

    यार्सागुम्बा र भालुको पित्तसहित एकजना पक्राउ

    कृष्णपुर नगरपालिका–५ वनदेवी मन्दिर नजिकबाट ५२४ ग्राम यार्सागुम्बा र ९२ ग्राम तौलको भालुको पित्तसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनअनुसार जुम्ला कन्कासुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलाली, गोदावरी...

  • २०७८ फाल्गुण ८, आइतबार

    जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ

    जबरजस्ती करणीको अभियोगमा बारबर्दिया नगरपालिका–१ जमुनिया बस्ने ४० वर्षीय रामदिन थारुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा जनाइएअनुसार ३१ वर्षीया थारु महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबरअनुसार इलाका...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ

    धनगढीबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । धनगगढीको मिलन चोकबाट कंचनपुर भिमदत्त नगरपालिका–४ बस्ने २१ वर्षीया नेहा विष्ट र भारत खटिमा उत्तमसिंह नगर बस्ने २७ वर्षीय बाशुदेव विश्वासलाई प्रहरीले पक्राउ गरेको छ । ती दुईको साथबाट करिब २...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    बुबाको हत्या गरेको अभियोगमा छोराहरु पक्राउ

    आफ्नै बुबाको हत्या गरेको अभियोगमा दुई छोराहरुलाई पक्राउ गरिएको छ । काठमाडौंको रबिभवन घर भई हाल कीर्तिपुर नगरपालिका–६ चोभार पाण्डेछाप बस्दै आएका ६५ वर्षीय न्हुछे नारायण महर्जनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै दुई छोराहरूलाई पक्राउ गरिएको हो ।...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    सवारी दुर्घटना गरी फरार रहेका चालक पक्राउ

    दुर्घटना गरी फरार रहेका गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार विहान काठमाडौंको बालाजुस्थित गंगाहल नजिक सडकमा दुई जना व्यक्तिलाई ठक्कर दिएर फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ का २९ वर्षीय प्रदिप थपलियालाई शुक्रबार बिहान प्रहरीले...

  • २०७८ फाल्गुण ४, बुधबार

    आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

    दाङमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । दाङको शान्तिनगर गाउँपालिका–३ चिराघाटको बेलडाँडाका १९ वर्षीय छोरा गोपाल मगरलाई आफ्नै बुबाको हत्याको अभियोगमा आज प्रहरीले पक्राउ गरेको हो । गोपालले आफ्नै बुबा ६३ वर्षीय कर्ण बहादुर...

Pages