अपराध
-
२०७८ आश्विन १२, मंगलबार
कछुवाको खपेटा सहित पक्राउ
कछुवाको खपेटासहित पोखराबाट ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३२ मझुवास्थित सडकबाट ३ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारतका स्याङ्जा गल्याङ बजार बस्ने १९ वर्षीय पिन्टु सहनी, २० वर्षीय देवनाथ सहनी र १८ वर्षीय...
-
२०७८ आश्विन १२, मंगलबार
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार एक २६ वर्षीय पुरुष काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं कपन बालुवाखानी बस्ने खोटाङ गाउँपालिका–३ घर भएका २६ वर्षीय खगेन्द्र खत्रीलाई प्रहरीले आज पक्राउ गरेको हो । खत्रीलाई उच्च अदालत पाटनले २०७७ पुस २८ गते बैंकिङ कसूर...
-
२०७८ आश्विन १२, मंगलबार
बेलायतको नागरिक भन्दै सामाजिक संजालबाट ठगी गर्ने पक्राउ
आफूलाई बेलायतको नागरिक भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीले बुढानिलकण्ठ नगरपालिका–१० चुनिखेल बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका–४ लिम्खियाका ३१ वर्षीय केदार राईलाई पक्राउ गरेको हो । राईले केडि...
-
२०७८ भाद्र ३, बिहिबार
बुद्धको मुर्ति चोरी
काठमाडौंको पैयुंटारबाट बुद्धको मूर्ति चोरी भएको छ । पैँयुटार पिपलबोटस्थित शान्ति स्तुपाको बाहिरतर्फ छतमा राखिएको बुद्धको मूर्ति चोरी भएको हो । पित्तलमा सुनको जलप लगाएइको बुद्धको मुर्ति गएराति चोरी भएको हो । चोरी भएको मूर्ति उचाई १ फिट र वजन १० केजी...
-
२०७८ श्रावण १९, मंगलबार
नियन्त्रित लागूऔषध सहित पक्राउ
नियन्त्रित लागू औषधसहित एक पुरुषलाई नागढुङ्गाबाट आज पक्राउ गरिएको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट रुपन्देही सैनामैना नगरपालिका–७ का २० वर्षीय कृष्ण प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । घिमिरेलाई नियन्त्रित लागू औषध नाईट्राभेट २...
-
२०७८ श्रावण १९, मंगलबार
बैंकिङ कसूर मुद्दामा फरार थापा पक्राउ
बैंकिङ् कसूर मुद्दामा फरार एक पुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका–३ पन्चकन्या मार्ग बस्ने ६२ वर्षीय ठाकुर प्रताप थापालाई प्रहरीले आज पक्राउ गरेको हो । थापलाई उच्च अदालत पाटनले २०७६ भदौ ३ गते बैंकिङ कसूर मुद्दामा ३९ लाख ९६...
-
२०७८ श्रावण १४, बिहिबार
अवैध भारतीय रुपैयाँ सहित २ जना पक्राउ
भारतबाट अवैध रुपमा लुकाई ल्याइएको १ लाख बढि भारतीय रुपैयाँसहित विराटनगरबाट २ जना पक्राउ परेका छन् । एक लाख २४ हजार भारतीय रुपैयाँसहित विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भारत जोगमुनी अहमदपुर–...
-
२०७८ श्रावण १४, बिहिबार
झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने २ जना पक्राउ
झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको अभियोगमा २ जना बीरगंजबाट पक्राउ परेका छन् । प्रहरीले बहुदरमाई नगरपालिका–२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र सोही ठाउँ बस्ने भारतकी २८ वर्षीया कविता कुमारी भन्ने सीता पटेललाई पक्राउ गरेको हो । प्रारम्भिक...
-
२०७८ श्रावण ११, सोमबार
चोरीको सवारी साधनसहित २ जना पक्राउ
चोरी गरी ल्याइएको सवारि साधनसहित २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर मैरी फाँटाका काठमाडौं चण्डोल बस्ने ३२ वर्षीय अर्जुन कठायत र कञ्चनपुर कृष्णपुका ३३ वर्षीय कृष्ण बहादुर रोकायालाई पक्राउ गरेको हो । महानगरीय अपराध...
-
२०७८ श्रावण ९, शनिबार
श्रोत नखुलेको ४० लाख नगदसहित पक्राउ
श्रोत नखुलेको ४० लाख बढि नगदसहित झापाबाट एक पुरुष पक्राउ परेको छ । झापा गाउँपालिका–२ बेलाईतीबारीबाट सोही ठाउँ बस्ने ४६ वर्षीय गौरी मण्डललाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो । मण्डलको साथबाट ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ बरामद गरिएको थियो ।...
-
२०७८ श्रावण ६, बुधबार
प्रतिवन्धित रेडबुल बिक्री बितरण गर्ने पक्राउ
काठमाडौंको विभिन्न स्थानबाट प्रतिवन्धित क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ रेडबुल विक्री वितरण गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । न्यूरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट निलो कलरको रेडबुल बिक्री बितरण गरेको अभियोगमा...
-
२०७८ श्रावण ४, सोमबार
जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
जापान पठाइदिने प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन् । जापान पठाइदिन्छु भन्दै ३९ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ ठगी गरेको अभियोगमा एक पुरुष र ३ जना महिलालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं...
-
२०७८ जेठ २५, मंगलबार
अवैध ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जना पक्राउ
काठमाडौंको सानो भर्याङ्गबाट अवैध ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं थानकोट बस्ने भारत उत्तर प्रदेश वालियाका २४ वर्षीय रोशन जैसवालसमेत २ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई नागार्जुन नगरपालिका–२...
-
२०७८ जेठ ४, मंगलबार
एक क्विन्टल अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ
हेटौंडामा एक क्विन्टल अवैध लागूऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपमहानगरपालिका–१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा एक क्विन्टल गाँजा लैजाँदै गरको अवस्थामा ३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक महाभारत...
-
२०७८ बैशाख १७, शुक्रबार
अनलाईनमार्फत आईपीएलको सट्टेबाजी गर्ने पक्राउ
रौतहटमा अनलाईनमार्फत आईपीएलको सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । गौर नगरपालिका–१ बस्ने २६ वर्षीय सुधिर कुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको हो । जैसवाललाई सट्टाबाजी गर्न प्रयोग गरेको मोबाईलसहित बिहीबार प्रहरीले...
-
२०७८ बैशाख १५, बुधबार
आफ्नै छोरीलाई जबरजस्ती गर्ने बुबा पक्राउ
आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती गरेको अभियोगमा कपिलवस्तुबाट एक पुरुष पक्राउ परेका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ घनचौरा बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा पुरुषले आफ्नै १५ वर्षीया...




