अपराध
-
२०७७ पौष १७, शुक्रबार
अनलाईन ठगी गरेको अभियोगमा २ जना पक्राउ
सामाजिक संजाल इन्स्टाग्राम र वाट्स्एपको माध्यमबाट साथी बनाई लाखौं नगद ठगी गरेको अभियोगमा रुपन्देहीबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका–४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त...
-
२०७७ पौष १७, शुक्रबार
चाबहिलमा दिउँसै लुटपाट गर्ने पक्राउ
चाबहिलमा दिउँसै पैसा लुटपाट गर्ने गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । गत बुधबार काठमाडौ मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थाको बजार संकलकबाट चाबहिलमा दिउँसै केही व्यक्तिहरुले नगद, सहकारीका कागजात र चेकबुकसमेत लुटेर फरार...
-
२०७७ पौष १७, शुक्रबार
३ किलो गाँजासहित लिम्बु पक्राउ
ईटहरीमा अवैध गाँजासहित एक पुरुष पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–९ बुढीखोलाबाट अवैध गाँजासहित मोरङ केराबारी नगरपालिका–१ बस्ने २४ वर्षीय मान बहादुर लिम्बुलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी...
-
२०७७ पौष १७, शुक्रबार
बालिकालाई जबरजस्ती गर्ने पुरुष पक्राउ
ललितपुरमा एक बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा ललितपुरको इमाडोल बस्ने झापा भद्रपुरका ४२ वर्षीय हर्क बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा हर्क बहादुरले ती...
-
२०७७ पौष १६, बिहिबार
चाबहिलबाट दिउँसै २ लाख रुपैयाँ लुटियो
काठमाडौंको चाबहिलबाट दिउँसै २ लाख रुपैयाँ लुटिएको छ । सन्घुस बचत तथा ऋण सहकारी संस्थाको बजार संकलकको साथबाट २ लाख रुपैयाँ बुधबार दिउँसै लुटपाट भएको हो । बा.४ प २९५६ नम्बरको स्कुटरमा आएका २ जना अपरिचित व्यक्तिहरुले एवान क्याफे नजिकबाट उक्त नगद लुटपाट...
-
२०७७ पौष १६, बिहिबार
किशोरीलाई जवरजस्ती गर्ने किशोर पक्राउ
सुनसरीमा एक १८ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । देवानगंज गाउँपालिका–२ बस्ने १७ वर्षीय किशोरलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको हो । घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय...
-
२०७७ पौष १६, बिहिबार
काठमाडौंमा विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौंका विभिन्न स्थानबाट अवैध लागू औषधसहित ६ जना पक्राउ परेका छन् । यसैक्रममा चन्द्रागिरीबाट मात्रै ४ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब ७ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने धुलो सहित २ जनालाई प्रहरीले पक्राउ...
-
२०७७ पौष १६, बिहिबार
सालकको खपेटा सहित दुई जना पक्राउ
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट सालकको खपेटा सहित २ जनालाई पक्राउ गरिएको छ । धादिङ धुनिबेशी नगरपालिका–५ का १९ वर्षीय मनोज राई र नुवाकोट बेल्कोटगडि नगरपालिका–२ का २३ वर्षीय सूर्य तामाङलाई प्रहरीले पक्राउ गरेको हो । धादिङबाट काठमाडौंतर्फ आउँदै...
-
२०७७ पौष १५, बुधबार
उपत्यकाका विभिन्न स्थानमा लागूऔषधसहित ३ जना पक्राउ
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट विभिन्न अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । ३ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित धादिङ गजुरी गाउँपालिका–८ का २८ वर्षीय दिपक अधिकारीलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । नागढुंगास्थित...
-
२०७७ पौष १५, बुधबार
अपहरण मुद्दामा फरार अभियुक्त १२ वर्षपछि पक्राउ
अपहरण साथै शरीर बन्धक मुद्दाका एक फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । २०६५ सालको एउटा अपहरण मुद्दाका फरार अभियुक्त सर्लाही हरिवन नगरपालिका–९ का सोलेरकुमार भन्ने ३८ वर्षीय दुर्गा बहादुर बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । बुढाथोकी...
-
२०७७ पौष १५, बुधबार
एकै दिन काठमाडौंको ३ ठाउँमा कोठाको ताला फुटाई चोरी
मंगलबार एकै दिन काठमाडौंको विभिन्न ३ स्थानबाट कोठाको ताला फुटाई चोरी भएको छ । काठमाडौंको तारकेश्वर हिजो राती एक घरमा कोठाको ताला फुटाई नगद र सुनका गहनासमेत चोरी भएको छ । सिरहा गोलबजार नगरपालिका–३ का २५ वर्षीय रबिनकुमार लामा डेरा गरी बस्दै तारकेश्वर...
-
२०७७ पौष १४, मंगलबार
सामाजिक संजालबाट ठगी गर्ने पक्राउ
सामाजिक संजाल वाट्सएप र फेसबुकको माध्यमाबाट ठगी गर्ने दुई जनालाई प्रहरीले आज काठमाडौं सुन्धाराबाट पक्राउ गरेको छ । प्रहरीले कीर्तिपुर बस्ने रुकुम पूर्व भुमे गाउँपालिका–३ मोरवाङका २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठलाई पक्राउ गरेको हो...
-
२०७७ पौष १४, मंगलबार
टोखाबाट १८ तोला सुनको गहना चोरी
काठमाडौंको टोखाबाट सुनका गहना र नगद गरी लाखौंको धनमाल चोरी भएको छ । टोखाको जलबिनायक कोलोनी बस्ने ४२ वर्षीया सुशिला शेरचनको घरबाट सोमबार राती सुनका गहनाहरु र नगद चोरी भएको हो । शेरचनको घरबाट १ थान हिराको हार, १ थान हिराको चुरा, १ थान औंठी, १ थान लकेट...
-
२०७७ पौष १३, सोमबार
भक्तपुरमा मठबाट भद्रकालीको मुकुट चोरी
भक्तपुरको गाःहिटीस्थित जंगम मठबाट भद्रकालीको मुकुट लगायत विभिन्न सामानहरु चोरी भएको छ । आइतवार राती मठबाट भद्रकाली मुकुटसँगै चाँदीको माला लगायत बिभिन्न सामानहरू चोरी भएको हो । मुकुट, माला लगायत करिब १ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको धनमाल चोरी...
-
२०७७ पौष १३, सोमबार
काठमाडौंमा साँझमै चोरी
काठमाडौंको कालोपुलमा साँझको समयमै लाखौंको सुनका गहनाहरु चोरी भको छ । कालोपुल लामो गल्ली डेरा गरी बस्ने धादिङ धुनिबेसी नपा–२का ३० वर्षीय श्रीकृष्ण सापकोटाको कोठाबाट लाखौंको सुनको गहना चोरी भएको हो । कोठामा कोही नभएको अवस्थामा करिब ७ लाख २० हजार...
-
२०७७ पौष १३, सोमबार
धनगढीमा प्रहरी हत्याका मुख्य योजनाकार समातिए
धनगढीको जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत दुई प्रहरीको हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान राम बहादुर साउदको हत्या गरी फरार रहेका धनगढीकै सुक बहादुर भन्ने ३४ वर्षीय अमर रानालाई प्रहरीले...




