अपराध
-
२०७७ माघ २८, बुधबार
बालिकालाई जबरजस्ती गर्ने शिक्षक पक्राउ
म्याग्दीमा १० वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । भारत दार्जिलिङका हाल म्याग्दीस्थित दर्वाङ ईङ्लिस बोर्डिङ स्कुलको शिक्षक ५५ वर्षीय प्रकाश क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । क्षेत्रीले गत गत बिहीबार बालिकालाई...
-
२०७७ माघ २८, बुधबार
नक्कली सुन दिएर लाखौं रुपैयाँ ठगी गर्ने पक्राउ
काठमाडौंमै सुनजस्तो देखिने पहेंलो धातु सुन हो भन्दै लाखौं रुपैयाँ ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको ताहाचल बस्ने एक व्यक्तिलाई १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको हो ।...
-
२०७७ माघ २३, शुक्रबार
ताप्लेजुङमा बेवारिसे पेस्तोल बरामद
ताप्लेजुङमा प्रहरीले एउटा बेवारीसे पेस्तोल बरामद गरेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवास्थित बाटोबाट प्रहरीले बिहिबार राति १ थान पेस्तोल बरामद गरेको हो । प्रहरी चौकी साँवाबाट खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा बाटोमा उक्त पेस्तोल फेला पारेको हो...
-
२०७७ माघ २३, शुक्रबार
विभिन्न लागूऔषधसहित नवलपरासीबाट ५ जना पक्राउ
नवलपरासीमा विभिन्न नियन्त्रित लागूऔषधसहित ५ जना पक्राउ परेका छन् ।बिनयी त्रिबेणी गाउँपालिका–१ दुम्किबास बजारबाट नियन्त्रितलागूऔषध प्रहरीले आज बिहान ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पर्बत कुस्माका २५ वर्षीय सम्सेर घर्ती मगर, पोखराका २३...
-
२०७७ माघ १२, सोमबार
जबरजस्ती गरी गहना लुट्ने पक्राउ
सिन्धुपाल्चोकमा एक महिलालाई बलात्कार गरी महिलासँग भएको गहना लुटेर फरार रहेका एक पुरुष काठमाडौंको कलंकीबाट पक्राउ परेका छन् । शरीर बन्धक बनाई जबरजस्ती करणी गर्नुका साथै डाँका कसूरमा फरार रहेका सिन्धुपाल्चोक जुगल गाउँपालिकाका कैलाश भन्ने २४ वर्षीय...
-
२०७७ माघ १०, शनिबार
छोरीलाई जबरजस्ती गर्ने बुबा पक्राउ
बर्दियामा आफ्नै छोरीलाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–९ बस्ने ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । सीमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले सो...
-
२०७७ माघ ७, बुधबार
नक्कली जग्गाधनी बनी जग्गा बेच्ने पक्राउ
नक्कली जग्गाधनी बनी जग्गा बेचेर लाखौं रुपैयाँ ठगेको अभियोगमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जग्गा किर्ते गरी बिक्री गरेर ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा मालपोत कार्यालय कलंकीमा नायव सुब्बा...
-
२०७७ माघ ७, बुधबार
मानव अधिकार आयोगको अध्यक्ष भन्दै ठगी गर्ने पक्राउ
आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भन्दै अमेरिका पठाइदिने प्रलोभन देखाएर लाखौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आयोगको अध्यक्ष भनी परिचय पत्र समेत देखाई ठगी गर्ने संखुवासभा पाँचखपनका तुलसी थापा पक्राउ परेका हुन् । हाल चाबहिल बस्दै...
-
२०७७ माघ ५, सोमबार
ज्यानको धम्की दिएर पैसा असुल्न खोज्ने ३ जना पक्राउ
ज्यानको धम्की दिँदै मोटो रकम असुल्न खोज्ने ३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं बागबजार मोडल हस्पिटल अगाडिबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं असन बस्नेहरु दोलखा मेलुङका १९ वर्षीय प्रदिप कार्की, दोलखा...
-
२०७७ माघ ५, सोमबार
एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा पक्राउ
काठमाडौंको ठुलो भर्याङमा बैंकको एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति ठुलो भ¥याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा प्रहरीले उक्त पुरुषलाई पक्राउ गरेको हो । प्रहरीले...
-
२०७७ माघ ५, सोमबार
चेक बाउन्स हुँदा २ करोड जरिवानासहित कैद
बैंक खातामा रकम नभएको थाहा हुँदाहुँदै चेक काटेर झुक्याउन खोज्दा २ करोड बढि जरिवानासहित जेलमा थुनिनु परेको छ । बैकिङ कसुर मुद्दामा चितवनको भरतपुरका ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौं चन्द्रागिरी नगरपालिकाका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकी...
-
२०७७ माघ ३, शनिबार
पुल्चोकबाट सुनका गरगहना लुटपाट
ललितपुरको पुल्चोकबाट शुक्रबार राति एक महिलाबाट सुनका गरगहनाहरु लुटपाट भएको छ । अपरिचित व्यक्तिले नसालु पदार्थ मिसाई फ्रुटि ख्वाएर महिलाबाट सुनका गरगहनाहरु लुटपाट गरिएको हो । काठमाडौं ढुङ्गेधारा बस्ने गोरखाकी ४५ वर्षीया महिलाले कानमा लगाएको आधातोला...
-
२०७७ माघ ३, शनिबार
आफ्नै दाजुलाई बन्चरोले हान्ने भाई पक्राउ
दाङमा आफ्नै दाजुलाई बन्चरोले प्रहार गरी घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । आफ्नै दाइ ४९ वर्षीय टिकाराम ठाडालाई बन्चरोले हानी घाइते बनाएको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–१ रामनगर टोल बस्ने ४१ वर्षीय यम बहादुर ठाडालाई शुक्रबार राति...
-
२०७७ माघ ३, शनिबार
सिंहदरवार नजिकै एटिएम फुटाउने ३ जना पक्राउ
नेपालकै मुख्य प्रशासनिक केन्द्र सिंहदरवार नजिकै काठमाडौंको कालिकास्थानमा बैंकको एटिएमको ढोका फुटाउँदै गरेको अवस्थामा ३ जना पक्राउ परेका छन् । कालिकास्थानस्थित एनआईसी एशिया बैंकको एटिएम बुथको ढोकाको शिसा फुटाउँदै गरेको अवस्थामा ३ जनालाई शुक्रबार राति...
-
२०७७ माघ ३, शनिबार
बालिकालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ
काठमाडौंको गोकर्णेश्वरबाट १५ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका–९का ५० वर्षीय सन्तबीर राईलाई प्रहरीले पक्राउ गरेको हो...
-
२०७७ माघ ३, शनिबार
ब्राउन सुगरसहित ३ जना पक्राउ
बाँकेमा लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–४ बाईपास रोडबाट करिब २५ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–११ बस्ने २४...




