अपराध
-
२०७७ माघ २, शुक्रबार
बालिकालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ
एक ५ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बालिकालाई जनरजस्ती गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटनाका २८ वर्षीय होम बहादुर बिकलाई पक्राउ गरिएको हो । बिकले बालिकालाई जबरजस्ती...
-
२०७७ पौष २९, बुधबार
अवैध लागूऔषध गाँजासहित पक्राउ
सर्लाहीमा १० किलो अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ रेलवे फाँटबाट करिब १० किलो गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोहत्तरी गौशाला नगरपालिका–३ बस्ने ५० वर्षीय नवल किशोर साह र...
-
२०७७ पौष २९, बुधबार
लेनदेन विषयको विवादमा कोदालोले हानी हत्या
काठमाडौंको थानकोटमा लेनदेनको विषयमा विवाद हुँदा कोदालोले हानी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्या अभियोगमा चन्द्रागिरि नगरपालिका–२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी...
-
२०७७ पौष २९, बुधबार
तनहुँमा नियन्त्रित लागूऔषधसहित पक्राउ
तनहुँमा विभिन्न नियन्त्रित लागू औषधसहित एक पुरुष पक्राउ परेका छन् । भानु नगरपालिका–१ खुर्सानी बारी बस्ने २७ वर्षीय भरत तामाङलाई विभिन्न नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । तामाङको साथबाट २० एम्पुल नुरफीन, २० एम्पुल डाईजेपाम र २० एम्पुल...
-
२०७७ पौष २९, बुधबार
बाँकेमा अवैध लागूऔषधसहित एक जना पक्राउ
बाँकेको नेपालगंज विमानस्थलबाट अवैध लागूऔषधसहित एक पुरुष पक्राउ परेका छन् । ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलोसहित प्रहरीले उक्त पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगु राराछाँयानाथ नगरपालिका–२ बस्ने विराट मल्ल भन्ने २४...
-
२०७७ पौष २६, आइतबार
कलंकीबाट लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौंको कलंकीबाट विभिन्न लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । कलङकीबाट १५ ट्याब्लेट नाइट्राजेपाम नाइट्राभेट, १ सय एम्पुल डाइजेलाप, १ सय एम्पुल बुप्रेनोर्फिन (नूफिन) र १ सय एम्पुल फेनारगनसहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा काठमाडौंको...
-
२०७७ पौष २४, शुक्रबार
सानेपाबाट विभिन्न लागूऔषधसहित एक जना पक्राउ
ललितपुरको सानेपाबाट विभिन्न नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले सप्तरी खडक नगरपालिका–५ का ४५ वर्षीय रामचन्द्र मण्डललाई पक्राउ गरेको हो । मण्डलको साथबाट एक सय ४१ एम्पुल डाईजेपाम, एक सय ४१ एम्पुल बुप्रेनोर्फिन र एक सय...
-
२०७७ पौष २४, शुक्रबार
काठमाडौंमा अवैध लागूऔषधसहित एकजना पक्राउ
काठमाडौंबाट ३ किलो अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । काठमाडौंको मित्रनगरस्थित गेष्ट हाउसबाट आज बिहान ३ किलो अवैध लागू औषध चरेश जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका–४...
-
२०७७ पौष २४, शुक्रबार
काठमाडौंमा दिउँसै ढोका फोडेर चोरी
काठमाडौंको पेप्सीकोलामा दिउँसै ढोका फोडेर चोरी भएको छ । पेप्सिकोला डेरा गरी बस्ने सिन्धुपाल्चोककी बिन्दुमाया तामाङको कोठाबाट बिहिबार दिउँसै ढोका फुटाएर चोरी गरिएको हो । कोठामा कोही नभएको मौका पारी ढोका फुटाएर सुनका गहना समेत गरी २ लाख बढिको धनमाल...
-
२०७७ पौष २४, शुक्रबार
एक सय किलो अवैध गाँजा बरामद
मकवानपुरमा प्रहरीले आज बिहान एक सय किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले मनहरी गाउँपालिका–६ रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट उक्त गाँजा बरामद गरेको हो । छाप्रोमा अपरिचित व्यक्तिले गाँजा प्याकिङ गरीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी...
-
२०७७ पौष २४, शुक्रबार
ब्राउन सुगरसहित एक जना पक्राउ
कपिलवस्तुमा अवैध लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब १ ग्राम ९ सय ५० मिलीग्राम अवैध ब्राउन सुगरसहित बिहिबार राति उक्त पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–४ सिद्धिपुर होराईजन चोक बस्ने...
-
२०७७ पौष २४, शुक्रबार
६५ किलो गाँजासहित ८ जना पक्राउ
मकवानपुरमा ६५ किलो गाँजासहित आठ जनालाई आज विहान प्रहरीले पक्राउ परेको छ । मनहरी गाउँपालिका–८ सिमपानीबाट करिब ६५ किलो अवैध गाँजासहित राक्सिराङ गाउँपालिका–२ बस्ने २२ वर्षीय सुजन प्रजा समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय...
-
२०७७ पौष २३, बिहिबार
अबैध रुपमा भन्सार छलि गरेको लत्ताकपडा बरामद
रूपन्देहीमा अवैध रुपमा भन्सार छलेर ल्याई भन्डार गरी राखिएको लाखौैं मूल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहस्थित नमे लोधको घरमा भन्सार छलेर ल्याइएको रब ५ लाख रूपैयाँ मूल्य बराबरको लत्ताकपडा...
-
२०७७ पौष २३, बिहिबार
टोखामा चक्कु प्रहार गरी मोबाइल लुट्यो
काठमाडौंको टोखामा बुधबार राती एक पुरुषलाई चक्कु प्रहार गरी मोबाइल लुटेर लगेको छ । टोखा नगरपालिका–९ दिपज्योतीबाट सुर्खेत गुरुवाकोट नगरपालिका–६ का एक पुरुषलाई ४/५ जनाको समूहले बुधबार राति हमला गरी मोबाइल लुटेर लगेको हो । ती पुरुष अर्को एक जना...
-
२०७७ पौष २३, बिहिबार
मृगौलाका बिरामी महिलालाई ठग्यो
भक्तपुरमा मृगौलाको समस्याले पिडित एक महिलाबाट २ जना अज्ञात व्यक्तिले सुन तथा नगद ठगेर लगेका छन् । भक्तपुर नगरपालिका–१ स्थित औद्यौगिक क्षेत्रबाट सिन्धुपाल्चोक लिशंखु गाउँपालिका १ की ४५ वर्षीया महिलाबाट ती व्यक्तिहरुले सुन र नगद ठगेको हो । मानव अंग...
-
२०७७ पौष २२, बुधबार
हत्या गरी फरार रहेका पक्राउ
एक व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना भारतीय नागरिकलाई आज प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ । भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा मोतीहारीकै २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले...




