अन्तर्राष्ट्रिय
-
२०८० जेठ २७, शनिबार
जोनसनले बेलायती सांसद पदबाट राजीनामा दिए
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । जोनसनले तत्काल लागू हुने गरी संसदको सदस्यता त्याग्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको हो । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उहाँ सांसदको जिम्मेवारीमा...
-
२०८० जेठ २६, शुक्रबार
सिंगापुरको राष्ट्रपतिमा भारतीय मन्त्री थरमनको उम्मेदवारी
सिंगापुरको राष्ट्रपतिमा भारतीय मूलका वरिष्ठ मन्त्रीले उम्मेदवारी दिने भएका छन् । आगामी सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा भारतका वरिष्ठ मन्त्रीले थरमन शनमुगरत्नमले उम्मेदवारी दिने घोषणो गरेका हुन् । सिंगापुरमा चिनियाँ मूलको बाहुल्य रहेको छ ।...
-
२०८० जेठ २६, शुक्रबार
फ्रान्समा बालबालिकामाथिअन्धाधुन्ध छुरा प्रहार
फ्रान्सको आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित बालबालिकामाथि छुरा आक्रमण भएको छ । बिहीबार बिहान सहरको ताल नजिकै उद्यानमा छुरा बोकेर हिँडेका एक व्यक्तिले एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर घाइते बनाएको हो ।...
-
२०८० जेठ २६, शुक्रबार
अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा ११ को मृत्यु
अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानस्थित एउटा मस्जिदमा भएको विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । प्रान्तीय राजधानी फैजाबादमा बिहीबार भएको यो घटनामा ५० जना घाइते भएका छन् । गत मंगलबार विहान आत्मघाती विष्फोटमा मारिएका बदख्सान प्रान्तका...
-
२०८० जेठ २६, शुक्रबार
नर्सको अभावमा घानाको स्वास्थ्य क्षेत्रमा ठूलो संकट
पश्चिम अफ्रिकी देश घानाले आफ्नो स्वास्थ्य क्षेत्रमा ठूलो संकटको सामना गरिरहेको छ । नर्सहरु विदेश पलायन हुँदा कारण घानाले आफ्नो स्वास्थ्य क्षेत्रमा ठूलो संकट सामना गर्नुपरिरहेको हो । आर्थिक अवस्था कमजोर भएका देशहरुबाट ठूलो संख्यामा नर्सहरु विदेश...
-
२०८० जेठ २५, बिहिबार
बंगलादेशमा अहिलेसम्मकै लामो गर्मी
बंगलादेशले आधा शताब्दी यताकै लामो गर्मीको सामना गरिरहेको छ । सन् १९७१ मा बंगलादेश बने यता यति लामो गर्मीको सामना गर्नु परेको पहिलो पटक भएको त्यहाँका मौसविद्हरुले जनाएका हुन् । गर्मीको कारण राजधानी ढाकालगायत बंगलादेशभर तापक्रम बढ्ने र तातो हावा चल्ने...
-
२०८० जेठ २४, बुधबार
निप्रो नदीको बाँधमा विष्फोट गराउँदा हजारौं विस्थापित
रुसी सेनाले दक्षिणी युक्रेनस्थित विशाल निप्रो नदीको बाँधमा विष्फोट गराउँदा हजारौं मानिस विस्थापित भएका छन् । रुसको नियन्त्रणमा रहेको निप्रो नदीमा निर्माण गरिएको ‘नोभा काखोभ्का’ बाँध विष्फोट भइ भत्किएपछी युक्रेनका ८० वटा गाउँ र वस्तीहरु जलगमग्न हुँदा...
-
२०८० जेठ २४, बुधबार
भर्जिनियाको एक विद्यालयमा गोली प्रहार, २ को मृत्यु
अमेरिकाको भर्जिनिया राज्यस्थित एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जना मारिएका छन् भने पाँच जना घाइते भएका छन् । भर्जिनियाको रिचमण्डस्थित ह्युगोनट हाइस्कुलमा दीक्षान्त समारोह चलिरहेको बेला एक १९ वर्षिय किशोरले गोली प्रहार गरेका हुन् ।...
-
२०८० जेठ २३, मंगलबार
इरानले साउदी अरबमा पुनः दूतावास खोल्ने
इरानले साउदी अरबमा पुनः दूतावास खोल्ने भएको छ । इरानले चीनको मध्यस्थतामा गत मार्चमा भएको तेहरान र रियादबीचको सम्झौता अनुसार सात वर्षपछि साउदी अरबमा दूतावास खोल्न लागेको हो । साउदीसँग कुटनीतिक दरार आएपछि इरानले सात वर्षअघि सन् २०१६मा आफ्नो दुतावास...
-
२०८० जेठ २३, मंगलबार
पोल्याण्डमा नयाँ कानुन विरुद्ध प्रदर्शन
पोल्याण्डमा पोलिस सरकारविरुद्ध भव्य प्रदर्शन भएको छ । पोल्याण्डमा बढ्दो महंगी, बेरोजगारी र मनपरी कानुन संशोधनको विरोधमा ३५ वर्ष यताकै भव्य प्रदर्शन भएको हो । देशको मुद्रास्फीति, जीवनयापनको लागत, महिलाहरुको अधिकार सुनिश्चितिता लगायतको माग राख्दै...
-
२०८० जेठ २३, मंगलबार
तीन चिनिया अन्तरिक्ष यात्री सकुशल पृथ्वी फिर्ता
तीन जना चिनिया अन्तरिक्ष यात्री ६ महिना अन्तरिक्षमा बसेर पृथ्वीमा फर्केका छन् । आइतबार विहान ६ बजेर ३३ मिनेटमा इनर मंगोलियामा मानवसहितको सन्चौ १५ यान अवतरण गरेको चिनियाँ अन्तरिक्ष संस्थाले जनाएको छ । सो यानमा तीन जना यात्रीहरु फेइ चुनलोङ, तङ छिङमिङ...
-
२०८० जेठ २१, आइतबार
चीन र अमेरिकाबीचको टकराव पीडादायी हुने
चीन र अमेरिकाबीचको टकराव सिंगो विश्वका लागि पीडादायी हुने चिनियाँ रक्षामन्त्री लि साङफुले बताएका छन् । एशियाका वरिष्ठ सुरक्षाविद्हरु संलग्न सांग्रीला संवादमा रक्षामन्त्री लि ले चीन र अमेरिकाबीच हुने कुनै पनि टकरावले विश्वमै असह्य पीडा र आपत...
-
२०८० जेठ २०, शनिबार
भारतको ओडिशामा भयानक रेल दुर्घटना
ओडिशाको बालासोरमा शुक्रबार साँझ एक ठूलो रेल दुर्घटना भएको छ । तीनवटा रेल एक आपसमा ठोक्किएर दूर्घटना भएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ । घाइतेको संख्या पनि एक हजार नजिक पुगेको छ । ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले...
-
२०८० जेठ १९, शुक्रबार
सांघाई पुगे एलन मस्क
टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क चीनको सांघाई राज्य पुगेका छन् । दुई दिने चीन भ्रमणमा क्रममा मस्क बिहीबार सांघाई पुगेका हुन् । मस्कले चिनियाँ उद्योगमन्त्री जिन जुआङलोङसँग भेट गरी विद्युतीय सवारी विकासका बारेमा छलफल गरेका थिए । यस्तै चिनियाँ...
-
२०८० जेठ १९, शुक्रबार
अमेरिका र एप्पल कम्पनीले फोन ह्याक गरेको रुसको दाबी
अमेरिका र एप्पल कम्पनीले सर्वसाधारणका फोन ह्याक गर्ने गरेको रुसी संघीय जाँच ब्युरोले दाबी गरेको छ । रुसी साइबर सेक्युरिटी कम्पनी क्याप्सरस्कीसँगको अनुसन्धानपछि संघीय ब्युरोले ह्याकिङ गर्ने गरेको दाबी सार्वजनिक गरेको हो । रुसभित्र सञ्चालमा रहेका...
-
२०८० जेठ १८, बिहिबार
एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति
एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् । विद्युतीय गाडी टेस्ला मोटर्सलगायत कम्पनीका मालिक मस्कले फ्रान्सका व्यापारी बर्नार्ड आर्नल्टलाई पछि पार्दै नम्बर एक धनाढ्य बनेका हुन् । पछिल्लो एक महिनामा टेस्ला कम्पनीको शेयर २५ प्रतिशत बढ्दा...