arin enterprises

अन्तर्राष्ट्रिय

  • २०८१ जेठ २०, आइतबार

    मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित

    भारतमा हालै सम्पन्न सातौं चरणको चुनावी परिणाम अनुसार प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी अग्रस्थानमा रहेको जनाइएको छ । निर्वाचनको परिणा आगामी मंगलबार मात्र सार्वजनिक हुनेछन् तर प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालको लागि पनि निश्चित हुने...

  • २०८१ जेठ १८, शुक्रबार

    दोषी डोनाल्ड

    अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्क ट्रायल कोर्टले आपराधिक मुद्दामा दोषी ठहर गरेको छ। आफ्नो व्यापारिक रेकर्डहरु किर्ते गरेको कसुरमा चलेका सबै ३४ वटा मुद्दामा ट्रम्प दोषी ठहर भएका हुन् । ट्रम्पलाई अब यही जुलाई ११ तारिखमा सजाँय...

  • २०८१ जेठ १३, आइतबार

    भारतको गेम जोनमा भीषण आगलागी, २८ को मृत्यु

    भारतको एक गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।  गुजरातको राजकोटमा भएको घटनामा भवनको भग्नावशेषमा थुप्रै पुरिएको आशंका गरिएको छ । बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । ‘आगलागीमा...

  • २०८१ जेठ ७, सोमबार

    इरानका राष्ट्रपति इब्राहिम हेलिकप्टर दुर्घटनामा मृत्यु

    इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ । इरानबाट अजरबैजान प्रान्तको राजधानी शहर ताब्रिजतर्फ जाँदै गरेको हेलीकोप्टर दुर्घटनामा परेको हो । उडान भरेको केही समयमानै सम्पर्क बिहिन बनेको हेलिकप्टर आज बिहान राजधानी तेहरान...

  • २०८१ जेठ ३, बिहिबार

    स्लोभाकीयाका प्रधानमन्त्री माथि ५ राउण्ड गोली प्रहार

    स्लोभाकीयाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली हानी हत्याको प्रयास गरिएको छ । स्लोभाक शहर ह्याण्डलोभामा सार्वजनिक कार्यक्रम समाप्त पारी बाहिर निस्कने क्रममा उनीमाथि ५ राउण्ड गोली प्रहार भएको हो । उनलाई पेट, हात र खुट्टामा चोट लागेका उनलाई...

  • २०८१ बैशाख ३०, आइतबार

    अफगानिस्तानमा भारी वर्षाका कारण १२५ को मृत्यु

    अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा आएको आँधी र बाढीका कारण अहिलेसम्म १ सय २५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन, बगलान–ए–मरकाजी र बरका जिल्लाहरू, साथै प्रान्तीय...

  • २०८१ बैशाख २८, शुक्रबार

    केजरीवाल धरौटीमा रिहा

    मदिरा घोटाला गरेको आरोपमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् । भारतको सर्वोच्च अदालतले भारतमा जारी निर्वाचनलाई ध्यानमा राखी केजरीवालललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले...

  • २०८१ बैशाख २३, आइतबार

    ब्राजिलमा भारी वर्षाका कारण ५७ जनाको मृत्यु

    ब्राजिलमा केही दिनदेखि परेको भारी वर्षाका कारण बाढीमा परी मृत्यु हुनेहरुको संख्या ५७ पुगेको छ । अविरण वर्षाका कारण बाँध फुटेर अधिकांश शहर जलमग्न भएका छन् । बाढीका कारण ३२ हजार घरपरिवार बिस्थापित भएका छन् । बाँध भत्केर आएको बाढी बस्तीसम्म प्रवेश...

  • २०८१ बैशाख २३, आइतबार

    अमेरिकी बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो

    अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिरहरू थपेका छन् । बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ । अमेरिकी श्रम विभागले यसबारेमा जानकारी गराएको हो । विभागको श्रम तथ्याङ्क ब्यूरोअनुसार स्वास्थ्य सेवा, सामाजिक सहायता र...

  • २०८१ बैशाख २०, बिहिबार

    युएईमा फेरि भिषण वर्षा

    गत दुईसाता अघि मात्र भिषण वर्षा भएको युएईमा आज विहान फेरि भारी वर्षा भएको छ । विहानैदेखि भएको भारी वर्षाका कारण जनजीवन अस्तव्यसत बनेको छ । वर्षाबाट अबुधावी र दुवई क्षेत्रका वासिन्दाहरु बढी प्रभावित भएको जनाइएको छ । मौसम प्रक्षेपणले गरेको...

  • २०८१ बैशाख १०, सोमबार

    श्रीलंकामा भएको कार रेसमा ७ को मृत्यु

    श्रीलंकाको दियातलावा शहरमा सेनाले आयोजना गरिएको मोटर रेसका क्रममा एउटा कार ट्रयाकबाट बाहिर जाँदा सात जनाको मृत्यु भएको छ । कार ट्रयाकभन्दा बाहिर उछिटिएर दर्शकमाझ दुर्घटना भएको थियो । दुर्घटनामा ५ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको...

  • २०८१ बैशाख ७, शुक्रबार

    इजरायल र इरान युद्धमा होमियो

    इजरायल र इरान पनि युद्धमा होमिएको छ । गत साता सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच शत्रुता बढेको थियो । त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि...

  • २०८१ बैशाख ६, बिहिबार

    दुवबईमा भारी वर्षाबाट जनजीवन अस्तव्यस्त, २० को मृत्यु

    संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईलगायत क्षेत्रमा भारी वर्षा भएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बीबीसीका अनुसार ओमान, बहराइनलगायत मुलुकमा पनि छोटो समयमा भारी वर्षा भएको छ । वर्षाका कारण ओमानमा कम्तीमा १९ जना र युएईमा एक जना गरी २० जनाको मृत्यु भएको छ...

  • २०८१ बैशाख ५, बुधबार

    भारतको छत्तिसगढमा २९ नक्सलवादीहरु मारिए

    भारतको छत्तीसगढमा मंगलबार भएको भिडन्तमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ । भारतीय प्रहरी, गृहमन्त्री तथा मूख्यमन्त्रीले माओवादी नक्सवादीविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो सफता भनेका छन् । हिजो मंगलबार दिउँसो छत्तीसगढको माओवादी...

  • २०८१ बैशाख १, शनिबार

    जापानको जनसंख्या १२ करोडमा झर्यो

    जापानको जनसंख्या १२५ मिलियन भन्दा कम रहेको सरकारी तथ्यांकले देखाएको छ । गैर–जापानी बासिन्दाहरू ५ लाख ९५ हजार वा ०.४८ प्रतिशतले घटेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गरेको जनसांख्यिकीय सर्वेक्षण अनुसार जापानी नागरिकहरूको जनसंख्या ८ लाख ३७...

  • २०८० चैत्र ३०, शुक्रबार

    रुसद्वारा अंगारा–ए–५ अन्तरिक्ष रकेट सफलतापूर्वक प्रक्षेपण

    रसियाको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसको प्रत्यक्ष प्रशारणका अनुसार रूसले बिहीवार भोस्टोचनी कोस्मोड्रोमबाट अंगारा–ए ५ अन्तरिक्ष रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । यस प्रकारको रकेट सुदूरपूर्वको अमुर क्षेत्रमा रुसी स्पेसपोर्टबाट उडेको यो पहिलो पटक...

Pages