थाइल्याण्डको व्यस्त बजारमा आगलागी हुँदा हजारौं जनावरको मृत्यु
SamacharDesk | २०८१ जेठ २९, मंगलबार
![](https://www.samachardesk.com/sites/default/files/thailand.jpg)
थाइल्यान्डको एक व्यस्त बजारमा अवस्थित घरपालुवा जनावर बेच्ने बजारमा आगलागी हुँदा हजारौं जनावरहरु मरेका छन् ।
राजधानी बैंककस्थित बजारमा सल्केको आगलागी सय बढी पसल पैmलिएको थियो । जसमा रहेका चराचुरुङ्गी, कुकुर, बिरालो र सर्पहरू जलेर मरेका हुन् ।
बिजुली शर्ट भएर आगलागी भएको र अहिलेसम्म मानवीय क्षति भने भएको छैन । यहाँ हरेक शनिवार र आइतवार झन्डै दुई लाख जना पर्यटक आउने दाबी गरिएको छ ।
आगलागीका कारण सयौं पसलहरु ध्वस्त भएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय![](https://www.samachardesk.com/sites/default/files/BannerAd.jpg)