स्पाेर्ट्स
-
२०८१ मङ्सिर १०, सोमबार
नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफि सार्वजनिक
यही मंसिर १५ गतेदेखि संचालन हुने नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफि सार्वजनिक गरिएको छ । आज काठमाडौंको सुन्धारामा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफि अनावरण गर्नुभएको छ । अनावरण समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले...
-
२०८१ मङ्सिर ९, आइतबार
टोटनह्याम, आर्सनल र चेल्सी विजयी
इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई ४–० ले हराएको छ । सिटीको मैदानमा गएराति भएको खेलमा टोटनह्यामलाई शानदार जित दिलाउन जेम्स म्याडिसनले दुई गोल गर्दा ब्रेनान जन्सन र पेड्रो पोरोले एक एक गोल गरे । पछिल्लो समय खराब...
-
२०८१ मङ्सिर ६, बिहिबार
भारतीय अर्बपति अडानीमाथि ठगीको आरोप
भारतीय अर्बपति गौतम अडानीसहित सात जनालाई न्यूयोर्कको संघीय अदालतलले ठगीको आरोप लगाएको छ । अडानीमाथि अमेरिकामा ठेक्का आफ्नो हातमा पार्नका लागि २५० मिलियन डलर घुस दिने योजना बनाएको र त्यसलाई लुकाउने प्रयत्न गरेको आरोप लागेको बीबीसीले उल्लेख गरेको छ ।...
-
२०८१ कार्तिक २४, शनिबार
उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता सुरू
काठमाडौंमा उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता सुरू भएको छ । नेपाल एकायन कराँते सङ्घले यहि काठमाडौंमा प्रथम उपमेयर कप अन्तरपालिका एकायन कराँते प्रतियोगीताकाे आयोजना गरेकाे हो । संघले लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण...
-
२०८१ कार्तिक १६, शुक्रबार
ईंग्ल्याण्डमाथि नेपालको ऐहिासिक जित
नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटको ऐतिहासिक जित हात पारेको छ । हङ्कङको मोङ ककमा शुक्रबार भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । कप्तान सन्दिप जोराले विष्फोटक...
-
२०८१ कार्तिक १२, सोमबार
भारतलाई हराउँदै नेपाल फाइनलमा
साफ महिला च्याम्पियनशीप फुटबलमा पाँच पटकको विजेता भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको दशरथ रंगशालामा हिजो सम्पन्न खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि नेपालले पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भयो । हिजोको खेल निकै...
-
२०८१ कार्तिक ९, शुक्रबार
नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा
साफ महिला च्याम्पियनशिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । विहीबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई जिताउन रेखा पौडेलले दुई गोल गरे ।...
-
२०८१ कार्तिक ५, सोमबार
टी-२० सिरिजमा नेपालको क्लीन स्वीप
नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ । टी–२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले ३–० ले क्लीन स्वीप गरेको हो । अेरिकाको डालसमा आज भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको...
-
२०८१ कार्तिक ४, आइतबार
नेपालले जित्यो एक खेल अगावै सिरिज
अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा जारी अमेरिकाविरुद्ध टी–२० सिरिज नेपालले जितेको छ । आज विहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो । अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा...
-
२०८१ कार्तिक १, बिहिबार
विश्वकप २०२६ को छनोट खेलमा अर्जेन्टिनाको शानदार जित
अर्जेन्टिनाले विश्वकप २०२६ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ । हिजो बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६–० को फराकिलो अन्तरले हराएको हो । अर्जेन्टिनालाई बिजयी गराउन कप्तान लियोनन मेस्सीले ह्याट्रिक गरेका हुन् । मेस्सीले...
-
२०८१ आश्विन १४, सोमबार
म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग पराजित
इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर युनाइटेडलाई ३–० ले हराएको छ । म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा भ्रमणकारी टोली टोटनह्यामलाई विजयी गराउन ब्रेनान जोन्सन, डेजान कुलुसेभ्स्की र डोमिनिक...
-
२०८१ आश्विन १३, आइतबार
राजकुमार मानन्धरले जित्यो “प्रथम मिष्टर चितवन शारीरिक सुगठन २०८१” को उपाधी
प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स फिजिक्स २०८१ को उपाधी राजकुमार मानन्धर तथा अलिना सुनारले जितेको छ । चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा मानन्धरले उपाधी जित्दै नगद १ लाख ५० हजार तथा...
-
२०८१ आश्विन १०, बिहिबार
बार्सिलोनाको लगातार सातौं जित
स्पेनिस लिग फुटबलमा बार्सिलोनाले लगातार सातौं जित निकालेको छ । गएराति भएको खेलमा गेटाफेलाई १–० ले हराउँदै बार्सिलोनाले आफ्नो शत प्रतिशत विजयी यात्रालाई निरन्तरता दिएको हो । आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले १९ औं...
-
२०८१ आश्विन ७, सोमबार
आर्सनल र म्यान्चेस्टर सिटी बराबरीमा
इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति आर्सनल र म्यान्चेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् । म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलको नवौं मिनेटमै सिटीका अर्लिङ हाल्याण्डले गोल गर्दै टोलीलाई अग्रता दिए । तर आर्सनलका रिकार्डो कालाफियोरी र ग्याब्रियल...
-
२०८१ भाद्र २८, शुक्रबार
कास्य पदक विजेता पलेसालाई प्रधानमन्त्रीबाट पुरस्कार प्रदान
पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनलाई पुरस्कृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एक कार्यक्रम बीच कास्यपदक विजेता पलेसासहित प्रशिक्षक र टिम व्यवस्थापकलाई सम्मान गरेको हो । सो अवसरमा प्रधानमन्त्री केपी...
-
२०८१ भाद्र २३, आइतबार
यु.एस ओपन टेनिस महिलातर्फको उपाधि बेलारुसकी साबालेन्कालाई
जेसिका पेगुलालाई हराउँदै यस वर्षको यु.एस ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी अरिना साबालेन्काले जितेकी छिन् । अमेरिकाको न्युयोर्कमा भएको प्रतियोगिताको फाइनल खेलमा साबालेन्काले २–० को सोझो सेटमा हराउँदै करियरमा पहिलो पटक यु.एस ओपन जितेकी हुन् ।...