arin enterprises

स्पाेर्ट्स

  • २०८० फाल्गुण ९, बुधबार

    विश्वकप विजेता एन्ड्रियास ब्रेहमको निधन

    जर्मनीलाई विश्वकप विजेता बनाउने खेलाडि एन्ड्रियास ब्रेहमको निधन भएको छ । सन् १९९० को विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गर्ने  ६३ वर्षीय ब्रेहमको मंगलबार निधन भएको जर्मनीको संचार माध्यमले जनाएको हो । रोममा भएको विश्वकप फाइनलमा डिएगो...

  • २०८० फाल्गुण ९, बुधबार

    एमबाप्पे रियल म्याड्रिड जान सहमत

    फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एमबाप्पे रियल म्याड्रिड जान सहमत भएका छन् । फ्रान्सेली फरवार्ड यसै सिजन स्पेनिस जायन्ट रियलमा जान सहमत भएका हुन् । उनले पीएसजी छाड्ने इच्छा ब्यक्त गर्दै आएका थिए । फ्रान्सका २५ वर्षीय कप्तानमको...

  • २०८० फाल्गुण ८, मंगलबार

    क्यानडाविरुद्ध नेपालको रोमान्चक जित

    क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ । राजधानीमा जारी क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल एले २ विकेटको रोमान्चक जित हात पारेको हो । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो...

  • २०८० फाल्गुण ७, सोमबार

    नामिबियामाथि नेदरल्यान्ड्सको जित

    आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सले जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नामिबियामाथि ७ विकेटको जित निकालेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १२३ रन बनाउँदै अलआउट भयो । नामिबियाका लागि जेजे...

  • २०८० फाल्गुण ७, सोमबार

    बोचुमसँग बायर्न स्तब्ध

    जर्मनी बुन्डेसलिगामा बायर्न म्युनिखले पुन हार ब्यहोरेको छ । आइतबार बायर्नले बोचुमसँग ३–२ को हार ब्यहोरेको हो । पछिल्लो ९ दिनमा बायर्नको यो तेस्रो हार हो । जमाल मुसियालाको गोलमा पाहुना टोलीले सुरुवाती अग्रता लिएको थियो । उनले खेलको १४ औं मिनेटमा गोल...

  • २०८० फाल्गुण ७, सोमबार

    रियल म्याड्रिड बराबरीमा रोकियो

    स्पेनिस लालिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आईतबार रियलले रायो भालेकानोसँग १–१ गोलको बराबरीमा खेलेको हो । खेलको तेस्रो मिनेटमा जोसेलुले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । घरेलु टोलीका डि थोमसले २७ औं मिनेटमा पेनाल्टीमा बराबरी...

  • २०८० फाल्गुण ५, शनिबार

    नेदरल्याण्ड्माथि नेपालको शानदार जित

    आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले नेदरल्याण्ड्माथि शानदार जित हासिल गरेको छ । शनिबार कीर्तिपुरमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो । नेदरल्याण्डले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले मात्र १५ दशमलव २ ओभरमा १ विकेट...

  • २०८० माघ २९, सोमबार

    तीन दिने एकदिवसीय सिरिजमा नेपालको "क्लिन स्वीप"

    नेपाल र क्यानडाबीच भएको ३ दिने एकदिवसीय सिरिजमा नेपालले क्लिन स्वीप गरेको छ । अनिल शाह र भीम सार्कीले अविजित शतकीय इनिङ्स खेलेपछि क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले  ‘क्लिन स्विप’ गरेको हो । तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो ।...

  • २०८० माघ २९, सोमबार

    आईसीसी अन्डर १९ विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

    भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी अन्डर १९ विश्व कप क्रिकेटको उपाधि चुमेको छ । दक्षिण अफ्रिकाको बेनोनीमा हिजो भएको फाइनलमा २ सय ५४ रनको लक्ष्य पछ्याएको भारतले खराब प्रदर्शन गर्दै ४३ ओभर ५ बलमा अलआउट भएर जम्मा १ सय ७४ रन मात्र बनाएपछि अस्ट्रेलिया...

  • २०८० माघ २९, सोमबार

    ब्राजिल ओलम्पिकमा छनोट हुन असफल

    ब्राजिल पेरिस ओलम्पिकको पुरुष फुटबल विधामा छनोट हुन असफल भएको छ । साविक स्वर्ण विजेता समेत रहेको ब्राजिल अर्जेन्टिनासँग १–० को हार ब्यहोर्दै यसै वर्ष पेरिसमा हुने ओलम्पिकमा छनोट हुन असफल भएको हो । सन् २००४ पछि पहिलो पटक ब्राजिल छनोटमा असफल बनेको हो...

  • २०८० माघ २९, सोमबार

    अफ्रिका कप अफ नेसन्सको उपाधि आइभोरी कोस्टलाई

    सन् २०२३ को अफ्रिका कप अफ नेसन्सको उपाधि आयोजक आइभोरी कोस्टले जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा आइभरी कोस्टले नाइजेरियालाई २–१ गोलले हराउँदै उपाधि जितेको हो । खेलमा अग्रता भने नाइजेरियाले लियो । नाइजेरियाका लगि ट्रोस्ट इकोङले खेलको ३८...

  • २०८० माघ २८, आइतबार

    एथलेटिक्सका अधिकारी र पछाई वर्षको उत्कृष्ट खेलाडी घोषित

    यस वर्षको एनएसजेएफ पल्सर अवार्डमा एथलेटिक्सका दीपक अधिकारीले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्डको जितेका छन् । उनले क्रिकेट टिमका कप्तान रोहित पौडेल र आसिफ शेखलाई पछि पार्दै नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्दै आएको वर्ष उत्कृष्ट...

  • २०८० माघ २८, आइतबार

    बेलिंघमको आगनसँगै रियल विजयी

    जुड बेलिंघमको आगनसँगै रियल म्याड्रिडले स्पेनिस लिगमा शीर्ष स्थानको दौडमा रहेको जिरोनालाई हराएको छ । रियलले शीर्ष स्थानको जिरोनालाई ४–० गोल अन्तरले हरायो । चोटबाट गुज्रिरहेका बेलिंघम शनिबार जिरोनाविरुद्धको खेलमा मैदान उत्रदै दुई गोल गरेका हुन् ।...

  • २०८० माघ २७, शनिबार

    फुटबलमा नीलो कार्डको नियम आउँदै

    विश्वकै चर्चित खेल फुटबलमा निलो कार्डको नियम ल्याउने तयारी भइरहेको छ । अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आइएफएबी) ले रातो र पहेँलो कार्डपछि नीलो कार्ड ल्याउने घोषणा गरेको हो । पहेँलो र रातो कार्डको बारेमा त सबैलाई थाहा नै होला तर नीलो कार्डको भने...

  • २०८० माघ २५, बिहिबार

    क्यानडामाथि नेपालको शानदार जित

    काठमाडौंमा आजबाट सुरु भएको तीन खेलको एकदिवसीय सिरिजमा नेपालले क्यानडाविरुद्ध पहिलो जित निकालेको छ । बिहीबार काठमाडौंमा सुरु भएको तीन म्याचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक जित दर्ता गरेको हो । कीर्तिपुरस्थिति त्रिवि क्रिकेट...

  • २०८० माघ २५, बिहिबार

    उपाधीको लागि जोर्डन र कतार भिड्डै

    एएफसी एसियन कपको उपाधिको लागि कतारले जोर्डनसँग खेल्ने भएको छ । बुधबार इरानलाई ३–२ गोल अन्तरले हराउँदै कतार प्रतियोगिताको फाइनल प्रवेश गरेपछि जोर्डनसँगको भेट निस्चित भएको हो । यसअघि जोर्डन दक्षिण कोरियालाई हराउँदै जोर्डनले फाइनल स्थान सुरक्षित...

Pages