स्पाेर्ट्स
-
२०८० माघ २८, आइतबार
बेलिंघमको आगनसँगै रियल विजयी
जुड बेलिंघमको आगनसँगै रियल म्याड्रिडले स्पेनिस लिगमा शीर्ष स्थानको दौडमा रहेको जिरोनालाई हराएको छ । रियलले शीर्ष स्थानको जिरोनालाई ४–० गोल अन्तरले हरायो । चोटबाट गुज्रिरहेका बेलिंघम शनिबार जिरोनाविरुद्धको खेलमा मैदान उत्रदै दुई गोल गरेका हुन् ।...
-
२०८० माघ २७, शनिबार
फुटबलमा नीलो कार्डको नियम आउँदै
विश्वकै चर्चित खेल फुटबलमा निलो कार्डको नियम ल्याउने तयारी भइरहेको छ । अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आइएफएबी) ले रातो र पहेँलो कार्डपछि नीलो कार्ड ल्याउने घोषणा गरेको हो । पहेँलो र रातो कार्डको बारेमा त सबैलाई थाहा नै होला तर नीलो कार्डको भने...
-
२०८० माघ २५, बिहिबार
क्यानडामाथि नेपालको शानदार जित
काठमाडौंमा आजबाट सुरु भएको तीन खेलको एकदिवसीय सिरिजमा नेपालले क्यानडाविरुद्ध पहिलो जित निकालेको छ । बिहीबार काठमाडौंमा सुरु भएको तीन म्याचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक जित दर्ता गरेको हो । कीर्तिपुरस्थिति त्रिवि क्रिकेट...
-
२०८० माघ २५, बिहिबार
उपाधीको लागि जोर्डन र कतार भिड्डै
एएफसी एसियन कपको उपाधिको लागि कतारले जोर्डनसँग खेल्ने भएको छ । बुधबार इरानलाई ३–२ गोल अन्तरले हराउँदै कतार प्रतियोगिताको फाइनल प्रवेश गरेपछि जोर्डनसँगको भेट निस्चित भएको हो । यसअघि जोर्डन दक्षिण कोरियालाई हराउँदै जोर्डनले फाइनल स्थान सुरक्षित...
-
२०८० माघ २४, बुधबार
भारोत्तोलन प्रतियोगीतामा भाग लिन नेपाली टोली उज्वेकिस्तान जाँदै
पेरीस ओलम्पिक क्वालिफाइङ गेम २०२४, एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन नेपाली भारोत्तोलन खेल टोली उज्वेकिस्तान प्रस्थान गर्ने भएको छ । टोली आज बुधबार उज्वेकिस्तानको तास्केन्त सहर प्रस्थान गर्न लागेको हो । नेपाल भारोत्तोलन संघका...
-
२०८० माघ २३, मंगलबार
सन् १९५८ फेब्रुअरी ६ दिउँसो ३:०४ बजे
खेल जगतमा यस्ता कैयन घटनाहरु भएको छन् जसले समग्र विश्वलाई नै स्तब्ध बनाइदियो । यस्तै घटनामध्ये एक हो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको टोली चढेको विमान दुर्घटना । तत्कालीन पश्चिम जर्मनीको म्युनिख रेइम एयरपोर्टमा भएको ब्रिटिस युरोपियन एयरको बिमान...
-
२०८० माघ २२, सोमबार
फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक
फिफाले फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक गरेको छ । मेक्सिको, अमेरिका र क्यानडा गरी तीन देशको सहआयोजकमा हुने यस प्रतियोगिता ३९ दिनसम्म चल्नेछ । आयोजक टोलीले आफ्नो घरेलु भूमिमा समूह चरणका तीन खेल खेल्नेछन् । तालिकाअनुसार ११ जुनमा मेक्सिकोमा...
-
२०८० माघ २१, आइतबार
बार्सिलोना तेस्रो स्थानमा उक्लियो
बार्सिलोना स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । गएराति आल्भेसलाई ३–१ गोल अन्तरले हराउँदै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको हो । बार्सिलोनालाई जिताउने क्रममा इल्के गुन्डोगानले शानदार प्रदर्शन गरे । उनले एक गोल गर्नुकासाथै थप गोलको अवसर...
-
२०८० माघ १९, शुक्रबार
साम्बा फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्धित
नेपाली फरवार्ड साबित्रा भण्डारी (साम्बा) फ्रान्सको शीर्ष डिभिजनको क्लबमा अनुबन्धित भएकी छिन् । साम्बा फ्रान्सेली शीर्ष डिभिजनको क्लब अन अभान्ट गिन्गेम्पले अनुबन्ध गरेको हो । बिहीबार राति क्लबले साम्बालाई सामाजिक संजालमार्फत सार्वजनीक गरेको थियो ।...
-
२०८० माघ १८, बिहिबार
सिटि दोस्रो स्थानमा, मैदान फर्के हालाण्ड
म्यानचेस्टर सिटीका प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा बर्नलीविरूद्ध ३–१ को जित निकाल्दै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । सिटिलाई जिताउन एल्भारेजले दुई गोल गरे । उनले खेलको १६ र २२ औं मिनेटमा गोल गरेका थिए । यस्तै...
-
२०८० माघ १७, बुधबार
दक्षिण कोरिया एसियन कपको क्वार्टरफाइनलमा
दक्षिण कोरिया एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै कोरिया अन्तिम आठमा पुगेको हो । खेलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको ४६ मिनेटमा अब्दुल्लाह...
-
२०८० माघ १७, बुधबार
मोरोक्कोलाई हराउँदै साउथ अफ्रिका क्वार्टरफाइनलमा
साउथ अफ्रिका अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार मोरक्कोमाथि २–० गोलको जित निकाल्दै साउथ कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको हो । दक्षिण अफ्रिकालाई जिताउन माकगोपाले ५७ मिनेट र मोकोइनाले दोस्रो हाफको इन्जुरी समयको पाँचौ...
-
२०८० माघ १६, मंगलबार
अल हिलालले इन्ट मियामीलाई हरायो
साउदी अरेबियन क्लब अल हिलालले अमेरिकान क्लब इन्टर मियामीलाई हराएको छ । सोमबार भएको क्लब मैत्रीपूर्ण खेलमा अल हिलालले मियामीलाई ४–३ गोलले हराएको हो । साउदीको किंगडम एरिनामा भएकोे खेलको १०औं मिनेटमा अलेक्सजेन्डर मित्रोभिचले गोल गर्दै अल हिलाललाई...
-
२०८० माघ १६, मंगलबार
साविक विजेता सेनेगल बाहिरियो
साविक विजेता सेनेगल अफ्रिका कप अफ नेसन्सवाट बाहिरिएको छ । आयोजक आइभरी कोस्टसँग पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित भएपछि सेनेगल अन्तिम १६ बाटै बाहिरिएको हो । मंगलबार भएको खेलमा डियालोले चौथो मिनेटमा गोल गरेपछि सेनेगलले अग्रता लिएको थियो । आइभरी...
-
२०८० माघ १५, सोमबार
श्रीलंका क्रिकेटमाथिको निलम्बन हटाइयो
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले श्रीलंका क्रिकेटमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । आइसिसी सदस्यको रूपमा आफ्नो दायित्वको गम्भीर उल्लंघन गरेको भन्दै गत नोभेम्बरमा श्रीलंका क्रिकेटलाई निलम्बन गरिएको थियो । श्रीलंका क्रिकेटमाथि राजनीतिक...
-
२०८० माघ १४, आइतबार
बार्सिलोना छोड्दै जाभी
स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले क्लब छोड्ने घोषणा गरेका छन् । बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका उनले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका हुन् । ४४ बर्षिय जाभीले शनिबार राति भएको खेलमा बार्सिलोनाले भियारियालसँग ५–३...




