arin enterprises

स्पाेर्ट्स

  • २०८० मङ्सिर २४, आइतबार

    रियल म्याड्रिड बराबरीमा रोकियो

    स्पेनिस लालिगामा रियल म्याड्रिडले बराबरीमा रोकेको छ । शनिबार रियलले रियल बेटिससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बेटिसको घरेलु मैदानमा भएको खेलको ५३ औं मिनेटमा बेलिंघमले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । तर उनको गोल रियललाई जित...

  • २०८० मङ्सिर २२, शुक्रबार

    न्युक्यासल एभर्टनसँग पराजित

    इङ्लिस प्रिमियर लिगमा न्युक्यासल एभर्टनसँग पराजित भएको छ । यस सिजनको सुरुवातमा उपाधिको होडमा रहेको न्युक्यासल एभर्टनसँग ३–० ले पराजित भएको हो । गोल रहित बराबरीतर्फ देखिएको खेलमा एभर्टनले अन्तिम ११ मिनेटमा तीन गोल गर्न सफल भएको थियो । एभर्टनलाई...

  • २०८० मङ्सिर २२, शुक्रबार

    वेस्टह्यामले टोटनह्यामलाई हरायो

    इङ्लिस प्रिमियर लिगमा टोटनह्यामले हार व्यहोरेको छ । बिहिबार टोटेनह्यामले वेस्ट ह्यामसँग २–१ को हार व्यहोरेको हो । टोटेनह्यामको घरेलु मैदानमा क्रिस्टियन रोमेरोले सुरुवातमै घरेलु टोलीलाई खेलमा अघि बढाएका थिए । तर दोस्रो हाफमा लगातार दुई गोल गर्दै...

  • २०८० मङ्सिर २१, बिहिबार

    मेकटोमिनेको गोलमा म्यानयु विजयी

    इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले चेल्सीलाई हराएको छ । बुधबार ओल्डट्राफोर्डमा भएको खेलमा म्यान यूले चेल्सीलाई २–१ ले हराएको हो । ओल्ड ट्राफडमा भएको खेलमा युनाईटेडको लागि दुवै गोल स्काट मेकटोमिनेले गरे । खेलमा अग्रता घरेलु टोली...

  • २०८० मङ्सिर २१, बिहिबार

    सेफिल्डलाई लिभरपुलले हरायो

    ईंग्लीस प्रेमियर लिगको दोस्रो स्थानको लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको लिभरपुलले सेफिल्डमाथि २–० को  जित निकालेको हो । ब्रामल लेनमा भएको यस खेलमा लिभरपुलको लागि  खेलको ३७ औं मिनेटमा भर्जिल भान डाइकको गोलमा अग्रता लिएको...

  • २०८० मङ्सिर २१, बिहिबार

    एस्टन भिल्लासँग सिटी स्तब्ध

    प्रिमियर लिगमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग स्तब्ध भएको छ । बुधबार सिटीले एस्टन भिल्लासँग १–० को हार ब्यहोरेको हो । भिल्ला क्लबको जितमा लियोन बेलीले निर्णायक गोल गरे । उनले खेलको ७४ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगका पछिल्ला चार खेलमा...

  • २०८० मङ्सिर २०, बुधबार

    आर्सनलको रोमाञ्चक जित

    इंग्लीस प्रिमियर लिगमा आर्सनलले रोमाञ्चक जित निकालेको छ । मंगलबार भएको खेलमा आर्सनलले लुटन टाउनमाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो । आर्सनलका लागि खेलको इन्जुरी समयमा डेक्लन राइसले हेडमार्फत विजयी गोल गरेका थिए । खेलमा पहिलो अग्रता पाहुना टोली...

  • २०८० मङ्सिर १९, मंगलबार

    गोल्डेन ब्वाय २०२३ को अवार्ड बेलिंघमलाई

    जुड बेलिंघमले सन् २०२३ को गोल्डेन ब्वाय अवार्ड प्राप्त गरेका छन् । रियल म्याड्रिडका बेलिंघमले विश्वको सर्वोत्कृष्ट युवा खेलाडीको रुपमा सो अवार्ड हात पारेका हुन् । उनले वाइन रोनी, लियोनल मेस्सी, पाउल पोग्बा, केलियन एमबाप्पे र एर्लिङ हालाण्डलाई...

  • २०८० मङ्सिर १९, मंगलबार

    रियलका कार्भाजल घाइते

    रियल म्याड्रिडका डिफेन्डर डानी कार्भाजल घाइते भएका छन् । शनिबार ग्रानाडाविरुद्धको खेलमा कार्भाजलको बायाँ खुट्टाको मांशपेशीमा चोट लागेको हो । ला लिगाको खेलमा हाफमा मैदान बाहिरिए पछि उनको स्थानमा लुकास भाजक्विेज मैदान छिरेका थिए । यस चोटका कारण...

  • २०८० मङ्सिर १७, आइतबार

    यूरोकप २०२४को तालिका सार्वजनीक

    यूरो कप  २०२४ को तालिका सार्वजनीक भएको छ । शनिबार समूह विभाजन सहित खेल तालिका भएको हो । जर्मनीमा हुने सन् २०२४ को युरोकप प्रतियोगिताको उद्घाटन खेलमा स्कटल्याण्ड र जर्मनी खेल्ने तय भएको छ । उद्धाटन खेल १४ जुन २०२४ शुक्रबारको दिन म्युनिखको एलियान्ज...

  • २०८० मङ्सिर १४, बिहिबार

    बेलिंघमको शानदार प्रदर्शनमा रियल विजयी

    च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडले नापोलीलाई हराएको छ । बिहीबार समूह सीको खेलमा रियलले इटालीयन क्लब नापोलीलाई ४–२ गोलले हराएको हो । रियलको घरेलु मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा  बेलिंघमले डेभिड अल्बाको क्रसमा २२ औं मिनेटमा गोल...

  • २०८० मङ्सिर १३, बुधबार

    म्याक्सवेलको सनसनीपूर्ण शतकसँगै अष्ट्रेलिया विजयी

    टी ट्वान्टी सिरिजमा अष्ट्रेलियाले भारतलाई हराएको छ । ग्लेन म्याक्सवेलको अर्को सनसनीपूर्ण शतकमा अष्ट्रेलियाले भारतलाई ५ विकेटले हराएको हो । सिरिजमा फर्कन अष्ट्रेलियालाई जित्नैपर्ने दबाब भएको खेलमा म्याक्सवेल एक्लै चम्किएर १ सय ४ रनको शतकिय पारि खेले...

  • २०८० मङ्सिर ११, सोमबार

    रियल शीर्ष स्थानमा उक्लियो

    रियल म्याड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । आईतबार कार्डिजमाथि ३–० को जित निकाल्दै रियल पुनः तालिकाको शीर्ष स्थानमा फर्किएको हो । रियललाई जिताउन रोड्रिगो र जुड बेलिङघमले शानदार प्रदर्शन गरे । खेलमा अग्रता पाहुना टोली रियलले रोड्रिगोको...

  • २०८० मङ्सिर ६, बुधबार

    क्रोएसिया युरो कपमा सिधै छनोट हुने अन्तिम टिम

    क्रोएसिया युरो कप फुटबलमा सिधै छनोट हुने अन्तिम टिम बनेको छ । अर्मेनियालाई १–० ले हराउँदै क्रोएसिया युरो कपमा छनोट हुने अन्तिम टिम बनेको हो । गएराति भएको समूह डीको खेलमा क्रोएसियाको लागि एंटि बडीमिरले गरे । उनले खेलको ४३ औं मिनेटमा गोल गरे । नतिजा...

  • २०८० मङ्सिर ६, बुधबार

    अर्जेन्टिनाले ब्राजिललाई हरायो

    विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले दश खेलाडिमा सिमित ब्राजिलमाथि १–० को जित निकालेको हो । ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि निकोलस...

  • २०८० मङ्सिर ३, आइतबार

    भारतलाई हराउँदै अष्ट्रेलिया छैठौं पटक च्याम्पियन

    भारतलाई हराउँदै अष्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ । १२ वर्षपछि फाइनलमा पुगेको भारतको तेस्रो पटक विश्व च्याम्पियन बन्ने सपना फेरि एकपटक तुहिएको छ । आईतबार भारतविरुद्ध शानदार जित निकाल्दै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको...

Pages