स्पाेर्ट्स
-
२०८० कार्तिक २७, सोमबार
चेल्सीले म्यानसिटीलाई बराबरीमा रोकियो
इंग्लीस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । आईतबार चेल्सीले सिटीसँग ४–४ गोलको बराबरी खेलेको हो । स्टामफोर्ड ब्रिजमा भएको खेलमा पहिलो अग्रता सिटिले लियो । सिटिको लागि एर्लिङ हालाण्डले २५ औं पेनाल्टी मार्फत गोल गरेका थिए ।...
-
२०८० कार्तिक २६, आइतबार
आइसिसी विश्वकपको सेमिफाइनल समीकरण पुरा
भारतमा आयोजित आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ । शनिबार इंग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि सेमिफाइनल खेल्ने ४ टोलीको टुंगो लागेको हो । पाकिस्तानको हारसँगै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने अन्तिम टोली बन्यो ।...
-
२०८० कार्तिक २४, शुक्रबार
रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा
स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार पोर्चुगिज क्लब बर्नवेउमा स्पोर्टिङ ब्रागालाई ३–० ले हराउँदै रियल प्रतियोगिताको नकआउट चरण प्रवेश गरेको हो । रियलले दुई खेल बाँकी छँदै च्याम्पियन्स लिगको अन्तिम...
-
२०८० कार्तिक २४, शुक्रबार
बायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा
जर्मनी क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार बायर्नले टर्कीस क्लब गलातासारेलाई २–१ गोलले पराजित गर्यो । बायर्नको घरेलु मैदानमा भएको खेलमा बायर्नको लागि दुवै गोल ह्यारी केनले गरे । खेलको ८० औं मिनेटमा केनले...
-
२०८० कार्तिक २२, बुधबार
डर्टमण्ड र एसी मिलान विजयी
च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्ड र एसी मिलानले जित निकालेका छन् । ग्रुप अफ डेथ मानिएको समूह एफमा जर्मनी क्लब इर्टमण्ड र इटली क्लब एसी मिलानले जित हासिल गरेका हुन् । मंगलबार भएको खेलमा डर्टमण्डले न्युक्यासललाई २–० ले हराएको हो भने एसी मिलानले...
-
२०८० कार्तिक २२, बुधबार
शख्तरसँग बार्सिलोना पराजित
च्याम्पियन्स लिग फुटबलमा स्पेनीस क्लब बार्सिलोना पराजित भएको छ । मंगलबार समूह एचको खेलमा बार्सिलोनाले युक्रेनी क्लब शख्तरसँग १–० को हार ब्यहोरेको हो । बार्सालाई हराउने क्रममा खेलको ४० औं मिनेटमा घरेलु टोली डेनिलो सिकानले विजयी गोल गरेका थिए ।...
-
२०८० कार्तिक २२, बुधबार
म्याक्सवेलको कीर्तीमानी ब्याटिङसँगै अष्ट्रेलिया सेमिफाइनलमा
अष्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तान विरुद्ध तीन विकेटको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मुम्बईस्थित वान्खडे रंगशालामा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत...
-
२०८० कार्तिक २१, मंगलबार
श्रीलंका क्रिकेट बोर्ड बर्खास्त
श्रीलंकन सरकारले श्रीलंकाको राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । आइसिसी एकदिवसीय विश्वकपमा भारतसँगको लज्जास्पद हारको केही दिनपछि श्रीलंका खेलमन्त्री रोशन रणसिंघेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका हुन् । बोर्डका सचिव एवं...
-
२०८० कार्तिक २०, सोमबार
श्रीलंकाका एन्जेलो म्याथ्युज ‘टाइम आउट’ को रुपमा आउट
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यान एन्जेलो म्याथ्युज ‘टाइम आउट’ को रुपमा आउट भएका छन् । बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको श्रीलंकाका सदीरा सामाराविक्रमा २४.२ ओभरमा ४१ रनमा आउट भएपछि म्याथ्युजले ब्याटिङका लागि तयार...
-
२०८० कार्तिक २०, सोमबार
कोहलीले गरे सचिनको कीर्तिमानसँग बराबरी
विराट कोहलीले एकदिवसीय क्रिकेटमा ४९ औं सचिन तेन्दुलकरको कीर्तिमानलाई बराबरी गरेका छन् । आइतबार एकदिवसीय विश्वकपमा साउथ अफ्रिकाविरुद्ध कोहलीले करियरको ४९ औं शतक प्रहार गर्दै तेन्दुल्करको कीर्तिमानसँग बराबर गरेका हुन् । सचिनले ४ सय ५२ औं इनिङ्समा ४९...
-
२०८० कार्तिक २०, सोमबार
रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमायो
रियल म्याड्रिडले स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । आईतबार राति रायो भालेकानोसँग गोल रहित बराबरी खेलेपछि रियलले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको हो । बर्नबेउमा भएको खेलमा रियलले गोल रहित बराबरी खेल्दै अंक बाँडेपछि...
-
२०८० कार्तिक २०, सोमबार
भारतको अपराजित यात्रा कायमै
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले अपराजित यात्रा कायमै राखेको छ । आइतबार भएको खेलमा साउथ अफ्रिकालाई हराउँदै लगातार आठौं खेलमा जित निकालेर अपराजित यात्रा कायमै राखेको हो । यो जितसँगै भारतले १६ अंक जोडि शीर्ष स्थानमा बलियो पकड बनाएको छ ।...
-
२०८० कार्तिक १९, आइतबार
सुपर ओभरमा नेपाल ओमानसँग पराजित
आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ । आईतबार भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि...
-
२०८० कार्तिक १९, आइतबार
सिजनमा आर्सनलको पहिलो हार
इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सिजनको पहिलो हार बेहोरेको छ । शनिबार न्युक्यासलसँग आर्सनलले पहिलो हार बेहोरेको हो । न्युक्यासलले घरेलु मैदानमा आर्सनललाई १–० ले हराएको हो । एन्थोनी गार्डनले ६४ औं मिनेटमा गरेको गोल नै न्युक्यासललाई जित दिलाउन...
-
२०८० कार्तिक १९, आइतबार
केनको ह्याट्रिकमा बार्यन विजयी
जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले शानदार जित हात पारेको छ । शनिबार बार्यनले बोरुसिया डर्टमण्डमाथि ४–० को जित निकालेको हो । बायर्नलाई जिताउन ह्यारी केनले ह्याट्रिक गरे । डेयोट उपामेकानोको हेड गोलमार्फत पाहुना टोलीले चौथों मिनेटमा खेलमा अग्रता...
-
२०८० कार्तिक १९, आइतबार
सोसिडाडमाथि बार्साको संघर्षमय जित
स्पेनिस लिगमा बार्सिलोनाले रियल सोसिडाडमाथि संघर्षमय जित दर्ता गराएको छ । शनिबार राति बार्सिलोनाले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै संघर्षमय जित निकालेको हो । सोसिडाडको घरेलुमैदानमा भएको खेलमा रोनाल्ड अराउजोले इन्जुरी समयमा हेडमार्फत निर्णायक...




