arin enterprises

स्पाेर्ट्स

  • २०८० कार्तिक १८, शनिबार

    रोड्रिगो २०२८ सम्म रियल म्याड्रिडमै रहने

    रियल म्याड्रिड फरवार्ड रोड्रिगोले क्लबसँग सम्झौता नविकरण गरेका छन् । ब्राजिली फरवार्डरले रियलसँग सन् २०२८ सम्म रहने गरि सम्झौता नविकरण गरेका हुन् । २२ वर्षीय रोड्रिगो स्पेनिस क्लबमा १८ वर्षको उमेरमा ब्राजिली क्लब सान्तोषबाट गएका थिए । उनले रियलबाट १...

  • २०८० कार्तिक १७, शुक्रबार

    नेपाल टीट्वेन्टी विश्वकमा छनोट

    नेपाल टी ट्वेन्टी विश्वकपका लागि छनौट भएको छ । नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको हो । काठमाडौंको मूलपानी मैदानमा आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले हराउँदै नेपाल विश्वकपका...

  • २०८० कार्तिक १६, बिहिबार

    विशाल जितसँगै भारत सेमिफाइनलमा

    आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारत सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा श्रीलंका हराउँदै भारत सेमिफाइनलमा पुगेको हो । मुम्बईमा भएको खेलमा भारतले श्रीलंकामाथि ३ सय २ रनको विशाल जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । यो...

  • २०८० कार्तिक १६, बिहिबार

    दक्षिण अफ्रिका सेमिफाइनल नजिक

    आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनल नजिक पुगेको छ । बुधबार न्युजिल्यान्डलाई १ सय ९० रनले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनल नजिक पनि पुगेको हो । यो जितसँगै दक्षिण अफ्रिकाले ७ खेलबाट १२ अंक जोड्डै शीर्ष स्थानमा उक्लिएको छ ।...

  • २०८० कार्तिक १५, बुधबार

    सन् २०३४ को विश्वकपको आयोजना साउदी अरेबियाले गर्ने

    साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने तयारी गरेको छ । अष्ट्रेलियाले आफ्नो नाम फिर्ता लिएपछि साउदी अरेबिया, फिफा विश्वकप २०३४ आयोजनाको लागि नाम पठाउने एक्लो एसियाली देश बनेको हो । मंगलबार आयोजना दाबीको घोषणा गर्ने अन्तिम मितिभन्दा...

  • २०८० कार्तिक १५, बुधबार

    बंगलादेशलाई हराउँदै पाकिस्तानको सेमिफाइनल सम्भावना जीवितै

    आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानले सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना जीवित राखेको छ । मंगलबार बंगलादेशलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले यो सम्भावना कायम राखेको हो । कोलकतामा भएको यस खेलमा विजयी भएसँगै पाकिस्तान ६ अंक जोडेर अंक...

  • २०८० कार्तिक १५, बुधबार

    भिनिसियसद्वारा सम्झौता नविकरण

    रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियरले क्लबसँगको सम्झौता नविकरण गरेका छन् । ब्राजिलीयन खेलाडिले क्लबसँग सन् २०२७ सम्म बस्ने गरि सम्झौता थपेका गरेका हुन् । २३ वर्षीय भिनिसियसको सम्झौता अर्को वर्ष सकिने क्रममा रहेको थियो । भिनिसियसले ट्वीटरमा फोटो...

  • २०८० कार्तिक १४, मंगलबार

    मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

    आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोटमा मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै सेमीफाइनलमा पुगेको छ । काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा कुशल भुर्तेल र कुशल मल्लको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मङ्गलबार मलेसियालाई छ विकेटले...

  • २०८० कार्तिक १४, मंगलबार

    मेस्सीले जित्यो २०२३ को बालोन डी ओर अवार्ड

    अर्जेटिनी स्टार फुटबलर लियोनल मेस्सीले २०२३ को कीर्तिमानी बालोन डी ओरको अवार्ड हात पारेका छन् । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालाण्डलाई पछि पार्दै मेस्सीले अवार्ड हात पारेका हुन् । अर्जेन्टिनालाई २०२२को विश्वकपको उपाधि जिताएका मेस्सीले करियरको...

  • २०८० कार्तिक १३, सोमबार

    कुशल भुर्तेलको शानदार प्रदर्शनमा नेपालको जित

    आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले शानदार जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले सिंगापुरविरुद्ध शानदार जित निकालेको हो । कृतिपुरमा भएको यस प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हरायो । सिंगापुरले प्रस्तुत गरेको...

  • २०८० कार्तिक १३, सोमबार

    सहज जित निकाल्दै भारत शीर्ष स्थानमा

    आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले सहज जित निकालेको छ । आइतबार भएको खेलमा भारतले इंग्ल्यान्डमाथि एक सय रनले जित निकालेको हो । लखनौमा भएको यसखेलमा भारतले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४ ओभर ५ बलमा १ सय २९ रनमा अलआउट भयो ।...

  • २०८० कार्तिक १२, आइतबार

    एल क्लासिकोमा रियल विजयी

    स्पेनिस ला लिगाको एल क्लासिकोमा रियल म्याड्रिड विजय भएको छ । यस रोमाञ्चक प्रतिस्पर्धामा रियलले बार्सिलोनालाई २–१ गोल अन्तरले हराएको हो । बर्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियलका दुवै गोल जुड बेलिंघमले गरे । उनले खेलमा ६८ औं मिनेट र दोस्रो हाफको...

  • २०८० कार्तिक ६, सोमबार

    न्युजिल्यान्डलाई हराउँदै भारत शीर्ष स्थानमा उक्लियो

    आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ मा आयोजक भारतसँग शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । धर्मशाला स्टेडियममा भएको खेलमा न्युजिल्यान्ड २ सय ७३ रनमा अलआउट हुँदै...

  • २०८० कार्तिक ४, शनिबार

    विश्‍वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित

    आइसिसी एकदिवशीय विश्‍वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो । लखनउ स्टेडियममा भएको खेलमा श्रीलंकाले नेदरल्यान्ड‍्सलाई पाँच विकेटले पराजित गरेको हो ।...

  • २०८० कार्तिक ४, शनिबार

    इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको फराकिलो जित

    आइसिसी एकदिवसीय विश्‍वकप क्रिकेटमा दक्षिण अफ्रिकाले फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले साविक विश्वकप विजेता इंग्ल्यान्डलाई २ सय २९ रनले पराजित गरेको हो । मुम्बईको वांखडे स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले...

  • २०८० कार्तिक ४, शनिबार

    वार्नर चम्कदा अष्ट्रेलिया चौथौ स्थानमा उक्लियो

    आइसिसि विश्वकपमा अष्ट्रेलियाले दोस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा पाँच पटक विश्व विजेता टोली अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हराउँदै आफ्नो दोस्रो जित दर्ता गरेको हो । बैंगलोरमा भएको खेलमा अष्ट्रेलियाले दिएको ३ सय ६७ रनको लक्ष्य...

Pages