स्पाेर्ट्स
-
२०८० आश्विन ८, सोमबार
रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमायो
स्पेनिस ला लिगमा रियल म्याड्रिडले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । आईतबार राति भएको म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडसँग ३–१ ले पराजित भएपछि रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो । एट्लेटिकोलाई जिताउन अल्भारो मोराटाले दुई गोल गर्दा...
-
२०८० आश्विन ७, आइतबार
म्यानचेस्टर युनाईटेडको संघर्षपूर्ण जित
प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले संघर्षपूर्ण जित हासिल गरेको छ । शनिबार राति युनाईटेडले बर्नली माथि १–० को संघर्षपूर्ण जित हासिल गरेको हो । युनाईटेडको जितमा कप्तान ब्रुनो फर्नान्डेजले निर्णायक गोल गरे । उनले खेलको ४५ औं मिनेटमा जोनी...
-
२०८० आश्विन ७, आइतबार
प्रिमियर लिगमा म्यानसिटीको सहज जित
इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार नोटिङघम फोरेस्टलाई २–० ले हराउँदै सहज जित निकालेको हो । इतिहाद मैदानमा १० खेलाडीमा सिमित सिटीलाई जित दिलाउन फिल फोडिन र इर्लिङ हालाण्डले गोल गरेका थिए । यी दुवै गोल सिटिले पहिलो...
-
२०८० आश्विन ७, आइतबार
सेल्टा भिगोमाथि बार्साको पुनरागमन जित
स्पेनिस ला लिगमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ । शनिबार राति बार्सिलोनाले सेल्टा भिगोमाथि ३–२ को पुनरागमन जित निकालेको हो । घरेलु मैदानमा खेलको अन्तिम १० मिनेटमा तीन गोल गर्दै बार्सिलोनाले हारबाट जोगेको हो । खेलको ७६ औं मिनेटसम्म २–० ले पछि...
-
२०८० आश्विन ७, आइतबार
केनको ह्याट्रिकसँगै बायर्नको शानदार जित
जर्मनी बुन्डेसलिगामा बायर्न म्युनिखले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले भीएफएल बोचुमलाई ७–० गोल अन्तरले हराउँदै शानदार जित निकालेको हो । घरेलु मैदानमा बायर्नको लागि ह्यारी केनले ह्याट्रिक गरे । उनले खेलको १२ औं मिनेटमा पहिलो...
-
२०८० आश्विन ७, आइतबार
क्यानमा नयाँ नेतृत्व चयन
नेपाल क्रिकेट संघ (क्यान)मा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार र शनिबार भएको क्यानको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो । नवननिर्वाचित नयाँ नेतृत्वको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित...
-
२०८० आश्विन ७, आइतबार
१९औं एसियाली खेलकुद प्रतियोगिताको भव्य शुभारम्भ
एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को चिनको ह्याङचउ शहरमा भब्य उद्घाटनसहित सुभारम्भ भएको छ । चीनको हाङझाउस्थित हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा शनिबार भब्य समारोहबिच चिनिया राष्ट्रपति सि जिन पिङले औपचारिक...
-
२०८० आश्विन ६, शनिबार
अल नासर लगातार पाँचौ पटक विजयी
साउदी प्रो लिगमा अल नासरले लगातार पाँचौ पटक जित निकालेको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेके अल नासरले शुक्रबार राती भएको खेलमा अल अहिल साउदीलाई पराजित गरेको हो । अल नासर ४–३ गोलले विजयी भएको थियो । खेल सुरु भएको चौथौं मिनेटमा कप्तान...
-
२०८० आश्विन ५, शुक्रबार
विश्वकपका लागि पाकिस्तानी टोलीको घोषणा
भारतमा हुने आईसीसी एकदिवसिय विश्वकपका लागि पाकिस्तानी टोलीको घोषणा भएको छ । पाकिस्तानी क्रिकेट बोर्डले बाबर अजामको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । पाकिस्तानको यस टोलीमा पर्याप्त अनुभवी नामहरू समावेश छन् । बाबरको साथमा ब्याटिङमा फखर जमान...
-
२०८० आश्विन ५, शुक्रबार
युरोपा लिगमा लिभरपुलको सुखद सुरुवात
युरोपा लिगमा लिभरपुलले सुखद सुरुवात गरेको छ । बिहीबार राति समूह इ को खेलमा लिभरपुलले अष्ट्रियन क्लब लस्कमाथि ३–१ को सहज जित निकालेको हो । पहिलो हाफमा एक गोलले पछि परेको पाहुना टोली लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै पुनरामगन जित निकाल्यो । खेलको...
-
२०८० आश्विन ३, बुधबार
पीएसजीले डर्टमण्डलाई हरायो
च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई हराएको छ । पीएसजीले २–० को नतिजाले डर्टमण्डलाई हराएको हो । घरेलु मैदानमा ४९ औं मिनेटमा केलियन एमबाप्पेको गोलमा पीएसजीले अग्रता बनाएको थियो । आर्चर हाकिमीले...
-
२०८० आश्विन ३, बुधबार
म्यानसिटिको सहज जित
च्याम्पियन्स लिगमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छन् । मंगलबार राति म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडमाथि ३–१ को जित निकालेको हो । सुरुआतमा १–० ले पछि परेको नतिजा उल्ट्याउँदै सिटीले बेलग्रेडविरुद्ध तीन गोल गर्यो । सिटिको घरेलु...
-
२०८० आश्विन १, सोमबार
रियल म्याड्रिडको अपराजित यात्रा कायमै
स्पेनिस लिगमा रियल म्याड्रिडले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आईतबार राति रियलले रियल सोसिडाडविरुद्ध २–१ को जित निकालेको हो । रियलको घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा एन्डर बारेनाट्याक्सियाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएको थियो...
-
२०८० भाद्र ३१, आइतबार
एसिया कपको उपाधी भारतलाई
यो वर्षको एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकालाई १० विकेटले हराउँदै भारतले एसिया कप क्रिकेटको ट्रफि उचाल्न सफल भएको हो । फाइनलमा प्राप्त ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६ ओभर १ बलमा बिना विकेटको क्षतीमा पुरा गर्यो । यसअघि टस जितेर...
-
२०८० भाद्र ३१, आइतबार
बेटिसलाई हराउँदै बार्सा शिर्ष स्थानमा
स्पेनीस ला लिगामा रियल बेटिसलाई हराउँदै बार्सिलोनाको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राती सम्पन्न खेलमा बार्सिलोनाले बेटिसलाई ५–० गोलले हराएको हो । खेलको २५ औं मिनेटमा जोओ फेलिक्सले र ३२ औं रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पहिलो हाफमै दोब्बर...
-
२०८० भाद्र २९, शुक्रबार
फिफा वेस्ट अवार्डको प्रारम्भिक मनोनयन सुची सार्वजनीक
पुरुषतर्फको फिफा वेस्ट अवार्ड २०२३ को प्रारम्भिक मनोनयन सुची सार्वजनीक भएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार राष्ट्रिय टिमका प्रशिक्षक, कप्तान, पत्रकार र फ्यानको भोटिङका आधारमा मनोनयनको प्रारम्भिक सूचि सार्वजनीक गरेको हो । दुई पटकका अवार्ड...