arin enterprises

स्पाेर्ट्स

  • २०८० भाद्र २७, बुधबार

    जर्मनीले फ्रान्सलाई हरायो

    अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले फ्रान्सलाई हराएको छ । बुधबार भएको खेलमा जर्मनीले २–१ को जित निकालेको हो । जर्मनीको घरेलु मैदान सिंगल इड्ना पार्कमा भएको खेलको चौथो मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । ८७ औं मिनेटमा लिरोए...

  • २०८० भाद्र २६, मंगलबार

    उत्तर कोरियाली नेता किम रुस भ्रमणमा

    उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा गएका छन् । सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि किम रेल मार्फत रुस भ्रमणमा गएका हुन् । उत्तर कोरियाली सञ्चार माध्यमले किम भारी सुरक्षा व्यवस्थासहित रुस भ्रमणमा निस्किएको तस्वीर...

  • २०८० भाद्र २६, मंगलबार

    लक्जमबर्गविरुद्ध पोर्चुगलको गोल बर्षा

    युरोकप २०२४को छनोटमा पोर्चुगलले गोलको बर्षा गरेको छ । गएराति भएको खेलमा पोर्चुगलले लक्जमबर्गविरुद्ध ९–० को गोल अन्तरको जित निकालेको हो । पोर्चुगलको घरेलु मैदान इस्ताडियो अलगार्भेमा भएको खेलको पहिलो हाफमै ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा ५ गोल...

  • २०८० भाद्र २५, सोमबार

    स्पेनिस फुटबल महासंघका अध्यक्ष रुबियालेसको राजीनामा

    स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् । महिला विश्वकप २०२३ को फाइनलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भन्दै आलोचना भएपछि अध्यक्ष रुबियालेसले २० दिनपछि राजीनामा दिएका हुन् । गत मंगलबार ३३...

  • २०८० भाद्र २५, सोमबार

    विश्वकपको लागि न्युजिल्यान्डको टिम घोषणा

    भारतमा हुने क्रिकेट विश्वकपको लागि न्युजिल्यान्डले १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ । २०१९ को क्रिकेट विश्वकपको उपविजेता न्युजिल्यान्डले सोमबार केन विलियमसनको कप्तानीमा टिम घोषणा गरेको हो । आइपिएल २०२३ का दौरान घाइते भएका विलियमसन टिममा...

  • २०८० भाद्र २५, सोमबार

    जर्मनीका प्रशिक्षक फ्लिक बर्खास्त

    जर्मनी फुटबलका प्रशिक्षक हान्सी फ्लिक बर्खास्त भएका छन् । शनिबार मैत्रीपूर्ण खेलमा जर्मनीले जापानसँग ४–१ को हार ब्यहोरे पछि जर्मन फुटबल एसोसियसनले फ्लिकलाई बर्खास्त गरिएको जनाएको हो । उनी सहित सहायक मार्कस सोर्ग र डेनी रोहललाई समेत बर्खास्त गरिएको छ...

  • २०८० भाद्र २५, सोमबार

    जोकोभिचले जिते २४औं ग्राण्ड्सलाम उपाधि

    नोभाक जोकोभिचले यस वर्षको यु.एस ओपन टेनिसको उपाधि जितेका छन् । अमेरिकाको न्युयोर्कमा सम्पन्न प्रतियोगिताको फाइनलमा ३६ वर्षीय जोकोभिचले रसियन खेलाडी ड्यानिएल मेदभेदेवलाई ६-३, ७-६ ९७-५०, ६-३ ले पराजित गर्दै यूएस ओपनको उपाधि जिते । जितसँगै जोकोभिचले...

  • २०८० भाद्र २३, शनिबार

    ब्राजिलको विजयी सुरुवात

    फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी सुरुवात गरेको छ । शनिबार विहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई ५–१ गोलले पराजित गरेको हो । ब्राजिलको जितमा राड्रिगोले २४ औं र ५३ औं तथा नेयमारले ६१ औं र दोस्रो हाफको ईन्जुरी समयमा गोल...

  • २०८० भाद्र २३, शनिबार

    स्पेनको फराकिलो जित

    युरोकप २०२४ छनोटमा स्पेनले जर्जियामाथि फराकिलो जित हासिल गरेको छ । समूह ए अन्तर्गत शुक्रबार राती भएको खेलमा स्पेनले जर्जियालाई ७–१ गोल हासिल गरेको हो । जर्जियाको घरेलु मैदानमा स्पेनका लागि अल्भारो मोराटाले ह्याट्रिक गरेका थिए । त्यस्तै स्पेनका लागि...

  • २०८० भाद्र २३, शनिबार

    पोर्चुगल लगातार पाँचौ खेलमा विजयी

    युरोकप २०२४ छनोटमा पोर्चुगलले लगातार पाँचौ खेलमा विजय हासिल गरेको छ । समूह जे अन्तर्गत शुक्रबार सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई पराजित गरेको हो । पाँचौ खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा पोर्चुगलले स्लोभाकिया १–० गोल अन्तरले पराजित गयो...

  • २०८० भाद्र २२, शुक्रबार

    मेस्सीको गोलमा अर्जेन्टिनाको विजयी सरुवात

    फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको हो । ब्युनोस आयर्समा भएको खेलमा अर्जेन्टिनालाई जिताउन कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरे...

  • २०८० भाद्र २२, शुक्रबार

    फ्रान्सको अपराजित यात्रा कायमै

    युरोकप २०२४ छनोटमा फ्रान्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बिहीबार राती भएको खेलमा फ्रान्सले आयरल्यान्डलाई पराजित गर्दै पाँचौ खेलमा अपराजित रह्यो । पाँचौ खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा फ्रान्सले आयरल्यान्डलाई २–० गोल अन्तरले पराजित...

  • २०८० भाद्र २१, बिहिबार

    वालोन डी ओरको प्रारम्भिक सूची सार्वजनीक

    सार्वजनीक प्रतिष्ठित फुटबल अवार्ड वालोन डी ओरको प्रारम्भिक खेलाडीको सूची सार्वजनीक भएको छ । आयोजक संस्थाले बुधबार राति अवार्डका लागि प्रारम्भिक खेलाडीको सूची सार्वजनीक गरेको हो । लियोनल मेस्सीलाई समावेश गर्दै आयोजकले प्रारम्भिक सूची सार्वजनीक गरेको...

  • २०८० भाद्र २१, बिहिबार

    विश्वकपका लागि अष्ट्रेलियन टोलीको घोषणा

    यस वर्ष भारतमा आयोजना हुने आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि अष्ट्रेलियाले टोली घोषणा गरेको छ । अष्ट्रेलियाले प्याट कमिंसको कप्तानीमा १५ जना सदस्यको प्रारम्भिक टोलीको घोषणा गरेको हो । एकादिवसीय क्रिकेट विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९...

  • २०८० भाद्र २०, बुधबार

    नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

    पाकिस्तान र श्रीलंकामा जारी एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमान स्थलमा नेपाल क्रिकेट सङ्घ ९क्यान० का पदाधिकारी र समर्थकले बाजागाजासहित भब्य स्वागत गरिएको छ । टोलीलाई विमानस्थलमा सशस्त्र...

  • २०८० भाद्र १९, मंगलबार

    सेभिल्ला फर्के रामोस

    स्पेनिस् डिफेन्डर सर्जियो रामोस लालिगा क्लब सेभिल्लामा फर्किएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेपछि बजारमा निशुल्क उपलब्ध रामोसले सेभिल्लासँग एक वर्षको सम्झौता गरेका हुन् । सेभिल्ला उनको बाल्यकालको क्लब हो । उनी ७ वर्षको उमेर...

Pages