arin enterprises

स्पाेर्ट्स

  • २०८० श्रावण २७, शनिबार

    महिला विश्वकपको सेमिफाइनल समिकरण पुरा

    महिला विश्वकपको सेमिफाइनलको समिकरण पुरा भएको छ । शनिबार कोलम्बीयालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेसँगै महिला विश्वकपको सेमिफाइनलको समिकरण पुरा भएको हो । स्टेडियम अष्ट्रेलियामा भएको अन्तिम क्वाटरफाइनल खेलमा इंग्ल्याण्डले कोलम्बीयालाई २–१ले...

  • २०८० श्रावण २७, शनिबार

    आयोजक अष्ट्रेलिया सेमिफाइनलमा

    आयोजक अष्ट्रेलिया महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार फ्रान्सलाई पेनाल्टी सुटआउटमा ६–७ ले हराउँदै अष्ट्रेलियाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । सनकोर्प स्टेडियममा भएको खेलको निर्धारित ९० औं मिनेट र अतिरिक्त समय गोल रहितको...

  • २०८० श्रावण २७, शनिबार

    इन्टर मियामी लिग कपको सेमिफाइनलमा

    इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामीले शनिवार विहान भएको खेलमा चार्लोट एफसीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । मियामीको जितमा मेस्सी, रोबर्ट टेलर, जोसेफ मार्टिनेजले समान १/१ गोल गर्दा...

  • २०८० श्रावण २७, शनिबार

    केन बायर्न म्युखिनमा अनुबन्धित

    केन जर्मन क्लब बायर्न म्युखिनमा अनुबन्धित भएका छन् । धेरै प्रस्ताव अस्विकार भएपनि अन्तिममा बायर्नले १ सय ४ मिलियन पाउण्डमा केनलाई अनुबन्धन गर्न सफल भएको हो । उनलाई बायर्नले ९ नम्बरको जर्सी सहित ३० बर्षिय केनलाई सार्वजनीक गरेको छ । इङ्ल्याण्डका...

  • २०८० श्रावण २७, शनिबार

    प्रिमियर लिगमा सिटीको शानदार सुरुवात

    प्रिमियर लिगको नयाँ सिजन २०२३/०२४मा म्यानचेस्टर सिटीले शानदार सुरुवात गरेको छ । शुक्रबार भएको बर्नलीलाई हराउँदै साविक विजेता सिटिले शानदार सुरुवात गरेको हो । सिटिले बर्नलीलाई ३–०ले हरायो । सिटीको जितमा एर्लिङ हालाण्डले दुई र रोड्रीले एक गोल गरे । ...

  • २०८० श्रावण २६, शुक्रबार

    स्वीडेन सेमिफाइनलमा

    फिफा महिला विश्वकपमा स्वीडेन सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधी दाबेदार मानिएको जापानलाई २–१ गोलले हराउँदै स्विडेनले  सेमिफाइनलमा प्रवेश गरेको हो । इदेन पार्कमा भएको खेलको ३२ औं मिनेटमा एमान्डा इलेस्टेडले गोल गरि स्वीडेनलाई पहिलो हाफमा १–०ले अघि...

  • २०८० श्रावण २६, शुक्रबार

    नेदरल्याण्डस्लाई हराउँदै स्पेन पहिलो पटक सेमिफाइनलमा

    स्पेन फिफा महिला विश्वकपको सेमिफाइनलमा पहिलो पटक प्रवेश गरेको छ । शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा नेदरल्याण्डस्लाई २–१ गोलले हराउँदै स्पेन अन्तिम चारमा पुगेको भएको हो । वेलिंटंनमा सम्पन्न खेलको निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा...

  • २०८० श्रावण २५, बिहिबार

    रोनाल्डोको गोलसँगै अल नासेर फाइनलमा

    अल नासेर साउदी क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेको छ । क्लबको कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासिर प्रतियोगिताको फाइनल पुगेको हो । पोर्चुगिच स्टार फुटबलर रोनाल्डोले सेमिफाइनलको खेलमा पेनाल्टी माफर्त गोल गर्दै अल नासिरले इराकी क्लब अल...

  • २०८० श्रावण २४, बुधबार

    जोन ग्याम्पर ट्रफी बार्सिलोनालाई

    स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ । मंगलबार राति भएको खेलमा इंग्लिस क्लब टोटनहमलाई ४–२ गोलले हराउँदै बार्सिलोनाले ट्रफी आफ्नो पोल्टामा पारेको हो । स्पेनको लुइस कम्पनी ओलम्पिक स्टेडियममा भएको खेलको तेस्रो मिनेटमा रोबर्ट...

  • २०८० श्रावण २३, मंगलबार

    महिला विश्वकपको क्वाटरफाइनल समिकरण पूरा

    न्युजिल्याण्ड र अष्ट्रेलियाको संयुक्त आयोजना जारि फिफा महिला विश्वकपको क्वाटरफाइनल समिकरण पूरा भएको छ । मंगलबार फ्रान्सले मोरक्कोलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकोसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो । अष्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको...

  • २०८० श्रावण २३, मंगलबार

    संघर्षपूर्ण जितसँगै कोलम्बीया अन्तिम आठमा

    महिला विश्वकपमा संघर्षपूर्ण जित निकाल्दै कोलम्बीया अन्तिम आठमा पुगेको छ । मंगलबार जमाइकालाई १–०ले हराउँदै कोलम्बीयाले क्वाटरफाइनलको यात्रा तय गरेको हो । मेल्बोर्णमा भएको खेलमा कोलम्बीयालाई जिताउन क्याटालिना उस्मेले निर्णायक गोल गरिन् । उनले खेलको ५१...

  • २०८० श्रावण २३, मंगलबार

    विश्वकपका लागि अष्ट्रेलियाको प्रारम्भिक टोलीको घोषणा

    अष्ट्रेलियाले आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । यसै वर्ष भारतमा हुने विश्वकपको लागि अष्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा १८ सदस्यको प्रारम्भिक टोली घोषण गरेको हो । भारतसँगको एकदिवसीय सिरिज पछि...

  • २०८० श्रावण २२, सोमबार

    आयोजक अष्ट्रेलिया विश्वकपको क्वाटरफाइनलमा

    महिला विश्वकपको २०२३ को आयोजक अष्ट्रेलिया पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार स्टेडियम अष्ट्रेलियामा भएको नकआउट चरणको खेलमा डेनमार्कलाई २–० ले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा तय गरेको हो । केटलिन फुर्डले खेलको २९औं मिनेटमा केटलिन...

  • २०८० श्रावण २२, सोमबार

    इंग्ल्याण्ड महिला विश्वकपको क्वाटरफाइनलमा

    जारी फिफा महिला विश्वकपमा इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा इंग्ल्यान्डले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै विश्वकपको क्वाटरफाइनमा आफ्नो स्थान सुरक्षित गरेको हो । अष्ट्रेलियाको सनकोर्प स्टेडियमा भएको खेलको...

  • २०८० श्रावण २२, सोमबार

    मार्शको कप्तानीमा अष्ट्रेलियान क्रिकेट टोली घोषणा

    मिचेल मार्शको कप्तानीमा अष्ट्रेलियान क्रिकेट टोली घोषणा भएको छ । अष्ट्रेलियाले दक्षिण अफ्रिकासँगको तीन खेलको टीट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि मार्शको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यी दुई राष्ट्रका बीच तीन खेलको टी–ट्वान्टी सिरिज...

  • २०८० श्रावण २२, सोमबार

    कम्युनिटि शिल्ड फुटबलको उपाधि आर्सनललाई

    यस वर्षको कम्युनिटि शिल्ड फुटबलको उपाधि आर्सनलले जितेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई टाई ब्रेकरमा हराँउदै आर्सनलले इंग्लीश फुटबलको नयाँ सिजनको पहिलो खेल मानिने कम्युनिटी शिल्डको उपाधि जितेको हो । खेलको ७० औं मिनेटमा सिटीका कोले...

Pages