स्पाेर्ट्स
-
२०८० श्रावण १२, शुक्रबार
डेभिड सिल्भाद्वारा सन्यास घोषणा
डेभिड सिल्भाले फुटबलबाट सन्यास लिएका छन् । स्पेनिस खेलाडि सिल्भाले ३७ वर्षको उमेरमा फुटबलबाट बिदा लिने निर्णय लिएका हुन् । पछिल्लो हप्ता अभ्यासको क्रममा गम्भिर चोट लागेपछि उनले १९ वर्षको खेल जिवनबाट बिदा लिएका हुन् । उनले भ्यालेन्सियाबाट आफ्नो...
-
२०८० श्रावण १२, शुक्रबार
अर्जेन्टिनाको पुनर्रागमण बराबरी
महिला विश्वकपमा अर्जेन्टिनाले दक्षिण अफ्रिकालाई बराबरीमा रोकेको छ । शुक्रबार भएको समूह ‘जी’ को खेलमा अर्जेटिनाले दक्षिण अफ्रिकासँग २–२ गोलको बराबरीमा खेलेको हो । अर्जेन्टिनाका लागि सोफिया ब्रउन र रोमाना नुनेजले गोल गरे । दक्षिण अफ्रिकाका लागि भने...
-
२०८० श्रावण ११, बिहिबार
अस्ट्रेलियामाथि नाइजेरियाको अविश्वसनीय जित
महिला विश्वकप २०२३ मा नाइजेरियाले अविश्वसनीय जित हात पारेको छ । बिहीबार भएको खेलमा नाइजेरियाले अस्ट्रेलियामाथि ३–२ गोलले जित हात परेको हो । एक गोलले पछाडि रहेको स्थितिमा नाइजेरियाले यो अविश्वसनीय जित निकालेको हो । खेलको पहिलो हाफको अतिरिक्त समयको...
-
२०८० श्रावण ११, बिहिबार
पोर्चुगलले भियतनामलाई हरायो
महिला विश्वकप २०२३ मा पोर्चुगलले आफ्नो पहिलो जित हासिल गरेको छ । बिहिबार भएको ‘समूह ई’ खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हराएको हो । न्युजिल्याण्डको एफएमजी स्टेडिय वाइकाटोमा भएको खेलमा पोर्चुगलले दुवै गोल पहिलोे हाफमा गरे । खेलको सातौं मिनेटमा...
-
२०८० श्रावण ११, बिहिबार
आर्सनलले बार्सिलोनालाई हराएयो
मैत्रीपूर्ण खेलमा प्रिमियर लिग क्लब आर्सनलले बार्सिलोनालाई हराएको छ । बिहीबार बिहान प्रि–सिजन टूरमा रहेका आर्सनलले स्पेनिस जायन्ट बार्सिलोनालाई ५–३ ले हराएको हो । यूएसएमा भएको खेलको सातौं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलमा बार्सिलोनाले अग्रता...
-
२०८० श्रावण ११, बिहिबार
रियल म्याड्रिडको सहज जित
क्लब मैत्रिक खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले सहज जित हासिल गरेको छ । बिहिबार भएको खेलमा रियलले प्रेमियर लिग क्लब म्यानचेस्टर युनाईटेडलाई २–० ले पराजित गरेको हो । अमेरिकाको एनआरजी स्टेडियममा भएको खेलको छैटौं मिनेटमा जुड बेलिंगहमले गोल गर्दै...
-
२०८० श्रावण ११, बिहिबार
साविक विजेता अमेरिका बराबरीमा रोकियो
महिला विश्वकप २०२३ मा साविक विजेता अमेरिका बराबरीमा रोकेको छ । बिहिबार भएको समूह ‘ई’को खेलमा नेदरल्यान्ड्सले डिफेन्डिङ च्याम्पियन अमेरिकाकोसँग १–१ गोलको रोमाञ्चक बराबरीमा खेलेको हो । न्युजिल्याण्डको वेलिंगटन रिजनल स्टेडियमा भएको खेलको १७ औं मिनेटमा...
-
२०८० श्रावण १०, बुधबार
जाम्बीया माथि स्पेनको शानदार जित
महिला विश्वकप २०२३मा स्पेनले शानदार जित हासिल गरेको छ । बुधबार भएको समुह सीको खेलमा स्पेनले जाम्बीया माथि ५–० गोलको शानदार जित निकालेको हो । न्युजिल्याण्डको इदेन पार्कमा भएको खेलमा स्पेनको लागि जेनिफर हर्मोसो र अल्बा रेडोंडोले समान दुई/दुई गोल गर्दा...
-
२०८० श्रावण १०, बुधबार
जापानले कोस्टारिकालाई हरायो
महिला विश्वकपमा जापानले कोस्टारिकालाई हराएको छ । बुधबार भएको समुह सी को खेलमा जापानले कोस्टारिकालाई २–० गोलले हराएको हो । न्युजील्याण्डमा भएको खेलमा जापानले दुवै गोल पहिलो हाफमा गरेका थिए । खेलको २५ औं मिनेटमा हिकारु नाओमोटोको गोलवाट जापानले अग्रता...
-
२०८० श्रावण ९, मंगलबार
आयोजक न्युजिल्याण्ड फिलिपिन्ससँग पराजित
महिला विश्वकप फुटबलमा आयोजक न्युजिल्याण्ड फिलिपिन्ससँग पराजित भएको छ । मंगलबार भएको खेलमा न्युजिल्याण्ड फिलिपिन्सलसँग १–० ले पराजित भएको हो । न्युजिल्याण्डमा भएको खेलमा फिलिपिन्सलाई जितमा दिलाउन सेरिना बोल्डेनले निर्णायक गोल गरिन् । उनले खेलको २४ औं...
-
२०८० श्रावण ९, मंगलबार
कोलम्बीयासँग दक्षिण कोरिया पराजित
महिला विश्वकप २०२३ मा दक्षिण कोरिया कोलम्बीयासँग पराजित भएको छ । मंगलबार बिहान भएको समुह एचको खेलमा कोलम्बीयाले २–० दक्षिण कोरियालाई हराएको हो । अष्ट्रेलियाको अल्लिएन्ज स्टेडियममा भएको खेलकोमा क्याटलिना उस्मेले पेनाल्टि मार्फत गोल गर्दै कोलम्बीयाले...
-
२०८० श्रावण ९, मंगलबार
साउदी क्लबवाट एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । साउदी प्रो लिग क्लब अल हिलालले एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव गरेको हो । यस समर ट्रान्सफरमा रुबिन नेभिस, कालिदो कौलिबाली सहितका...
-
२०८० श्रावण ८, सोमबार
एरी बोर्जेसको ह्याट्रिकमा ब्राजिलको सहज जित
महिला विश्वकपमा ब्राजिलले सहज जित निकालेको छ । सोमबार भएको समुह एफको खेलमा ब्राजिलले पानामालाई ४–० गोलले हराएको हो । अष्ट्रेलियाको हिण्डमार्श स्टेडियमा भएको खेलमा ब्राजिललाई जिताउन एरी बोर्जेसले ह्याट्रिक गरे । खेलको १९ औं मिनेटमा एरीले गोल गर्दै...
-
२०८० श्रावण ८, सोमबार
मोरोक्को माथि जमर्नीको शानदार जित
महिला विश्वकपमा जमर्नीले शानदार जित हासिल गरेको छ । सोमबार भएको समुह एचको खेलमा जमर्नीले मोरोक्कोलाई ६–० गोलले हराएको हो । मेलवर्न स्टेडियममा भएको खेलमा अलेक्जेन्ड्रा पपोपले ११ औं मिनेटमा गोल गर्दै जमर्नीलाई अग्रता दिलाए । पपोपले २९ औं मिनेटमा...
-
२०८० श्रावण ८, सोमबार
एसी मिलानमाथि रियल म्याड्रिडको पुनरागमन जित
मैत्रीपूर्ण खेलमा स्पेनीस क्लब रियल म्याड्रिडले पुनरागमन जित हासिल गरेको छ । सोमबार भएको खेलमा रियलले इटाली क्लब एसी मिलानमाथि ३–२ को पुनरागमन जित हासिल गरेको हो । लस एन्जल्समा भएको खेलको २५ औं मिनेटमा फकायो तोमोरीले मिलानलाई अग्रता दिलाएका थिए ।...
-
२०८० श्रावण ८, सोमबार
इटालीद्वारा अर्जेन्टिना पराजित
महिला विश्वकपमा इटालीले अर्जेन्टिनालाई हराएको छ । सोमबार भएको समूह जीको खेलमा इटालीले अर्जेन्टिनालाई १–० ले हराएको हो । न्युजिल्याण्डको इदेन पार्कमा भएको खेलको ८७ औं मिनेटमा इटालीका लागि क्रिस्टियाना गिरेलीले गोल गरेकी थिईन् । जुन इटालीको लागि...




