स्पाेर्ट्स
-
२०८० आषाढ १०, आइतबार
‘ड्रागन बोट रेस’ मा नेपाल उपविजेता
दक्षिण एसियामै पहिलोपटक नेपालमा भएको ‘ड्रागन बोट रेस’ को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ । पोखराको फेवातालमा आयोजना गरेको ‘ड्रागन बोट रेस’ पाँच सय र दुई सय मिटरतर्फ दुवै उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको हो । दुवै दूरीमा...
-
२०८० आषाढ ८, शुक्रबार
नाचोले गरे रियलसँग सम्झौता नवीकरण
स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान नाचो फर्नान्डेजले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । रियलले डिफेन्डर नाचोले सम्झौता नवीकरण गरेको जनाएको छ । स्पेनिस डिफेन्डर ३३ वर्षीय नाचो २०२४ को जुन ३० सम्म रियलमा रहने छन् । उनी सन् २००१ मा रियलको एकेडेमीमा...
-
२०८० आषाढ ८, शुक्रबार
फिलिप अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बित
अमेरिकाका तीव्र गतिका बलर काइल फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बन गरिएको छ । अवैध बलिङ एक्सन प्रयोग गरेको भन्दै फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बन गरिएको हो । वेस्ट इन्डिजले उनको बलिङ एक्सनको विषयमा रिपोर्ट...
-
२०८० आषाढ ७, बिहिबार
मोरिन्होलाई चार खेलको प्रतिबन्ध
इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई चार खेलको प्रतिबन्ध लगाएको छ । इंग्लिस रेफ्री एन्थोनी टेलरलाई गालीगलौच गरेको आरोपमा मोरिन्होलाई यूईएफएले चार खेलको प्रतिबन्ध लागेको हो । उनले युरोपा लिगको फाइनल खेल दौरान रेफ्री टेलरलाई गालीगलौच...
-
२०८० आषाढ ६, बुधबार
कोलम्बियासँग जर्मनी स्तब्ध
फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले हार बेहोरेको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–० गोलले हराएको हो । जर्मनीको भेल्टिस् एरिनामा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकेको थियो । दोस्रो हाफको ५४ औं मिनेटमा लुइस डियाजले...
-
२०८० आषाढ ६, बुधबार
सेनेगलले ब्राजिललाई हरायो
फिफा मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिललाई हराएको छ । बुधबार भएको खेलमा सेनेगलले ब्राजिललाई ४–२ गोलले हराएको हो । सेनेगलको जितमा साडियो मानेले दुई गोल गरे । खेलको ११ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा...
-
२०८० आषाढ ६, बुधबार
रोनाल्डोको गोलमा पोर्चुगलको जित
युरोकप छनोटमा पोर्चुगलले जित निकालेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १–० गोल अन्तरले हराएको हो । पोर्चुगलको जिताउन क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । उनले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गरे । ३८ वर्षीय रोनाल्डोको यो...
-
२०८० आषाढ ५, मंगलबार
विश्वकप छनोटमा नेपालको पहिलो जित
अमेरिकालाई ६ विकेटले हराउँदै नेपालले विश्वकप छनोटमा पहिलो जित निकालेको छ । भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित निकालेको हो । अमेरिकाले दिएको २०८ रनको चुनौतिलाइ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित...
-
२०८० आषाढ ५, मंगलबार
जोसेलु रियल म्याड्रिडमा अनुबन्धीत
जोसेलुलाई स्पेनिस क्लब रियल म्याड्रिडले अनुबन्ध गरेको छ । रियलले स्पानियोलबाट फरवार्ड जोसेलुलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । रियलले सोमबार एक विज्ञप्ति निकाल्दै ३३ वर्षीय जोसेलुलाई लोनमा अनुबन्ध गरिएको जनाएको छ । उनी ११ वर्षपछि रियल...
-
२०८० आषाढ ४, सोमबार
युएइएफए नेसन्स लिगको उपाधि स्पेनलाई
युएइएफए नेसन्स लिगको उपाधि स्पेनले जितेको छ । आइतबार राति भएको उपाधि भिडन्तमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो । नेदरल्याण्डका फेयेनुर्ड स्टेडियममा भएको खेलको निर्धारित र एक्स्ट्रा समयको खेल गोलरहित...
-
२०८० आषाढ ३, आइतबार
बेल्जियम बराबरीमा रोकियो
युरोकप छनोटमा बेल्जियम बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बेल्जियमले अष्ट्रियासँग १–१ गोलको बराबरी खेलेको हो । बेल्जियमको किंग बाउडोइन स्टेडियममा भएको ६२ औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियम हारबाट जोगिएको थियो । त्यसअघि खेलको २१...
-
२०८० आषाढ ३, आइतबार
बोस्निया एण्ड हर्जगोभिना माथि पोर्चुगलको सहज जित
युरोकप छनोटमा पोर्चुगलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले बोस्निया एण्ड हर्जगोभिनालाई ३–० गोल अन्तरले हराएको हो । पोर्चुगलस्थित स्टेडियो दो स्पोर्ट लिस्बोआ इ बेनफिकामा भएको खेलको ४४ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै...
-
२०८० आषाढ १, शुक्रबार
अर्जेन्टिनाले अष्ट्रेलियालाई हरायो
फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई हराएको छ । बिहीबार भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–० ले हराएको हो । चीनको राजधानी बेइजिंगस्थित वर्कर स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जिताउन लियोनल मेस्सी र जर्मन...
-
२०८० आषाढ १, शुक्रबार
फाइनलमा स्पेन र क्रोएसिया भिड्ने
यूईएफए नेसन्स लिगको फाइनलमा स्पेन र क्रोएसिया भिड्ने भएको छ । सेमिफाइनलमा इटालीलाई हराउँदै स्पेन फाइनल पुगेपछि स्पेन र क्रोएसिया भिड्ने टुंगो लागेको हो । बिहीबार राति भएको सेमिफाइनल खेलमा स्पेनले इटालीलाई २–१ गोलले हराएको थियो । खेलको तेस्रो मिनेटमा...
-
२०८० जेठ ३२, बिहिबार
क्रोएसिया नेसन्स लिगको फाइनलमा
क्रोएसिया यूईएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनलमा नेदरल्यान्ड्सलाई ४–२ गोलले हराउँदै क्रोएसिया फाइनल पुगेको हो । क्रोएसियाले एक गोलको अग्रता उल्टाएर नेदरल्यान्ड्सलाई हराएको हो । नेदरल्यान्डको फेयेनूर्ड स्टेडियममा भएको...
-
२०८० जेठ ३१, बुधबार
सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित भएकी छिन् । भण्डारी इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्धित भएकी हुन् । मंगलबार इजरायली क्लबले फेसबुक मार्फत सावित्रालाई अनुबन्ध गरिएको जनाएको छ । हापोएल...




