arin enterprises

स्पाेर्ट्स

  • २०८० जेठ १६, मंगलबार

    आइपीएल २०२३ को उपाधि चेन्नईलाई

    इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । यो सँगै चेन्नईले पाँचौं पटक आइपीएलको उपाधि जितेको छ । अहमदाबादमा...

  • २०८० जेठ १५, सोमबार

    एसी मिलान च्याम्पियन्स लिगमा

    इटालियन क्लब एसी मिलानले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सलाई हराउँदै १–० गोल हराउँदै मिलानले च्याम्पियन्स लिगमा स्थान बनाएको हो । गएराति मिलानको जितमा ओलिभर जेरुडले निर्णायक गोल गरे । उनले खेलको ४० औं मिनेटमा...

  • २०८० जेठ १५, सोमबार

    हालाण्डले जिते प्रिमियर लिगको गोल्डेन बुट

    इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड एर्लिङ हालाण्डले जितेका छन् । म्यानचेस्टर सिटीका फरवार्ड हालाण्डले प्रिमियर लिग २०२२/२३ सिजनको सर्वाधिक गोलकर्ता बन्दै  गोल्डेन बुट अवार्ड जितेका हुन् । यो सिजन उनले ३६ गोल गरे । हालाण्डले प्रिमियर लिग आएको...

  • २०८० जेठ १४, आइतबार

    रियलले सेभियालाई हरायो

    स्पेनिस ला लिगामा रियल म्याड्रिडले सेभियालाई हराएको छ । रियलले एक गोलको अग्रता उल्टाएर १० खेलाडीमा समेटिएको सेभियालाई  सेभियालाई २–१ ले हराएको हो । सेभियामको घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए...

  • २०८० जेठ १४, आइतबार

    मेस्सीको कीर्तिमानसँगै पीएसजी लिग वान च्याम्पियन

    पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेल्दै पीएसजीले लिग वानको उपाधि जितेको हो । यो बराबरीसँगै च्याम्पियन पीएसजीले ३७ खेलमा ८५ अंक जोडेको छ । पीएसजीले ११ औं पटक फ्रेन्च...

  • २०८० जेठ १४, आइतबार

    गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच आज फाइनल खेल

    इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६ औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ । खेल गुजरातको अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो...

  • २०८० जेठ १३, शनिबार

    बायर्नले जित्यो बुन्डेसलिगाको उपाधि

    बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । शनिबार भएको अन्तिम लिग खेलमा कोल्नलाई हराउँदै ३४ खेलमा ७१ अंक जोडेर बायर्न च्याम्पियन बनेको हो । बायर्न २०११/१२ को सिजनपछि लगातार च्याम्पियन हुँदै आएको छ । योसँगै लगातार ११ औं पटक बुन्डेसलिगाको...

  • २०८० जेठ १२, शुक्रबार

    म्यानयु युरोपियन च्याम्पियन्स लिगमा छनोट

    इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीलाई ४–१ ले पराजित गर्दै म्यानयु युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको हो । बिहिबार राति चेल्सीलाई हराउँदै अन्तिम खेलअघि ७० अंक जोडेर...

  • २०८० जेठ ११, बिहिबार

    रियल म्याड्रिडले भालेकानालाई हरायो

    स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड विजय भएको छ । बुधबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई २–१ गोलले हराएको हो । रियलको घरेलु मैदानमा भएको खेलको ३१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ८४ औं मिनेटमा राउल डी...

  • २०८० जेठ ११, बिहिबार

    कोपा इटालियाको उपाधि इन्टरले जित्यो

    इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोल अन्तरले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । यो इन्टरले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जितेको हो...

  • २०८० जेठ १०, बुधबार

    रियल भालाडोलीडसँग बार्सिलोना पराजित

    स्पेनिस ला लिगा फुटबलमा रियल भालाडोलीडसँग बार्सिलोना पराजित भएको छ । ला लिगाको उपाधि जितिसकेपछि बार्सिलोनाको यो लगातार दोस्रो हार हो । मंगलबार राति भएको खेलमा बार्सिलोनालाई भालाडोलीडले ३–१ गोल अन्तरले हराएको हो । भालाडोलीडको जितमा केली लारिन र...

  • २०८० जेठ १०, बुधबार

    भ्यालेन्सियालाई कारबाही

    स्पेनिस ला लिगाले भ्यालेन्सियालाई कारबाही गरेको छ । भ्यालेन्सियाविरुद्ध रियल म्याड्रिडको खेलमा भिनिसियस जुनियरलाई रंगभेदी दुर्व्यवहार भएपछि ला लिगाले कारबाही गरेको हो । ला लिगाले भ्यालेन्सियालाई ४५ हजार युरो जरिवाना गरेको छ । आइतबार भएको रियल...

  • २०८० जेठ ९, मंगलबार

    २० वर्षपछि न्युकासल युरोपियन च्याम्पियन्स लिगमा

    इंग्लिस क्लब न्युकासल युनाइटेडले सन् २०२३–०२४ सिजनको युरोपियन च्याम्पियन्स लिगमा खेल्ने भएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत न्युकासलले लेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै २० वर्षपछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगमा पुगेको हो । पछिल्लो पटक...

  • २०८० जेठ ८, सोमबार

    म्यानसिटीले चेल्सीलाई हरायो

    इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित निकालेको छ । यस सिजनका उपाधी विजेता सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो । आइतबार राति भएको खेलमा सिटीलाई जित दिलाउन जुलियन अल्भारेजले निर्णायक गोल गरे । उनले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । ७१...

  • २०८० जेठ ८, सोमबार

    भ्यालेन्सियासँग रियल म्याड्रिड पराजित

    स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड पराजित भएको छ । आइतबार राति भएको खेलमा रियललाई भ्यालेन्सियाले १–० गोल अन्तरले हराएको हो । भ्यालेन्सियाको जितमा डिएगो लोपेजले निर्णायक गोल गरे । उनले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको अन्तिममा...

  • २०८० जेठ ८, सोमबार

    डर्टमण्ड शीर्ष स्थानमा उक्लियो

    जर्मनी बुन्डेसलिगामा बोरुसिया डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति अग्सबर्गलाई ३–० ले हराउँदै डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको हो । अग्सबर्गको घरेलु मैदानमा भएको खेलको ३८ औं मिनेटमा फेलिक्सले रातो कार्ड पाएपछि अग्सबर्ग १० खेलाडीमा समेटिएको...

Pages