स्पाेर्ट्स
-
२०७९ चैत्र २९, बुधबार
पहिलो लेगमा सिटीको सहज जित
च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । मंगलबार राति भएको पहिलो लेगमा सिटिले जर्मन क्लब बायर्न म्युनिखलाई ३–० गोलले हराएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रोड्री, बेर्नार्डो...
-
२०७९ चैत्र २८, मंगलबार
शीर्षस्थानको बार्सिलोना बराबरीमा रोकियो
स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । बराबरीमा रोकिएसँगै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा १५ अंकको अग्रता लिने मौका गुमाएको हो । सोमबार राति भएको खेलमा बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकियो हो ।...
-
२०७९ चैत्र २८, मंगलबार
च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट
युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलहरु आजबाट सुरू हुँदैछ । क्वाटरफाइनल पहिलो लेगको खेलमा मंगलबार पोर्चुगीज क्लब बेन्फिका विरुद्ध इटालीयान क्लब इन्टर मिलानको हुनेछ । यो खेल बेन्फीकाको मैदान एस्तादियो दा लुजमा हुनेछ । त्यस्तै मंगलबार राति नै हुने...
-
२०७९ चैत्र २७, सोमबार
लिभरपुलले आर्सनललाई बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई बराबरीमा रोकेको छ । आइतबार शीर्ष स्थानको आर्सनललाई लिभरपुलले २–२ गोलको बराबरीमा रोकेको हो । अन्फिल्ड स्टेडियममा भएको खेलमा लिभरपुलले २–० गोलले पछि परेको अवस्था उल्टाएको हो । आर्सनलले खेलको आठौं मिनेटमा...
-
२०७९ चैत्र २६, आइतबार
रियलको उपाधि होडमा धक्का
स्पेनिस ला लिगामा रियल म्याड्रिडको उपाधि होडमा धक्का लागेको छ । घरेलु मैदानमै भएको खेलमा भिल्लारियलसँग ३–२ ले पराजित भएपछि रियलको उपाधि होडमा धक्का लागेको हो । गएराति भएको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा रियलले भिल्लारियलसँग हार बेहोरे हो ।...
-
२०७९ चैत्र २३, बिहिबार
बेन्जेमाको ह्याट्रिकसँगै रियल फाइनलमा
रियल म्याड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ४–० ले हराउँदै रियल कोपा डेल रेको उपाधि नजिक पुगेको हो । रियललाई जिताउन करिम बेन्जेमाले ह्याट्रिक गरे । रियल भालाडोलिड विरूद्ध गत आइतबार ह्याट्रिक...
-
२०७९ चैत्र २२, बुधबार
इन्टर विरुद्ध युुभेन्टेसको खेलमा तिनवटा रातो कार्ड
कोप्पा इटालियाको सेमिफाइनल अन्तर्गतको इन्टर मिलान विरुद्ध युुभेन्टेसको पहिलो लेगको खेलमा तिनवटा रातो कार्ड देखाइएको छ । खेलमा रोमेलु लुकाकु सहित अरु दुई खेलाडिलाई रातो कार्ड देखाइएको हो । गएराति भएको खेलमा लुकाकुलाई ९५औं मिनेटमा युभेन्ट्सविरुद्ध...
-
२०७९ चैत्र २२, बुधबार
बायर्न म्युनिख जर्मन कपबाट बाहिरियो
बायर्न म्युनिख बीएफडी पोकल (जर्मन कप)को क्वाटरफाइनलबाट बाहिरिएको छ । २०औं पटकको च्याम्पियन बायर्न फ्रेइबर्गसँग पराजित हुँदै बाहिरिएको हो । मंगलबार राति भएको खेलमा बायर्न फ्रेइबर्गसँग २–१ ले पराजित भयो । बायर्नको घरेलु मैदान अलाइण्ज एरिनामा भएको...
-
२०७९ चैत्र २१, मंगलबार
टोटनह्याम र एभर्टनले बराबरी खेले
इंग्लिस प्रिमियर लिगमा टोटनह्याम र एभर्टनले बराबरी खेलेका छन् । सोमबार राति भएको खेलमा टोटनह्याम र एभर्टनले १–१ गोलको बराबरी खेलेका हुन् । एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६८ औं मिनेटमा...
-
२०७९ चैत्र २०, सोमबार
बेन्जिमाको ह्याट्रिकमा म्याड्रिडको सानदार जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित हात पारेको छ । आइतबार भएको खेलमा रियलले रियल भलडोलिडलाई ६–० गोलले हराउँदै सानदार जित हात पारेको हो । म्याड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबुमा भएको खेलमा करिम बेन्जिमाले पहिलो हाफमै ह्याट्रिक पूरा...
-
२०७९ चैत्र १९, आइतबार
केन विलियम्सनले आईपीएलमा बाँकी सबै खेल गुमाउने
केन विलियम्सनले आईपीएलमा बाँकी सबै खेल गुमाउने भएका छन् । शुक्रबार गुजरात टाइटन्सका ब्याट्सम्यान विलियम्सनलाई चेन्नई सुपरकिंग्स विरुद्धको आइपिएलको उद्घाटन खेलमा घुँडामा चोट लागेपछि कारण बाँकी सबै खेल गुमाउने भएका हुन् । उनले चन्नाईको इनिङ्सको १३ औं...
-
२०७९ चैत्र १९, आइतबार
भारतीका पूर्व अलराउण्डर दुरानीको निधन
भारतीय क्रिकेट टिमका पूर्व अलराउण्डर सलिम दुरानीको निधन भएको छ । ८८ वर्षीय दुरानीको गुजरातमा निधन भएको हो । उनी क्यान्सरसँग लडिरहेका थिए । दुरानी भारतको गुजरातस्थित आफ्नो भाइको घरमा बस्दै आएका थिए । गत जनवरीमा उनको तीघ्राको हड्डीको अपरेसन गरिएको...
-
२०७९ चैत्र १९, आइतबार
बार्सिलोनाले शीर्ष स्थानमा बलियो
स्पेनिस ला लिगाका शीर्ष स्थानको बार्सिलोनाले १५ अंकको अग्रता लिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई हराउँदै शीर्ष स्थानमा १५अंकको अग्रता सहित बलियो पकड बनाएको हो । इल्चेको घरेलु मैदान म्यान्युल मार्टिनेज भलेरोमा भएको खेलमा बार्सिलोनाले...
-
२०७९ चैत्र १९, आइतबार
बायर्न म्युनिख शीर्ष स्थानमा उक्लियो
जर्मनी बुन्डेसलिगामा बायर्न म्युनिख शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बोरुसिया डर्टमण्डलाई ४–२ गोलले हराउँदै बायर्न शीर्षस्थानमा उक्लिएको हो । बायर्नको घरेलु मैदान अलायंझ एरिनामा भएको खेलको १३ औं मिनेटमा ग्रिगोर कोबेलको आत्मघाती गोलबाट...
-
२०७९ चैत्र १९, आइतबार
आईपीएल क्रिकेटमा लखनउ र पञ्जाबको विजयी सुरुवात
शुक्रबारदेखि सुरु भएको १६औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको छ । लखनउको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली ५० रनले पराजित भएको हो । लखनउले दिएको १ सय ९४ रनको लक्ष्य...
-
२०७९ चैत्र १७, शुक्रबार
१६औं संस्करणको आईपीएल आजबाट
भारतीय क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आजदेखि सुरू हुँदैछ । टाटा आईपीएलको उद्घाटन खेलमा अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने लागेको हो । उद्धाटन खेलमा गुजरात टाइटन्स र चेन्नाई सुपरकिंग्स भिड्ने भएका छन् । आज बेलुकी...




