arin enterprises

स्पाेर्ट्स

  • २०७९ चैत्र ६, सोमबार

    बार्सिलोनालाई १२ अंकको अग्रता

    स्पेनिस ला लिगाको अंक तालिकामा बार्सिलोनाले १२ अंकको अग्रता लिएको छ । गएराति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गर्दै  १२ अंकको अग्रता लिएको हो । बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको रोमान्चक खेलमा बार्सिलोनाले...

  • २०७९ चैत्र ५, आइतबार

    अल नसरको पुनरागमन जित

    साउदी प्रो लिग क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले जित निकालेको छ । शनिबार राति भएको खेलमा नसरले अभालाई २–१ गोल अन्तरले हराएको हो । खेलको २६ औं मिनेटमा अब्दुलफताह मोहमदले गोल गर्दै अभालाई अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत...

  • २०७९ चैत्र ५, आइतबार

    हालाण्डको ह्याट्रिकसँगै सिटि सेमिफाइनलमा

    म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब बर्नलीलाई ६–०ले हराउँदै सिटीसेमिफाइनलमा पुगेको हो । सिटीको फराकिलो जितमा अर्लिङ हालाण्डले ह्याट्रिक गरे । खेलको ३२ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई...

  • २०७९ चैत्र ३, शुक्रबार

    फ्रान्समा प्रहरी र ट्रेड युनियनका कर्मचारीबीच झडप

    फ्रान्समा पेन्सन सुधार कार्यक्रमको विरोधमा भएको प्रदर्शनमा प्रहरी र ट्रेड युनियनका कर्मचारीबीच झडप भएको छ । बिहीबार फ्रान्सको राजधानी पेरिसमा भएको प्रदर्शनमा प्रदर्शनकारीले ठाउँ–ठाउँमा आगजनी समेत गरेका थिए । बिहीबार राजधानी पेरिसबाट १ सय २० जना...

  • २०७९ चैत्र २, बिहिबार

    डीएल प्रणालीबाट यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालले जित हासिल गरेको छ । नेपाल डीएल प्रणालीमा यूएईलाई ९ रनले हराउँदै नेपाल एकदिवशीय विश्वकपको ग्लोवल क्वालिफायरमा पुगेको छ । ४४ ओभर सकिँदा खराव प्रकाशका कारण अम्पायरले खेल...

  • २०७९ चैत्र २, बिहिबार

    युएईले नेपाललाई दियो ३११ रनको लक्ष्य

    आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा युएईले नेपाललाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतीमा ३ सय १० रन बनाएको हो । युएईको लागि...

  • २०७९ चैत्र २, बिहिबार

    रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलले इंग्लिस क्लब लिभरपुललाई समग्रमा ६–२ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । गएराति भएको दोस्रो लेगमा १–० को जित निकालेको रियलले पहिलो लेगमा रियलले ५–२...

  • २०७९ चैत्र १, बुधबार

    २०३०विश्वकप आयोजना गर्न स्पेन,पोर्चुगल र मोरक्को संयुक्त दाबी

    सन् २०३० को फिफा विश्वकप आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सहआयोजकमा  अफ्रिकी राष्ट्र मोरक्को थपिएको छ । गत वर्ष नै विश्वकप आयोजनाको लागि स्पेन र पोर्चुगलले संयुक्त दाबीको घोषणा गरेको थियो । यसअघि स्पेन र पोर्चुगलसँग युक्रेन सहआयोजकको रुपमा...

  • २०७९ फाल्गुण २९, सोमबार

    नेपाल विश्वकप छनोटमा पुग्न एक जित टाढा

    आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि  कीर्तिमानी जित निकालेको छ । आज त्रिवि मैदानमा भएको खेलमा नेपालले पिएनजी माथि  ९ विकेटले जित निकालेको हो । यो जितसँगै नेपाल विश्वकप छनौट खेल खेल्न मात्र एक जित टाढा रहेको छ...

  • २०७९ फाल्गुण २९, सोमबार

    आर्सनलाई ५ अंकको अग्रता

    इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले फुल्हमलाई ३–० ले हराएको छ । गएराति फुल्हमको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेली, मार्टिन ओडेगार्ड र ग्याब्रियलले एक एक गोल गरे । जितसँगै आर्सनलले प्रिमियर लिगको शिर्ष स्थानमा ५ अंकको...

  • २०७९ फाल्गुण २८, आइतबार

    राजवंशी र पौडेल चम्कंदा नेपाल लिग–२ वाटै जोगियो

    नेपाल क्रिकेट टिम लिग–२ वाटै जोगिएको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईमथि १ सय ७७ रनले जित हासिल गरे । यो जितसँगै नेपालले लिग–२ वाटै आफ्नो एकदिवसीय मान्यता कायमै राखेको छ । अन्तर्राष्ट्रिय क्रिकेट...

  • २०७९ फाल्गुण २८, आइतबार

    नापोलीलाई १८ अंकको अग्रता

     इटालियन सिरी ए को शीर्ष स्थानको नापोलीले १८ अंकले अग्रता लिएको छ । शनिबार राति भएको खेलमा एट्लान्टालाई २–०ले हराउँदै  नापोलीले १८ अंकले अग्रता लिएको हो । नापोलीको जितमा कभिचा कभाराकेस्लिया र अमिर रहमानीले एक एक गोल गरे । खेलको ६० औं मिनेटमा कभिचाले...

  • २०७९ फाल्गुण २८, आइतबार

    प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी

    इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी र म्यान्चेस्टर सिटी विजयी हुँदा लिभरपुल पराजित भएको छ । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । सिटीको जितमा अर्लीङ ब्रट हाल्याण्डले पेनाल्टीमार्फत निर्णायक गोल...

  • २०७९ फाल्गुण २५, बिहिबार

    बायर्न म्युनिख र एसी मिलान क्वाटरफाइनलमा

    जर्मन क्लब बायर्न म्युनिख र इटालीको एसी मिलान युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । आफ्नै मैदानमा गएराति भएको दोस्रो लेगको खेलमा बायर्न म्युनिखले फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई २–० ले हरायो । बायर्नको लागि एरिक चुपो मोटिङ...

  • २०७९ फाल्गुण २४, बुधबार

    चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

    इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । चेल्सीले जर्मनी क्लब डर्टमण्डलाई समग्रमा २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा १–०ले पराजित भएको चेल्सीले गएराति भएको दोस्रो...

  • २०७९ फाल्गुण २३, मंगलबार

    माक्ररम दक्षिण अफ्रिकाको कप्तानमा नियुक्त

    दक्षिण अफ्रिकाको टी–ट्वान्टी टिमको कप्तानमा एडम माक्ररम नियुक्त भएका छन् । वेस्ट इण्डिजसँगकोे तीनवटा टी–ट्वान्टी सिरिजका लागि माक्ररम कप्तानमा नियुक्त भएका हुन् । क्रिकेट दक्षिण अफ्रिका (सीएसए) ले माक्ररमको कप्तानीमा १५ जनाको टोली समेत घोषणा गरेको छ...

Pages