स्पाेर्ट्स
-
२०७९ पौष २९, शुक्रबार
लामिछाने २० लाख धरौटीमा रिहा
करिब ३ महिनाअघि नाबालिक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सन्दिप लामिछाने आज रिहा हुँदैछ । उच्च अदालत पाटनले हिजो लामिछानेलाई २० लाख धरौटी लिएर सशर्त छाड्न आदेश दिएको हो । लामिछानेका परिवारबाट धरौटी रकम जम्मा गरेपश्चात शुक्रबार २...
-
२०७९ पौष २७, बुधबार
लुम्बिनी अल स्टार्स टी–२० विजेता
लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट...
-
२०७९ पौष २७, बुधबार
म्यान्चेस्टर युनाइटेड र न्युकासल सेमिफाइनलमा
चार्लटन एथ्लेटिकलाई हराउँदै म्यान्चेस्टर युनाइटेड इंग्लीश लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आफ्नै मैदानमा गएराति भएको क्वाटरफाइनल खेलमा म्यान्चेस्टर युनाइटेडको लागि मार्कस रास्फोर्डले दुई गोल गरे । रास्फोर्डले दुबै गोल खेलको इन्जुरी समयमा...
-
२०७९ पौष २२, शुक्रबार
माहारेजको निर्णायक गोलले सिटी विजयी
इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले हराएको छ । चेल्सीको मैदानमा भएको खेलमा भ्रमणकारी टोली म्यान्चेस्टर सिटीका लागि रियाद माहारेजले निर्णयक गोल गरे । खेलको ६३ औं मिनेटमा अल्जेरियन खेलाडी माहारेजले गरेको गोलको मद्दतले...
-
२०७९ पौष २१, बिहिबार
पाँचौ सम्झना कप हुने
ललितपुर टेबल टेनिस क्लबले सम्झना कप अन्तराष्ट्रिय टेबुल टेनिस प्रतियोगिताको पाँचां संस्करणको आयोजना गर्ने भएको छ । आउँदो माघ १७ गतेदेखि लैनचौरस्थित अखिल नेपाल टेबल टेनिस संघमा प्रतियोगीता सुरु हुने क्लबले जनाएको छ । आज क्लबले काठमाडौंमा पत्रकार...
-
२०७९ पौष २१, बिहिबार
टोटनह्याम हट्सपर र नटिङ्घम फरेष्ट विजयी
इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति टोटनह्याम हट्सपर र नटिङ्घम फरेष्ट विजयी भएका छन् । लण्डन क्लब टोटनह्यामले आफ्नै शहरको प्रतिद्धन्दी क्रिष्टल प्यालेसलाई ४–० ले हरायो । टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गर्दा म्याट डोहेर्टी र ह्युङ मिन सनले एक...
-
२०७९ पौष २०, बुधबार
रियल म्याड्रिड अन्तिम १६मा
रियल म्याड्रिड कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चौंथो श्रेणीको कासेरेन्यो सिपीलाई १–० ले हराउँदै रियल अन्तिम १६ मा प्रवेश गरेको हो । रियलको जितमा रोड्रिगोले निर्णायक गोल गरे । उनले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए...
-
२०७९ पौष १९, मंगलबार
साउदी पुगे रोनाल्डो
पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन् । साउदी प्रो लिग च्याम्पियन अल नासर क्लबमा आबद्ध भएपछि रोनाल्डो आज साउदी पुगेका हुन् । अल नासर क्लबले रोनाल्डो साउदी आइपुगेको र उनलाई स्वागत गर्दै गरेको तस्बिर ट्विटर मार्फत सार्वजनिक...
-
२०७९ पौष १९, मंगलबार
उपाधि दावेदार लिभरपुल बे्रन्फोर्डसँग हार्यो
इंग्लीश प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई विजयी गराउन याओने विसा र ब्रायन एम्बोम्बोले एक एक गोल गरे । लिभरपुलका कोनाटाले आत्माघाति गोल गरेपछि ब्रेन्टफोर्डले सुरुवाती...
-
२०७९ पौष १८, सोमबार
पेलेलाई संसारभरीका खेलाडीहरुबाट श्रद्धान्जलि दिइने
फुटबल सम्राट पेलेको निधनको शोक मनाउन संसारभरीकै खेल अघि एक मिनेट मौन धारण गरिने भएको छ । संसारभर सञ्चालन हुने औपचारिक फुटबल प्रतियोगिताका खेल सुरु हुनु अघि पेलेलाई श्रद्धान्जलि दिँदै मौन धारण गर्न लागिएको हो । ब्राजिलियन खेलाडि पेलेको निधन पछि गत...
-
२०७९ पौष १८, सोमबार
टोटनह्याम एस्टनभिल्लासँग पराजित, चेल्सी रोक्यो बराबरीमा
इंग्लीश प्रिमियर लिग अन्तर्गत गएराती भएको फुटबल खेलमा एस्टन भिल्ला विजयी भएको छ भने चेल्सी बराबरीमा रोकिएको छ । हिजो भएको एस्टन भिल्ला र टोटनह्याम हट्सपरबीच खेलमा भिल्लाले टोटन ह्यामलाई २–० ले हराएको छ । गएराति टोटनह्यामको मैदानमा भएको खेलमा...
-
२०७९ पौष १७, आइतबार
म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी
इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी भएको छ भने म्यान्चेस्टर सिटीलाई एभर्टनले बराबरीमा रोकिएको छ । गएराति भएको म्यान्चेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । म्यान्चेस्टर युनाइटेडका...
-
२०७९ पौष १५, शुक्रबार
अलविदा फुटबल सम्राट पेले
फुटबल जगतमा विश्वले फुटबल सम्राटको उपमा दिएका ब्राजिलियन फुटबल खेलाडी पेलेको निधन भएको छ । केही समय अगाडीबाट मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित रहेका पेलेको ८२ वर्षको उमेरमा बिहिबार राति निधन भएको हो । जटिल स्वास्थ्य समस्याका बीच केही समय...
-
२०७९ पौष १४, बिहिबार
म्यान्चेस्टर सिटीद्वारा लिड्स युनाइटेड ३–१ ले पराजित
फिफा विश्वकपका कारण रोकिएको ईंग्लिस प्रिमियर लिगका खेलहरु पुनः सुचारु भएका छन् । यस सिजनको इंग्लीश प्रिमियर लिग फुटबलमा हिजो म्यान्चेस्टर सिटीले लिड्स युनाइटेडलाई ३–१ ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा म्यान सिटीलाई विजयी गराउन अर्लिङ...
-
२०७९ पौष ४, सोमबार
पेजथ्री सेलेब्रेटी फुट्सल ११४३ सम्पन्न
पेजथ्री सेलेब्रेटी फुट्सल ११४३ शनिवार सम्पन्न भएको छ । नेपालभाषा कला क्षेत्रका कलाकार, पत्रकार एवं सामाजिक क्षेत्रका विभिन्न व्यक्तिहरुबिच फुट्सल खेल खेलाइएको थियो । कलाकारहरुमा स्वास्थ्य जनचेतना ल्याउन र नेपाल संवतको प्रवर्ध्दनका निम्ति कार्यक्रम...
-
२०७९ पौष ४, सोमबार
देशलाई उपाधी जिताई छोडे मेस्सीले
अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनेल मेस्सीलाई एउटा आरोप लाग्ने गर्थ्यो । उनले व्यक्तिगत जित्न सकिने कुनै पनि उपाधी बाँकि राखेनन् तर, देशका लागि केही पनि जित्न सकेनन् । यस्तै भन्ने गरिन्थ्यो मेस्सीलाई । तर उनले आफुमाथि यो दाग मेटाउन सफल...




