स्पाेर्ट्स
-
२०७९ चैत्र १, बुधबार
२०३०विश्वकप आयोजना गर्न स्पेन,पोर्चुगल र मोरक्को संयुक्त दाबी
सन् २०३० को फिफा विश्वकप आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सहआयोजकमा अफ्रिकी राष्ट्र मोरक्को थपिएको छ । गत वर्ष नै विश्वकप आयोजनाको लागि स्पेन र पोर्चुगलले संयुक्त दाबीको घोषणा गरेको थियो । यसअघि स्पेन र पोर्चुगलसँग युक्रेन सहआयोजकको रुपमा...
-
२०७९ फाल्गुण २९, सोमबार
नेपाल विश्वकप छनोटमा पुग्न एक जित टाढा
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि कीर्तिमानी जित निकालेको छ । आज त्रिवि मैदानमा भएको खेलमा नेपालले पिएनजी माथि ९ विकेटले जित निकालेको हो । यो जितसँगै नेपाल विश्वकप छनौट खेल खेल्न मात्र एक जित टाढा रहेको छ...
-
२०७९ फाल्गुण २९, सोमबार
आर्सनलाई ५ अंकको अग्रता
इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले फुल्हमलाई ३–० ले हराएको छ । गएराति फुल्हमको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेली, मार्टिन ओडेगार्ड र ग्याब्रियलले एक एक गोल गरे । जितसँगै आर्सनलले प्रिमियर लिगको शिर्ष स्थानमा ५ अंकको...
-
२०७९ फाल्गुण २८, आइतबार
राजवंशी र पौडेल चम्कंदा नेपाल लिग–२ वाटै जोगियो
नेपाल क्रिकेट टिम लिग–२ वाटै जोगिएको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईमथि १ सय ७७ रनले जित हासिल गरे । यो जितसँगै नेपालले लिग–२ वाटै आफ्नो एकदिवसीय मान्यता कायमै राखेको छ । अन्तर्राष्ट्रिय क्रिकेट...
-
२०७९ फाल्गुण २८, आइतबार
नापोलीलाई १८ अंकको अग्रता
इटालियन सिरी ए को शीर्ष स्थानको नापोलीले १८ अंकले अग्रता लिएको छ । शनिबार राति भएको खेलमा एट्लान्टालाई २–०ले हराउँदै नापोलीले १८ अंकले अग्रता लिएको हो । नापोलीको जितमा कभिचा कभाराकेस्लिया र अमिर रहमानीले एक एक गोल गरे । खेलको ६० औं मिनेटमा कभिचाले...
-
२०७९ फाल्गुण २८, आइतबार
प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी
इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी र म्यान्चेस्टर सिटी विजयी हुँदा लिभरपुल पराजित भएको छ । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । सिटीको जितमा अर्लीङ ब्रट हाल्याण्डले पेनाल्टीमार्फत निर्णायक गोल...
-
२०७९ फाल्गुण २५, बिहिबार
बायर्न म्युनिख र एसी मिलान क्वाटरफाइनलमा
जर्मन क्लब बायर्न म्युनिख र इटालीको एसी मिलान युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । आफ्नै मैदानमा गएराति भएको दोस्रो लेगको खेलमा बायर्न म्युनिखले फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई २–० ले हरायो । बायर्नको लागि एरिक चुपो मोटिङ...
-
२०७९ फाल्गुण २४, बुधबार
चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । चेल्सीले जर्मनी क्लब डर्टमण्डलाई समग्रमा २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा १–०ले पराजित भएको चेल्सीले गएराति भएको दोस्रो...
-
२०७९ फाल्गुण २३, मंगलबार
माक्ररम दक्षिण अफ्रिकाको कप्तानमा नियुक्त
दक्षिण अफ्रिकाको टी–ट्वान्टी टिमको कप्तानमा एडम माक्ररम नियुक्त भएका छन् । वेस्ट इण्डिजसँगकोे तीनवटा टी–ट्वान्टी सिरिजका लागि माक्ररम कप्तानमा नियुक्त भएका हुन् । क्रिकेट दक्षिण अफ्रिका (सीएसए) ले माक्ररमको कप्तानीमा १५ जनाको टोली समेत घोषणा गरेको छ...
-
२०७९ फाल्गुण २२, सोमबार
लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई ७–० ले हरायो
इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई ७–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई फराकिलो जित दिलाउन कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सालाहले २÷२ गोल गरे । रोबर्टो फिर्मिन्होले एक गोल थपे । गएरातिको खेलमा...
-
२०७९ फाल्गुण २१, आइतबार
यू–२० राष्ट्रिय महिला फुटबल टिमको बिदाइ
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२० राष्ट्रिय महिला फुटबल टिमलाई बिदाइ गरेको छ । एन्फाले प्यालेस्टाइनमा हुने एएफसी यू–२० महिला एसियन कप–२०२४को छनोट प्रतियोगितामा भाग लिने नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान...
-
२०७९ फाल्गुण २१, आइतबार
एम्बाप्पेको नयाँ किर्तिमान
केलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) को लागि सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमान बनाएका छन् । शनिबार राति भएको खेलमा पीएसजीको लागि गोल गर्दै एम्बाप्पे सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । एमबाप्पेले २ सय ४७ औं खेलमा २ सय एक गोल नयाँ...
-
२०७९ फाल्गुण २१, आइतबार
म्यान्चेस्टर सिटी र आर्सनल विजयी
इंग्लीश प्रिमियर लिग फुटबलमा हिजो म्यान्चेस्टर सिटीले न्युकासल युनाइटडलाई २–० ले हरायो । सिटीका लागि फिल फोडेन र बर्नार्डो सिल्भाले एक एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा ६१...
-
२०७९ फाल्गुण १८, बिहिबार
एभर्टनमाथि आर्सनलको फराकिलो जित
एभर्टनलाई ४–० ले हराउँदै आर्सनलले इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि यात्रा बलियो पारेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेलीले दुई गोल गर्दा बकायो साका र मार्टीन ओडेगार्डले एक एक गोल गरे । गएराति भएको...
-
२०७९ फाल्गुण १७, बुधबार
मोरक्कोका चर्चित फुटबलर हाकिमीमाथि बलात्कारको आरोप
मोरक्कोका चर्चित फुटबलर हाकिमीलाई एक फ्रेन्च महिलाले बलात्कारको आरोप लगाएको छ । मोरक्को र फ्रेन्च क्लब पिएसजीका डिफेन्डर अच्रफ हाकिमीले गत फेब्रूअरी २५ मा आप्mनै घरका बलात्कार गरेको आरोप लगाएको थियो । २४ वर्षीया महिलाले आफूलाई बलात्कार गरेको आरोप...
-
२०७९ फाल्गुण १६, मंगलबार
फिफा प्लेयर अफ द इयर अवार्ड मेस्सीलाई
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् । उनले फ्रेन्सका फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड...




