स्पाेर्ट्स
-
२०८० बैशाख २४, आइतबार
रियल म्याड्रिड कोपा डेल रे च्याम्पियन
रियल म्याड्रिडले स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोलले हराउँदै उपाधि उठाएको हो । रियलका लागि दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लागि लुकास टोरोले गोल गरे । स्टेडियो ला कार्टुजामा भएको खेलको दोस्रो...
-
२०८० बैशाख २२, शुक्रबार
ब्राइटनले म्यानयुलाई हरायो
इंग्लिस प्रिमियर लिगमा ब्राइटनले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । बिहीबार राति भएको खेलमा युनाईटेडलाई ब्राइटनले १–० गोलले हराएको हो । ब्राइटनको जित दिलाउा एलेक्सिस म्याक एलिस्टरले निर्णायक गोल गरे । ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडिममा भएको...
-
२०८० बैशाख २२, शुक्रबार
३३ बर्षपछि नापोली सिरी ए च्याम्पिन
नापोलीले ३३ वर्षपछि इटालियन सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ । बिहीबार राति उडिनेस विरुद्ध भएको खेलमा नापोलीले १–१ को बराबरी खेल्दै नापोलीले ५ खेल अगावै उपाधि जितेको हो । नापोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । नापोलीले यसअघिका दुई उपाधि...
-
२०८० बैशाख २०, बुधबार
सरकारबाट क्रिकेट खेलाडीहरुलाई जनही ६ लाख पुरस्कार दिने
सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीहरुलाई प्रति खेलाडी ६ लाख नगद पुरस्कार दिने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो । हिजो त्रिवि...
-
२०८० बैशाख २०, बुधबार
इंग्लीश प्रिमियर लिगमा आर्सनलद्धारा चेल्सी पराजित
इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई ३–१ ले हराएको छ । गएराति आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन मार्टीन ओडेगार्डले दुई गोल गर्दा ग्याब्रियल जिससले एक गोल थपे । चेल्सीका लागि नोनी मादुकेले एक गोल फर्काए । यो जितसँगै...
-
२०८० बैशाख १९, मंगलबार
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । आज त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा गुलशन झाले अर्धशतकीय...
-
२०८० बैशाख १८, सोमबार
म्यानसिटि शीर्ष स्थानमा उक्लियो
म्यान्चेस्टर सिटी इंग्लीस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा फुल्हमलाई २–१ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीलाई विजयी गराउन अर्लिङ ब्रट हाल्याण्ड र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । फुल्हमका...
-
२०८० बैशाख १८, सोमबार
लिभरपुलले टोटेनहमलाई हरायो
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटेनहमलाई हराएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ४–३ गोलले हराएको हो । लिभरपुरको घरेलु मैदान एनफिल्ड स्टेडियमा भएको खेलको तेस्रो मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । लुइस...
-
२०८० बैशाख १७, आइतबार
बेन्जिमाको ह्याट्रिकसँगै रियल विजयी
स्पेनिस ला लिगामा बेन्जिमाको ह्याट्रिकसँगै रियल म्याड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले अल्मेरियालाई ४–२ गोलले हराएको हो । रियलको मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा घरेलु टोलीलाई जिताउन करिम बेन्जिमाले तिन गोल गरे । खेलको...
-
२०८० बैशाख १७, आइतबार
बार्सिलोनाको सान्दार जित
स्पेनिस ला लिगाको शीर्ष स्थानको बार्सिलोनाले सान्दार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४–० गोलले हराएको हो । बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको खेलको १४ औं मिनेटमा आन्द्रेअस क्रिस्टियनले गोल गर्दै...
-
२०८० बैशाख १६, शनिबार
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा
वर्षाका कारण खेल रद्द भएपछि नेपाल समुह विजेता भई एससी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा आज कुवेतसँगको खेल वर्षाले रद्द भभएपछि नेपाल फाइनलमा पुगेको हो । अब नेपालले फाइनलमा युएईसँग भिड्ने छ । युएईले डीएलएस...
-
२०८० बैशाख १६, शनिबार
म्यानचेस्टर युनाईटेड खरिद गर्न दुई कम्पनीको बोलपत्र
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड खरिद गर्न कतार र बेलायतबाट बोलपत्र पेश भएको छ । कतार सबैभन्दा ठूलो बैंक मध्ये एकका अध्यक्ष शेख जसिम बिन हमाद अल थानी र इनेओसले युनाईटेडले बोलपत्र पेश गरेका हुन् । कतारी शेख जसिमले आफ्नो फाउन्डेसन नाइन...
-
२०८० बैशाख १५, शुक्रबार
अग्रता जोगाउन नसक्दा म्यानयु बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड र टोटेनहमले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र टोटेनहमले २–२ गोलको बराबरी खेलेका हुन् । रोमान्चक खेलमा युनाईटेडले दुई गोलको अग्रता जोगाउन नसक्दा टोटेनहमसँग अंक बाड्न पुगे । टोटनहम...
-
२०८० बैशाख १४, बिहिबार
कतारलाई हराउँदै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार दिउसो कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह विजेता बनेको हो । यो जितसँगै नेपालले ४ खेलबाट ७ अंक...
-
२०८० बैशाख १४, बिहिबार
म्यानसिटिले आर्सनललाई हरायो
इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा सिटीले आर्सनललाई ४–१ गोलले हराएको हो । सिटीको जितमा केभिन डी ब्रुएनले दुई गोल गरे । जोन स्टोन्स र अर्लिङ हालाण्डले एक एक गोल गरे । आर्सनलका रोब...
-
२०८० बैशाख १४, बिहिबार
रायो भालेकानोसँग बार्सिलोना पराजित
स्पेनिस ला लिगाको शीर्ष स्थानको बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग २–१ गोल अन्तरले पराजित भएको हो । रायोको घरेलु मैदानमा भएको खेलको १९ औं मिनेटमा अल्भारो गार्सिया रिभेराले गोल गर्दै भालेकानोलाई अग्रता...




