स्पाेर्ट्स
-
२०८० जेठ ३१, बुधबार
एमबाप्पे अनुबन्धका ठूलो रकम तिर्दै रियल म्याड्रिड
केलियन एमबाप्पे अनुबन्धका लागि स्पेनिस क्लब रियल म्याड्रिडले ठूलो रकम खर्च गर्न तयार भएको देखिएको छ । फ्रेन्च संचार माध्यमले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड एमबाप्पे अनुबन्ध गर्न रियलले २ सय मिलियन युरो खर्च तयार देखिएको जनाएको...
-
२०८० जेठ ३०, मंगलबार
एमबाप्पेलाई बेच्दै पीएसजी
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फरवार्ड केलियन एमबाप्पेलाई बेच्ने तयारी गरेको छ । क्लबका कीर्तिमानी गोलकर्ता एमबाप्पेलाई फ्री ट्रान्सफरमा गुमाउनु पर्ने सम्भावना देखिएपछि पीएसजीले बेच्ने तयारी थालेको हो । पीएसजीसँग फ्रेन्च फरवार्ड २४...
-
२०८० जेठ २९, सोमबार
रियल फर्के ब्राहिम डियाज
ब्राहिम डियाज स्पेनिस क्लब रियल म्याड्रिडका फर्केका छन् । तीन सिजन लोनमा इटालियन क्लब एसी मिलानमा बिताएर स्पेनिस फरवार्ड डियाज रियल फर्केका हुन् । रियलले ट्विटर मार्फत डियाज क्लब फर्किएको जनाएको छ । उनी २०२७ सम्म क्लबमा रहने छ । २३ वर्षीय डियाज सन्...
-
२०८० जेठ २९, सोमबार
विश्व टेस्ट च्याम्पियनसिपको उपाधी अष्ट्रेलियालाई
अष्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको छ । सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई २ सय ९ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा २ सय ३४ रन...
-
२०८० जेठ २९, सोमबार
जोकोभिचले जित्यो फ्रेन्च ओपन टेनिसको उपाधि
सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार राती पेरिसमा भएको खेलमा नर्वेका कास्पर रुडलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । तेस्रो वरीयताका जोकोभिचले चौंथो वरीयताका रुडलाई ७–६(७–१), ६–३ र ७–५ ले पराजित गरे...
-
२०८० जेठ २८, आइतबार
युरोपियन च्याम्पियन्स लिगको उपाधि सिटीलाई
इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो । टर्कीको इस्तानबुलमा भएको यस खेलमा सिटीको लागि...
-
२०८० जेठ २५, बिहिबार
भारत र पाकिस्तानसँग खेल्दै नेपाल
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले खेल्ने भएको छ । हङकङमा हुने प्रतियोगितामा थाईल्यान्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि नेपालले सहभागीताको अवसर पाएको हो । प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ । थाईल्यान्डले...
-
२०८० जेठ २५, बिहिबार
रियलले बेलिङघमलाई १०३ मिलियन युरोमा किन्ने
स्पेनिस क्लब रियल म्याड्रिड इंग्ल्यान्डका जुड बेलिङघम अनुबन्धका लागि सहमत भएको छ । जर्मन क्लब बोरुसिया डर्टमण्डका मिडफिल्डरलाई १ सय ३ मिलियन युरोमा अनुबन्ध गर्नका लागि रियल सहमत भएको हो । डर्टमन्डले एक विज्ञप्तिमा जारी गर्दै रियलले १ सय ३ मिलियन...
-
२०८० जेठ २५, बिहिबार
युरोपा कन्फरेन्स लिगको उपाधि वेस्ट ह्यामले जित्यो
इंग्लिस क्लब वेस्ट ह्याम युनाईटेडले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै वेस्ट ह्यामले उपाधि जितेको हो । चेकियाको इदेन एरिनामा भएको खेलको ६२ औं मिनेटमा सेद बेन्रह्माले...
-
२०८० जेठ २५, बिहिबार
मेस्सी इन्टर मियामीमा अनुबन्धित हुँदै
अर्जेन्टिनी स्टार लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामीमा अनुबन्धित हुने भएको छ । बार्सिलोना फर्कने चर्चा र साउदी अरेबियन लिग क्लब जाने चर्चाको बाबजुत मेस्सीले मियामी जाने निर्णय गरेका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका फरवार्ड...
-
२०८० जेठ २४, बुधबार
बेन्जिमा अल इतिहादमा अनुबन्धित
फ्रेन्च फरवार्ड करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस क्लब रियल म्याड्रिड छाडेका बेन्जिमा साउदी प्रो लिग क्लबमा अनुबन्धित भएका हुन् । ३५ वर्षीय बेन्जिमाले इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् । अल...
-
२०८० जेठ २३, मंगलबार
चर्च ब्वाइज सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन
सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा डेब्यू गरेको चर्च ब्वाइज युनाईटेडले यस सिजनको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँगको खेलमा चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो । यस्तोमा थ्री...
-
२०८० जेठ २३, मंगलबार
पोस्टेकोग्लु टोटेनहमको प्रशिक्षक बन्न सहमत
एन्ज पोस्टेकोग्लु इंग्लिस क्लब टोटेनहमको प्रशिक्षक बन्न सहमत भएका छन् । स्कटिस क्लब सेल्टिकलका प्रशिक्षक पोस्टेकोग्लुले टोटनहमसँग दुई वर्षको सम्झौता गर्न लागेका हुन् । ५७ वर्षीय अष्ट्रेलियालन नागरिक पोस्टेकोग्लुले भर्खरै सेल्टिकमा आफ्नो दोस्रो सिजन...
-
२०८० जेठ २३, मंगलबार
रियल म्याड्रिडको आँखा केन माथि
स्पेनिस क्लब रियल म्याड्रिडले इंग्ल्यान्डका फरवार्ड ह्यारी केन अनुबन्धकाल लागि चासो देखाएको छ । रियलले फरवार्ड करिम बेन्जिमाको स्थानमा टोटनहामका २९ वर्षीय केनलाई अनुबन्धको सूचीमा राखेको बीबीसीले जनाएको छ । फ्रेन्च फरवार्ड बेन्जिमाले १४ वर्षपछि रियल...
-
२०८० जेठ २२, सोमबार
बेन्जिमाले रियल म्याड्रिड छोड्यो
स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जिमाले क्लब छाडेका छन् । रियलले एक विज्ञप्ति निकाल्दै दुवै पक्षले आपसी सहमतिमा १४ वर्ष लामो सहकार्य तोड्ने निर्णय गरेको जनाएको हो । सन् २००९ मा रियल आएका बेन्जिमाले सिजन सकिए लगत्तै फ्री ट्रान्सफरमा...
-
२०८० जेठ २१, आइतबार
जर्मन कप आरबी लाइपजिगले जित्यो
आरबी लाइपजिगले जर्मन कप (डिएफबी पोकल)को उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा फ्रान्कफुर्टलाई २–० गोलले हराउँदै लाइपजिग च्याम्पियन बनेको हो । लाइपजिगको जितमा क्रिस्टोफर एनकुन्कु र डोमिनिक स्जोबोस्ज्लाईले एक एक गोल गरे । ओलम्पियास्ट्याडियन...




