स्पाेर्ट्स
-
२०८० आषाढ २४, आइतबार
दक्षिण कोरियाली खेलाडि लि काङ्ग इन पीएसजीमा
दक्षिण कोरियाली मिडफिल्डर लि काङ्ग इनलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अनुबन्ध गरेको छ । पीएसजीले २२ वर्षिया लिलाई स्पेनिस क्लब रियल मालोर्काबाट ५ वर्षका लागि अनुबन्ध गरेको हो । पीएसजीमा जोडिन पाउनु अविश्वसनीय रहेको उनको भनाइ छ । पीएसजीले समर...
-
२०८० आषाढ २४, आइतबार
इंल्याण्डलाई युरो यू–२१ च्याम्पियनसिपको उपाधि
इंल्याण्डले युरो यू–२१ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार राति स्पेनलाई १–० गोलले हराउँदै इंल्याण्डले यू–२१ फुटबल प्रतियोगिताको उपाधि जितेको हो । पहिलो हाफको इन्जुरी समयमा कार्टिस जोन्सले इंल्याण्डको लागि निर्णायक गोल गरे । इंल्याण्डले लगभग ४०...
-
२०८० आषाढ २४, आइतबार
म्यानचेस्टर युनाईटेड छाड्ने डि गियाको घोषणा
इंग्लीस क्लब म्यानचेस्टर युनाईटेडका गोलकिपर डेभिड डि गियाले क्लब छाड्ने घोषणा गरेका छन् । ३२ वर्षीय डि गियाले नयाँ चुनौती लिने सही समय आएको बताउँदै म्यानचेस्टर युनाईटेड छाड्ने घोषणा गरेका हुन् । युनाईटेडमा १२ वर्ष बिताएका गोलकिपर जुनको अन्त्यसँगै...
-
२०८० आषाढ २२, शुक्रबार
स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा
नेदरल्यान्ड्सले आइसीसी विश्वकप स्थान बनाएको छ । नेदरल्यान्ड्सले आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको हो । बिहिबार भएको खेलमा स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलब...
-
२०८० आषाढ २२, शुक्रबार
चेल्सीका कप्तान सिजर एट्लेटिको म्याड्रिडमा आवद्ध
चेल्सीका कप्तान सिजर एजपिलिकुएटाले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग सम्झौता गरेका छन् । उनले लण्डन क्लबसँगको ११ वर्षको यात्रामा पूर्णविराम लगाउदै एट्लेटिकोसँग एक बर्षको सम्झौता गरेका हुन् । ३३ वर्षिय स्पेनिस डिफेन्डर सिजरले बाल्यकालको क्लब...
-
२०८० आषाढ २१, बिहिबार
कोहली र रोहित बिनाको भारतीय टी–ट्वान्टी टोलीको घोषणा
भारतीय क्रिकेटका पुर्व कप्तान विराट कोहली र नियमित कप्तान रोहित शर्मा बिनाको भारतीय टी–ट्वान्टी टोलीको घोषणा गरिएको छ । वेस्ट इन्डिजसँगको पाँच खेलको टी–ट्वान्टी सिरिजाका लागि १५ सदस्यिय भारतीय टोलीको घोषणा गरिएको हो । हार्दिक पान्ड्याको कप्तानीमा यस...
-
२०८० आषाढ २१, बिहिबार
डी मारिया बेन्फिकामा अनुबन्धीत
अर्जेन्टिनी फरवार्ड एन्जल डी मारिया पोर्चुगिज क्लब बेन्फिकामा अनुबन्ध भएका छन् । ३५ वर्षिय डी मारिया दोस्रो पटक पोर्चुगिज क्लब बेन्फिाकामा अनुबन्ध भएका हुन् । उनले क्लबसँग एक वर्षको सम्झौता गरेका छन् । डी मारियाले सन् २००७ देखि २०१० सम्म बेन्फिकाबाट...
-
२०८० आषाढ १८, सोमबार
फाब्रिगासद्वारा सन्यास घोषणा
स्पेनका मिडफिल्डर सेस फाब्रिगासले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बार्सिलोना र चेल्सीका पूर्व मिडफिल्डर ३६ वर्षका फाब्रिगासले फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनले ट्विटरमार्फत २० वर्षको फुटबल करियरलाई पूर्णविणाम दिदै कोचिङ करियर अघि बढाउन...
-
२०८० आषाढ १७, आइतबार
विश्वविजेता वेस्ट इन्डिज पहिलोपटक विश्वकपमा छनोट हुन असफल
विश्वकप विजेता वेस्ट इन्डिज आगामी अक्टोबर देखि नोभेम्बरसम्म भारतमा हुने १३ औं संस्करणको एकदिवसीय विश्वकपमा छनोट हुन असफल भएको छ । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएपछि विश्वकपमा...
-
२०८० आषाढ १४, बिहिबार
डिक्लान राइस अनुबन्ध गर्न आर्सनल सहमत
आर्सनलले इंग्ल्यान्डका मिडफिल्डर डिक्लान राइस अनुबन्ध गर्न सहमत जनाएको छ । इंग्लीस क्लब वेस्ट ह्यामका २४ वर्षीय मिडफिल्डरलाई १ सय ५ मिलियन पाउन्डमा अनुबन्ध गर्न आर्सनल सहमत भएको बीबीसीले जनाएको हो । उनलाई अनुबन्धका लागि आर्सनलले तेस्रो पटक प्रस्ताव...
-
२०८० आषाढ १४, बिहिबार
म्याडिसन टोटनहमान अनुबन्धित
इंग्लिस क्लब टोटेनहमले इंग्ल्यान्डका मिडफिल्डर जेम्स म्याडिसनलाई अनुबन्ध गरेको छ । म्याडिसनलाई लेस्टर सिटीबाट ४० मिलियन पाउन्डमा टोटेनहमले अनुबन्ध गरेको हो । २६ वर्षीय म्याडिसनले टोटेनहमसँग पाँच वर्षको सम्झौता गरेका छन् । म्याडिसन सन् २०१८ मा...
-
२०८० आषाढ १२, मंगलबार
आईसीसी वर्ल्डकप ट्रफी अन्तरिक्षमा
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप २०२३ को ट्रफी अन्तरिक्षमा पठाएको छ । आईसीसीले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप २०२३ को ट्रफी विश्व भ्रमणको सुरुवात पृथ्वीबाट १ लाख २० हजार फिट माथिबाट सुरु गरेको हो । परिषद्ले...
-
२०८० आषाढ १२, मंगलबार
मोड्रिच २०२४ सम्म रियलमै रहने
स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । रियलले सोमबार क्रोएसियन खेलाडि मोड्रिचसँग संम्झौता नवीकरण गरेको जनाएको हो । प्लेमेकर ३७ वर्षीय मोड्रिचले थप एक वर्ष अर्थात २०२४ सम्म क्लबमा रहने गरि सम्झौता...
-
२०८० आषाढ १२, मंगलबार
किबन राई बने इंग्लिस फुटबलसँग सम्झौता गर्ने पहिलो नेपाली पुरुष खेलाडि
किबन राई इंग्लिस फुटबलसँग व्यवसायिक सम्झौता गर्ने पहिलो नेपाली मूलका पुरुष खेलाडी भएका छन् । मिडफिल्डर राईले इंग्लिस लिग–२ क्लब न्यूपोर्टसँग सम्झौता गरेका हुन् । उनीसँग न्यूपोर्टले यो सिजन सम्झौता गरेको हो । नेपाली मूलकी महिला खेलाडि तर्फ अस्मिता...
-
२०८० आषाढ ११, सोमबार
जमैकन स्ट्राइकर रिचार्ड्स चेल्सीमा अनुबन्धीत
इंग्लीस क्लब चेल्सीले जमैकन युवा स्ट्राइकर डुजन रिचर्ड्सलाई अनुबन्ध गरेको छ । चेल्सीले जमैकाको फोनेस्क अल स्टार्स एकेडेमीबाट १७ वर्षीय स्ट्राइकर रिचर्ड्सलाई अनुबन्ध गरेको हो । उनी आगामी अक्टोबरमा १८ वर्ष पुग्नेछन् । त्यसपछि रिचर्ड्स चेल्सीमा औपचारिक...
-
२०८० आषाढ १०, आइतबार
बेल्जियमी पूर्व खेलाडि सेड्रिकको निधन
बेल्जियमका पूर्व खेलाडि सेड्रिक रुसेलको निधन भएको छ । स्ट्राइकर सेड्रिकको ४५ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो । उनको हृदयघाटको कारण मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । सेड्रिकको जन्म सन् १९७८ जनवरी ६ को दिन बेल्जियमको...




