arin enterprises

स्पाेर्ट्स

  • २०८० श्रावण २०, शनिबार

    शान्दार जितसँगै स्पेन क्वाटरफाइनलमा

    महिला विश्वकपको स्पेनले शान्दार जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा नकआउट चरणको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ५–१ गोलले हराएको हो । इदेन पार्क आउटर ओभलमा भएको खेलमा सुरुवातमै स्पेनको लागि आइटाना बोनमाटिले गोल गर्दै...

  • २०८० श्रावण १९, शुक्रबार

    को–को भिड्डै छ महिला विश्वकपको नकआउट चरणमा ?

    न्यूजिल्याण्ड र अष्ट्रेलियाको संयुक्त आयोजनामा जारि महिला विश्वकप प्रतियोगिता २०२३ को नकआउट चरण अर्थात अन्तिम १६को खेल भोलि शनिबारबाट सुरु हँदैछ । बिहिबार समूह चरणको खेलमा कोलम्बीया र मोरोक्को नकआउट चरणमा पुगेसँगै अन्तिम–१६ टोलीको टुंगो लागेको हो ।...

  • २०८० श्रावण १९, शुक्रबार

    ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर मल्लले करिब १८ वर्ष लामो खेलाडी जीवनबाट विश्राम लिएको घोषणा गर्नुभएको हो।  सन् २००५ मा यू–१५ नेपाली...

  • २०८० श्रावण १८, बिहिबार

    जमर्नी महिला विश्वकपवाट बाहिरियो

    महिला विश्वकप २०२३ बाट जर्मनी बिहीबार बाहिरिएको छ । उपाधि जित्ने प्रवल दावेदार मानिएको जर्मनीलाई दक्षिण कोरियाले १–१ गोलको बराबरीमा रोकेपछि विश्वकप प्रतियोगितावाट बाहिरिएको हो । दुई पल्टको च्याम्पियन जर्मनी महिला विश्वकपको समूह चरणमै रोकिएको पनि यो...

  • २०८० श्रावण १७, बुधबार

    समूह जी वाट स्विडेन र दक्षिण अफ्रिका दोस्रो चरणमा

    महिला विश्वकप २०२३ को समूह जी वाट स्विडेन र दक्षिण अफ्रिका दोस्रो चरणमा प्रवेश गरेको छ । स्विडेन समूह जी को शीर्ष स्थानमा र दक्षिण अफ्रिका दोस्रो स्थानमा रहि अन्तिम–१६ मा प्रवेश गरेको हो । बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–०ले हरायो । यो...

  • २०८० श्रावण १७, बुधबार

    समूह ‘डी’ बाट इंग्ल्याण्ड र डेनमार्क नकआउट चरणमा

    महिला विश्वकप २०२३ को समूह ‘डी’ बाट इंग्ल्याण्ड र डेनमार्क नकआउट चरणमा पुगेका छन् । इंग्ल्याण्ड समूह ‘डी’ को विजेता र डेनमार्क उपविजेता बनि अन्तिम–१६मा पुगेका हुन् । समूह विजेता बन्ने क्रममा इंग्ल्याण्डले मंगलबारको खेलमा चीनलाई ६–१ ले हराउँदै तेस्रो...

  • २०८० श्रावण १७, बुधबार

    भान डाइक लिभरपुलको नयाँ कप्तान

    इंग्लीस क्लब लिभरपुलले भर्जिल भान डाइकलाई क्लबको नयाँ कप्तान बनाएको छ । जोर्डन हेन्डरसनले क्लब छाडेपछि लिभरपुलले भान डाइकलाई नयाँ सिजनका लागि कप्तान छनोट गरेको हो । सन् २०१५ मा स्टेभन जेरार्डले क्लब छाडेपछि ८ वर्ष लिभरपुलको कप्तानी सम्हालेका...

  • २०८० श्रावण १६, मंगलबार

    साविक विजेता अमेरिका र नेदरल्याण्डस् अन्तिम–१६ मा

    साविक विजेता अमेरिका र नेदरल्याण्डस् महिला विश्वकपको अन्तिम–१६ मा पुगेको छ । महिला विश्वकपमा नेदरल्याण्डस् समूह ई को विजेता र साविक विजेता अमेरिका समूह उपविजेता रहँदै अन्तिम १६ मा पुगेको हो । मंगलबार यी दुई राष्ट्रले समूह चरणको अन्तिम खेल खेले ।...

  • २०८० श्रावण १६, मंगलबार

    समूह 'बी' वाट अष्ट्रेलिया र नाइजेरिया दोस्रो चरणमा

    अष्ट्रेलिया र नाइजेरिया वुमेन्स वर्ल्डकप २०२३ प्रतियोगिताको नकआउट चरण पुगेको छ । अष्ट्रेलिया समूह 'बी' को शीर्ष स्थानमा रहँदै र नाइजेरिया दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । यसक्रममा सोमबार अष्ट्रेलियाले क्यानाडामाथि ४–० को प्रभावशाली जित...

  • २०८० श्रावण १५, सोमबार

    'समूह सी' वाट जापान र स्पेन नकआउट चरणमा

    स्पेन र जापान महिना विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । 'समूह सी' मा जापान शीर्ष स्थानमा र स्पेन दोस्रो स्थानमा रहन्दै नकआउट चरणमा प्रवेश गरेको हो । सोमबार भएको 'समूह सी'को खेलमा जपानले स्पेनलाई ४–० ले हराउँदै शान्दार जित हात पारे । उक्त खेलमा...

  • २०८० श्रावण १४, आइतबार

    जमर्नीलाई हराउँदै कोलम्बीया दोस्रो चरणमा

    महिला विश्वकपमा कोलम्बीया दोस्रो चरणमा प्रवेश गरेको छ । आइतबार भएको समूह एचको खेलमा कोलम्बीयाले जर्मनीलाई २–१ गोलले हराउँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा लिंडा...

  • २०८० श्रावण १४, आइतबार

    नर्वे र स्वीट्जरल्याण्ड दोस्रो चरणमा

    नर्वे र स्वीट्जरल्याण्ड दोस्रो चरणमा नर्वे र स्वीट्जरल्याण्ड महिला विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । आइतबार नर्वेले फिलिपिन्स्लाई हराउँदै र स्वीट्जरल्याण्ड र न्युजिल्याण्ड बराबरीमा खेल्दै समूह ए वाट यी दुई राष्ट्र दोस्रो चरणमा प्रवेश गरेको हो...

  • २०८० श्रावण १४, आइतबार

    मोरोक्कोले दक्षिण कोरियालाई हरायो

    मोरोक्कोले दक्षिण कोरियालाई हरायो महिला विश्वकप २०२३ मा मोरोक्कोले दक्षिण कोरियालाई हराएको छ । आइतबार भएको 'समूह एच' को खेलमा मोरोक्कोले दक्षिण कोरियालाई १–०ले हराएको हो । मोरोक्कोको जितमा इब्तिसाम ज्राईदीले निर्णायक गोल गरे । उनले खेल सुरु भएको...

  • २०८० श्रावण १४, आइतबार

    स्टुअर्ट ब्रोडको सन्यास घोषणा

    इंग्ल्याण्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले सन्यास लिने घोषणा गरेका छन् । ब्रोडले जारी एशेज सिरिजको पाँचौं टेस्ट पछि आफ्नो क्रिकेट करियरबाट सन्यास लिने बताएका हुन् । ओभलमा जारी पाँचौ तथा अन्तिम टेस्टको दोस्रो दिन शुक्रबार राति ब्रोडले यस्तो...

  • २०८० श्रावण १४, आइतबार

    मैत्रीपूर्ण एल क्लासिकोमा बार्सिलोना विजय

    मैत्रीपूर्ण एल क्लासिकोमा  बार्सिलोनाले विजय भएको छ । प्रि–सिजन टूर अन्तर्गत मैत्रीपूर्ण एल क्लासिकोमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–० ले हराएको हो । अगष्टमा सुरु हुने ला लिगाको नयाँ सिजन अघि दुवै टोली नयाँ सिजनको तयारीका लागि यूएस टूरमा रहेका...

  • २०८० श्रावण १२, शुक्रबार

    डेनमार्कलाई हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा

    डेनमार्कलाई हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा इंग्ल्याण्डले डेनमार्कलाई १–० गोलले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो । अष्ट्रेलियाको अलायंज स्टेडिममा भएको खेलमा इंग्ल्याण्डको लागि लाउरेन जेम्सले निर्णायक गोल गरे...

Pages