स्पाेर्ट्स
-
२०८० भाद्र ९, शनिबार
स्टर्लिङको शान्दार प्रदर्शनमा चेल्सी विजयी
चेल्सीले प्रिमियर लिगमा जित दर्ता गरेको छ । शुक्रबार चेल्सीले नवप्रवेशी क्लब लुटन टाउनलाई ३–० ले हराएको हो । स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जिताउन फरवार्ड रहिम स्टर्लिङले खेलमा शान्दार प्रदर्शन गरेका थिए । उनले खेलमा दुई गोल गर्दा अर्को गोल...
-
२०८० भाद्र ९, शनिबार
रोनाल्डोको ह्याट्रिकमा अल नासेरको शानदार जित
साउदी प्रो लिगमा अल नासेरले शानदार जित निकालेको छ ।शुक्रबार राति भएको खेलमा अल नासेरले अल फतेहीमाथि ५–० को शानदार जित निकालेको हो । प्रिन्स अब्दुल्लाह बिन जलवी स्टेडियममा भएको खेलमा अल नासेरका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । उनले...
-
२०८० भाद्र ९, शनिबार
बेलिंघमको गोलमा रियल विजयी
स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित निकालेको छ । शुक्रबार राति रियलले सेल्टा भिगोमाथि १–० को जित निकालेको हो । रियललाई जिताउन जुड बेलिंघमले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गरेको गोलले रियललाई जित दिलाउन पर्याप्त बन्यो । योसँगै...
-
२०८० भाद्र ८, शुक्रबार
डब्लु डब्लु इ सुपरस्टार ब्रे वायटको निधन
रेसलिङ जगतमा ब्रे वायट नामले चर्चित डब्लु डब्लु इ सुपरस्टार विन्डहम रोटुन्डाको निधन भएको छ । डब्लुडब्लुइ विश्व च्याम्पियन समेत रहिसकेका व्याटको २४ अगस्ट बुधबार ३६ वर्षको उमेरमा निधन भएको हो । डब्लु डब्लु इ कन्टेन्ट अफिसर ट्रिपल एचले वायटको मृत्यु...
-
२०८० भाद्र ८, शुक्रबार
विंगर जेरेमी डोकु म्यानसिटीमा अनुबन्धित
बेल्जियमका विंगर जेरेमी डोकु इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन् । सिटिले २१ बर्षीत डोकुलाई फ्रेञ्च क्लब रेनेसबाट ५५.४ मिलियन पाउण्डमा भित्र्याएको हो । डोकुले गत सिजनको ट्रेबल विजेता सिटीसँग पाँच वर्षको सम्झौता गरेका छन् । मिडफिल्डर...
-
२०८० भाद्र ७, बिहिबार
मेस्सीको मियामी यूएस ओपन कपको फाइनलमा
इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको सिन्सिनाटिको मैदानमा भएको मायमीले खेलको टाइब्रेकरमा ५–४ ले जित्दै फाइनलमा स्थान बनाउन सफल भयो । सेमिफाइनलको खेलको निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरि सकिएको...
-
२०८० भाद्र ५, मंगलबार
देशलाई विश्वकप दिलाउँदा खुसियाली मनाउन पाइनन कार्मोनाले
अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त आयोजनामा सम्पन्न फिफा महिला विश्वकप तपाईले हेर्नुभयो ? हेर्नु भएको छैन भने पनि नतिजा त थाहा नै पाइसक्नु भयो होला । यसपालि महिला विश्वकपको ट्रफि स्पेनले उचाल्यो । विश्वकै सर्वाधिक चर्चित खेल फुटबलमा महिलातर्फको...
-
२०८० भाद्र ५, मंगलबार
आर्सनलको संघर्षपूर्ण जित
इंग्लिस प्रिमियर लिगमा आर्सनलले संघर्षपूर्ण जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेस लाई १–० ले पराजित गरेको हो । आर्सनलको लागि कप्तान मार्टिन ओडेगार्डले निर्णायक गोल गरेका थिए । उनले खेलको ५४ औं मिनेटमा पेनाल्टी मार्फत...
-
२०८० भाद्र ४, सोमबार
बार्सिलोनाको पहिलो जित
स्पेनिस ला लिगा सिजन २०२३/०२४मा बार्सिलोनाले आफ्नो पहिलो जित दर्ता गरेको छ । आईतबार राति बार्साले काडिजविरुद्ध भने २–० को जित निकाल्न सफल भएको हो । ओलिम्पिक स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले समान १/१ गोल गरे ।...
-
२०८० भाद्र ४, सोमबार
चेल्सी वेस्ट ह्यामसँग पराजित
प्रिमियर लिगमा चेल्सी वेस्ट ह्यामसँग पराजित भएको छ । आईतबार राति भएको लण्डन डर्बीमा वेस्ट ह्यामले चेल्सीलाई ३–१ ले हराएको हो । डिफेन्डर नायेफ अगुइर्डले ७ औं मिनेटमा गोल गर्दै वेस्ट ह्यामलाई सुरुआती अग्रता दिलाए । कानी चुक्कुएमेकाले ३० औं चेल्सीका...
-
२०८० भाद्र ४, सोमबार
महिला विश्वकप २०२३ मा कसले के–के जिते ?
महिला विश्वकप २०२३ प्रतियोगिताको उपाधि स्पेनले जितेको छ । आइतबार सम्पन्न भएको प्रतियोगितामा विभिन्न पुरस्कार वितरण भएको थियो । च्याम्पियन भएको स्पेनेकी मिडफिल्डर एइटाना बोनमतीले फिफा महिला विश्वकप २०२३ को गोल्डेन बल हात पारेकी छिन् । उनले स्पेनलाई...
-
२०८० भाद्र ३, आइतबार
स्पेनले जित्यो फिफा महिला विश्वकप २०२३ को उपाधि
स्पेनले फिफा महिला विश्वकप २०२३ को उपाधि जितेको छ । आईतबार भएको उपाधि भिडन्तमा इङ्ल्याण्डलाई १–० गोलले हराउँदै स्पेनले पहिलो पटक फिफा विश्वकप उपाधि उचालेको हो । अष्ट्रेलिया स्टेडियममा भएको फाइनल खेलमा स्पेनलाई उपाधि दिलाउन ओल्गा कार्मुनाले निर्णायक...
-
२०८० भाद्र ३, आइतबार
मेस्सी बने सर्वाधिक उपाधी जित्ने खेलाडी
अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सी सर्वाधिक उपाधी जित्ने खेलाडी बनेका छन् । आइतबार आफ्नो कप्तानीमा अमेरिकी क्लब इन्टर मियामीलाई लिग्स कपको उपाधी जिताएसँगै मेस्सीले सर्वाधिक उपाधी जित्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरेका हुन् । योसँगै ३६ बर्षीय...
-
२०८० भाद्र ३, आइतबार
मेस्सीको कप्तानीमा मियामी पहिलो पटक च्याम्पियन
इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि जितेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको मियामीले फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा १०–९ गोलले पराजित गर्दै इतिहासकै पहिलो उपाधि जितेको हो । शनिबार सम्पन्न खेलको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि...
-
२०८० भाद्र ३, आइतबार
बेलिंघम चम्कन्दा रियलको पुनरागमन जित
स्पेनिस ला लिगा रियल म्याड्रिडले पुनरागमन जित निकालेको गरेको छ । शनिबार राती भएको खेलमा रियलले अल्मेरिया लाई ३–१ गोल अन्तरले पराजित गरेको हो । रियललाई जिताउन जुड बेलिंघमले दुई गोल गरे भने भिनिसियस जुनिअरले एक गोल थपे । यता अल्मेरियाका लागि सर्जियो...
-
२०८० भाद्र २, शनिबार
स्वीडेन महिला विश्वकप २०२३को तेस्रो स्थानमा
महिला विश्वकप २०२३ मा स्वीडेनले तेस्रो स्थान हासिल गरेको छ । शनिबार आयोजक अष्ट्रेलियालाई २–० गोलले हराउँदै स्वीडेनले तेस्रो स्थान हासिल गरेको हो । अष्ट्रेलियाको सनकोर्प स्टेडियममा भएको खेलको ३० औं मिनेटमा फ्रिडोलिना राल्फोको पेनाल्टी गोलमा स्वीडेनले...