arin enterprises

स्पाेर्ट्स

  • २०७५ आषाढ १३, बुधबार

    अर्जेन्टिना पनि अन्तिम १६ मा

    नाइजेरीयालाई २–१ गोल अन्तरले हराउँदै स्टार खेलाडी लियोनेल मेस्सीको अर्जेन्टिनी टोलि पनि अन्तिम १६ मा पुग्न सफल भएको छ ।पहिलो खेलमा आइसल्यान्डसँग बराबरी र क्रोएशियासँग ३–० ले हार व्यहोरेपछि समूह चरणबाटै घर फर्किने संकटमा परेको अर्जेन्टिनाले नाइजेरीया...

  • २०७५ आषाढ १२, मंगलबार

    फ्रान्स र डेनमार्कले खेले गोलरहित बराबरी

    मस्कोस्थित लुज्निकी रंगशालामा भएको फ्रान्स र डेनमार्क बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । रसियामा जारी विश्वकपमा यो पहिलो गोलरहित खेल हो ।डेनमार्कले फ्रान्सको पोस्टभित्र बल छिराउने थुप्रै प्रयासहरु गरेको थियो । फ्रान्सले पनि खेलको धेरै समय बल...

  • २०७५ आषाढ १२, मंगलबार

    अष्ट्रेलियालाई हराएपनि पेरु घर फर्क्यो

    रसियामा जारी विश्वकप फुटबलमा समूह सीको खेलमा पेरुले अष्ट्रेलियालाई २–० गोल अन्तरले हराएको छ । यो खेल जितेपनि यसअघि नै समूह चरणबाट बाहिरीसकेको पेरुको लागी यो जित सान्त्वना मात्रै भयो । पेरुलाई जित दिलाउन कप्तान पाउलो गुइरेरोले महत्वपूर्ण भूमिका खेले...

  • २०७५ आषाढ १२, मंगलबार

    २४ वर्षपछि विश्वकपमा साउदी अरेबियाको जित

    २४ वर्षपछि साउदी अरेबियाले विश्वकपमा पहिलो जित पारेको छ । इजिप्टलाई २–१ गोलले हराउँदै साउदी अरेबियाले विश्वकपमा २४ वर्षपछि पहिलो जित दर्ता गरेको हो । इजिप्ट भने अझै विश्वकपमा जितविहीन रहृयो ।रसियामा जारी विश्वकपमा साउदी अरेबियाले आफ्नो अन्तिम खेलमा...

  • २०७५ आषाढ ११, सोमबार

    कोलम्बियाको पोल्यान्ड विरुद्ध ३–० को जीत

    रसियामा जारी विश्वकप फुटबलमा कोलम्बियाले पोल्याण्डलाई ३–० गोल अन्तरले हराएको छ ।कोलम्बियालाई जित दिलाउन यरी मिना, राडमेल फल्काओ र जुहान कुवाड्राडाले गोल गरे ।खेलको ४० औं मिनेटमा यरी मिनाले गोल गर्दै टिमलाई अग्रता दिए । जेम्स रोड्रिग्वेजको पासलाई हेड...

  • २०७५ आषाढ १०, आइतबार

    पानामाको पोष्टमा इङ्गल्यान्डको आधा दर्जन गोल

    रसियामा जारी विश्वकप फुटबलमा इङ्गल्यान्डले पानामाविरुद्ध कीर्तिमानी जित हात पारेको छ । ६–१ को फराकिलो गोल अन्तरले पनामालाई हराउँदै इङ्गल्यान्डले किर्तिमान जित दर्ता गराएको हो ।इङ्गल्यान्डका लागि कप्तान हृयारी केनले ह्याट्रिक गरे । खेलको २२ औं...

  • २०७५ आषाढ १०, आइतबार

    बल्लतल्ल जित्यो साविक विजेता जर्मनी

    अन्तिम समयमा गोल गरेर बल्लतल्ल स्वीडेनलाई हराउँदै जर्मनीले अन्तिम १६मा पुग्ने आशालाई बचाएको छ । खेलको अतिरीक्त समयमा प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै जर्मनीले गोल गरेर खेल आफ्नो पोल्टामा पारेको हो । १/१ को बराबरीमा रहेको खेलको अन्तिम मिनेटमा टोमी...

  • २०७५ आषाढ ९, शनिबार

    ‘विश्वकप नजितेसम्म सन्यास लिन्न’

    विश्वकपको हरेक सीजनमा उपाधीको दावेदार मानिने टिम अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकप जित्न सकेको छैन । यसपाली त झन खराव प्रदर्शनका कारण लीगबाटै बाहिरीने आशंका हुन थालेको अवस्थामा पनि स्टार खेलाडी एवम् अजेन्टिनी कप्तान लियोनेल मेस्सीको विश्वकप जित्ने...

Pages