arin enterprises

स्पाेर्ट्स

  • २०७७ आषाढ १, सोमबार

    रियल म्याड्रिडबाट एइबार पराजित

    स्पेनिस ला लिगामा आइतबार राति भएको खेलमा रियाल म्याड्रिडले एइबारमाथि ३(१ को जित हात पारेको हो । खेल अल्फ्रेडो डि स्टेफानो स्टेडियममा विना दर्शक खेलाइएको थियो । नियमित घरेलु मैदान मर्मत जारी रहेकाले रियलाले आफ्नो वैकल्पिक मैदान अल्फ्रेडो डि स्टेफानो...

  • २०७७ जेठ ३२, आइतबार

    बायर्न म्यूनिख उपाधीबाट एक जित टाढा

    जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको खेला जित्दै वायर्न म्युनिख उपाधिको निकै नजिक पुगेको छ । वायर्नले बोरुसिया मन्छेनग्लाडबाखमाथि २(१ को जित निकालेको छ । यो जितसँगै वायर्न च्याम्पियन हुनबाट अब एक जित मात्रै टाढा छ । खेलमा जिर्जी ज्रिक्जीले...

  • २०७७ जेठ ३२, आइतबार

    रियल मालोर्काविरुद्ध बार्सिलोनाको फराकिलो जित

    स्पेनिश ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा शिर्ष स्थानको बार्सिलोनाले रियल मालोर्काविरुद्ध फराकिलो जित हात पारेको छ । कोरोना महामारीका कारण रोकिएको ला लिग सुचारु भएयता भएको खेलमा बार्सिलोनाले रियल मार्लोकालाई ४–० ले हराएको हो । खेल बन्द...

  • २०७७ जेठ ३१, शनिबार

    गेटाफेविरुद्ध ग्रानडाको जित

    स्पेनिस ला लिगा अन्तर्गतको शुक्रबारको खेलमा ग्रानडाले गेटाफेविरुद्ध जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ग्रानडाले गेटाफेलाई २(१ गोलले पराजित गरेको हो । खेलमा अग्रता भने गेटाफेले लिएको थियो । पहिलो हाफमै देभिड टिमोरले २०औं मिनेटमा गोल गर्दै...

  • २०७७ जेठ ३१, शनिबार

    पाकिस्तानी क्रिकेटर अफ्रिदीलाई कोरोना संक्रमण

    चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोनाभाइरस (कोभिड १९) को संक्रमण भएको छ । ट्वीटरमा ट्वीट गर्दै अफ्रिदीले परीक्षणमा आफुमा कोभिड १९ पोजेटिभ देखिएको सार्वजनिक गरे । गत बिहीबारदेखि अस्वस्थ भएकाले कोभिड १९ परीक्षण गराउँदा दुर्भाग्यवस नतिजा...

  • २०७७ जेठ ३०, शुक्रबार

    ला लिगामा रियल बेटिसमाथि सेभियाको जित

    कोरोना महामारीका कारण मार्चको दोश्रो हप्ताबाट स्थगित भएको स्पेनिस ला लिगा तीन महिनापछि शुक्रवारबाट सुचारू भएको छ । महामारीका बीच सुचारु गरिएको लिगको पहिलो खेलमा सेभियाले रियल बेटिसलाई हराएको छ । बिहीबार राति खेलिएको खेलमा सेभियाले रियल बेटिसलाई २(०...

  • २०७७ जेठ २९, बिहिबार

    आइसिसी र बिसिसिआईबीच कर छुटको विषयमा विवाद

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसिसी) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) बीच कर छुटको विषयमा विवाद चर्किएको छ । आइसिसीले बिसिसिआईलाई आगामी डिसेम्बरभित्र सन् २०२१ मा भारतमा आयोजना गरिने टी–२० विश्वकपको कर भारतीय सरकारबाट छुट गराउन...

  • २०७७ जेठ २८, बुधबार

    ब्राजिलले सन् २०२३ को महिला फुटबल विश्वकप आयोजना नगर्ने

    ब्राजिलले सन् २०२३ को महिला फुटबल विश्वकप आयोजना नगर्ने भएको छ ।  कोरोना महामारीका कारण मूलुक आर्थिक रुपमा कमजोर भएकोले ब्राजिल फुटबल कन्फिडरेसन् (सिबिएफ) ले सन् २०२३ को महिला विश्वकपको आयोजना गर्न नसक्ने ब्राजिलियन सरकारले जनाएको हो । सिबिएफले...

  • २०७७ जेठ २७, मंगलबार

    वेस्ट इन्डिज क्रिकेट टिम इंग्ल्याण्ड पुग्यो

    वेस्ट इन्डिज क्रिकेट टिम इंग्ल्याण्ड पुगेको छ । वेस्ट इन्डिज टिम मंगलबार क्रिकेट टिम ऐतिहासिक टेस्ट सिरिज खेल्नका लागि इंग्ल्याण्डको म्यानचेस्टर पुगेको हो ।  इंग्ल्याण्ड उड्नुअघि सबैको कोरोना परीक्षण गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरू चार्टर्ड...

  • २०७७ जेठ २५, आइतबार

    हेर्थामाथि डर्टमन्डको जीत

    जर्मन बुन्डेसलिगामा दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले हेर्था बर्लिन माथि जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा डर्टमन्डले हेर्थालाई १(० ले पराजित गर्यो ।  डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ भने गोल रहित हुँदै सकिएको थियो । ५८ औं...

  • २०७७ जेठ २५, आइतबार

    वार्यन म्युनिख उपाधी नजिक

    साविक विजेता वायर्न म्यूनिखले जर्मन बुन्डेसलिगाको उपाधी दावेदारी झनै बलियो बनाएको छ ।   शनिवार भएको खेलमा लेभरकुजेनमाथि जित हासिल गर्दै वायर्न उपाधी नजिक पुगेको हो । बेएरेना स्टेडियममा भएको खेलमा घरेलु टोली लेभरकुजेनलाई वायर्नले २ को विरुद्ध ४ गोलले...

  • २०७७ जेठ २३, शुक्रबार

    क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासको पहिलो अर्बपति

    पोर्तुगल फुटबल स्टार क्रिस्टियानो रोनाल्डो फुटबलको इतिहासमा १ अर्ब डलर कमाउने पहिलो खेलाडी बनेका छन् । फोब्र्सको अनुसार रोनाल्डोको जुभेन्टर क्लबसँगको सम्झौता २०२२ सम्म रहेको छ । उक्त क्लबबाट हालसम्म ६५ करोड डलर कमाएका छन् ।  उनको वर्तमान क्लबसँगको...

  • २०७७ जेठ २३, शुक्रबार

    रंगभेदी हिंसामा खेलाडीहरूबाट पनि व्यापक विरोध

    रंगभेदी हिंसाको बिषयलाई लिएर खेलकुद क्षेत्रमा पनि व्यापक विरोध शुरु भएको छ । एक गोरा पुलिस अधिकारीले काला जातीका व्यक्तिलाई घुँडाले थिचेर मारेको घटनाको विरोधमा विभिन्न खेलसँग आवद्ध खेलाडीहरु पनि उत्रेका हुन् । गत मे २५ मा ४६ वर्षीय अफ्रिकी अमेरिकी...

  • २०७७ जेठ २१, बुधबार

    जुलाईमा इंग्ल्यान्ड र वेस्ट इन्डिज बीच टेस्ट क्रिकेट हुने

    इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध आउँदो जुलाईमा २१ दिनको अवधिमा तीन टेस्ट खेल्ने भएको छ ।  खेलका लागि वेस्ट इन्डिज क्रिकेट टिम यहि जुन ९ मा इङ्गल्यान्ड पुग्नेछ ।  इङ्गल्यान्ड पुगेर संक्रमणको जोखिमलाई ध्यानमा राखेर वेस्ट इन्डिज क्रिकेट टिमले...

  • २०७७ जेठ २०, मंगलबार

    कोल्नलाई हराउँदै लाइपजिग तेस्रो स्थानमा

    जर्मन बुन्डेसलिगामा आरबी लाइपजिगले एफसी कोल्नमाथि रोमाञ्चक जित निकालेको छ ।  सोमबार राति भएको खेलमा कोल्नलाई लाइपजिगले ४(२ गोलले हराएको छ । खेलको पहिलो हाफको ७औं मिनेटमा झोन कर्डोबाले गोल गर्दै एफसी कोल्नलाई अग्रता दिलाएका थिए । तर त्यसको १३...

  • २०७७ जेठ १९, सोमबार

    सान्चोको ह्याट्रिकसँग डर्टमन्डको शानदार जीत

    जर्मन बुन्डेसलिगा अन्तर्गतको खेलमा बोरुसिया डर्टमन्डले पार्डाबोर्नमाथि फराकिलो जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा डर्टमन्डले पार्डाबोर्नलाई ६(१ गोलले हराएको हो । सो खेलको पहिलो हाफ भने गोलरहितको बराबरीमा सकिएको थियो तर दोस्रो हाफमा भने...

Pages