स्पाेर्ट्स
-
२०७७ जेठ १०, शनिबार
हेर्था बर्लिन द्वारा बर्लिन युनाइटेड पराजित
जर्मन बुन्डेसलिगा अन्तर्गत भएको खेलमा हेर्था बर्लिन विजयी भएको छ । शुक्रबार राति खेलिएको बर्लिन डर्बी अन्तर्गत उक्त खेलमा हेर्थाले युनियन बर्लिनलाई ४-० ले पराजित गरेको छ । हेर्थाको घरेलु मैदानमा खेलिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो...
-
२०७७ जेठ ९, शुक्रबार
स्पेनीस ला लिगा जुन दोस्रो सातादेखि सुचारू गरिने
कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण स्थगित भएको स्पेनीस ला लिगा जुनको दोस्रो सातादेखि सुचारू हुने भएको छ । लिगका खेलहरु आउँदो जुन १२ देखि हुने भनिएको छ । महामारीका कारण स्थगित भएको खेल सेभिया र रियल बेटिसबीचको खेलबाट सुरु हुनेछ । रामोन सान्चेज...
-
२०७७ जेठ ९, शुक्रबार
महामारीकै बीच भिन्सी प्रिमियर टि १० लिग शुरु
कोरोनाभाइरस (कोभिड १९) महामारीकै बीच आजबाट पूर्वी क्यारेबियन देश सेन्ट भिन्सेन्ट र द ग्रेनेडाइन्समा भिन्सी प्रिमियर टी १० लिग प्रतियोगिता (विपिएल) सुरु भएको छ । महामारीका बीच शुरु गरिएको खेलबाट संक्रमण फैलन नदिन केही नियम परिवर्तन गर्न प्रस्ताव...
-
२०७७ जेठ ८, बिहिबार
स्ट्यान्डमा सेक्स डल राखेको आरोपमा एफ.सी. सोललाई जरिवाना तिराइयो
प्राय पुरै विश्वमा कोरोनाभाइरस (कोभिड १९) को महामारी । महामारीका नियन्त्रणका लागि लकडाउन र सबैखाले गतिविधि वन्द । यस्तै परिस्थितीबीच संक्रमण नियन्त्रणतर्फ उन्मुख विभिन्न मूलुकहरु विस्तारै लकडाउन खुकुलो बनाउनुका साथै त्यहाँका विभिन्न गतिविधिहरुलाई...
-
२०७७ जेठ ७, बुधबार
इंग्लिस प्रिमियर लिगको ६ जनामा कोरोनाभाइरस पोजेटिभ
इंग्लिस प्रिमियर लिगको ३ क्लबका ६ जनामा कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ । आइतबार र सोमबार लिगका ३ क्लबको ७ सय ४८ खेलाडी र स्टाफमा गरिएको परीक्षणमा ६ जनामा पोजेटिभ संक्रमण देखिएको हो । तीमध्ये वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारीको साथमा...
-
२०७७ जेठ ६, मंगलबार
ललितपुर जिल्ला फुटबल संघका थापा निलम्बनमा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई आगामी साधारणसभासम्मका लागि निलम्बन गरेको छ । एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै आगामी साधारणसभासम्मका लागि थापालाई निलम्बन गरिएको जनाएको छ । थापाले एन्फा विधानको...
-
२०७७ जेठ ६, मंगलबार
ब्रेमेनमाथि लेभरकुजेनको सहज जित
जर्मन बुन्डेसलिगा अन्तर्गत वायर लेभरकुजेनले वेर्डर ब्रेमेनमाथि सहज जित हात पारेको छ । ब्रेमनको घरेलु मैदानमा लेभरकुजेनले सोमबार राति भएको खेलमा वेर्डर ब्रेमेनलाई ४(१ गोलले पराजित गरेको हो । खेलमा काइ हाभर्टले खेलको २८ औं मिनेटमा गोल गरी...
-
२०७७ जेठ ६, मंगलबार
युनियन बर्लिनलाई हराउँदै बायर्न म्युनिख शीर्ष स्थानमा
जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको बायर्न म्युनिखले घरेलु टोली युनियन बर्लिनमाथि २-० को सहज जित निकालेको छ । बायर्नले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता बनाएको थियो । रोबर्ट लेवानडोस्कीले खेलको ४० औं मिनेटमा...
-
२०७७ जेठ ५, सोमबार
पूर्व राष्ट्रिय फुटबलर रञ्जितको तेश्रो रिपोर्टमा कोरोना नेगेटिभ
पूर्वराष्ट्रिय फुटबलर रञ्जित श्रेष्ठको कोरोना परिक्षणका तेश्रो रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसबाट संक्रमित श्रेष्ठको तेस्रो परीक्षणको नतिजा नेगेटिभ आएको हो । नेगेटिभ नतिजा आएसँगै स्वास्थ्य लाभको कामना गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् । मे ७...
-
२०७७ जेठ ४, आइतबार
महामारीकै बीच जर्मनीको बुण्डेश लिगा पुनः सुरु
जर्मन लिग बुण्डेशलिगा शनिबारदेखि फेरि शुरु भएको छ । महामारीकै बीच दर्शकविहिन रङ्गशालामा खेल खेलाउँदै लिग शुरु गरिएको हो । शनिबारबाट सुचारु भएको लिगमा बोरुसिया डर्टमण्डले घरेलु मैदानमा साल्कालाई ४–० ले पराजित गर्यो । महामारीकै दौरान खेलाउन लागिएको...
-
२०७७ जेठ १, बिहिबार
इटालियन सि.रि.ए. जुन १३ देखि सुरु गर्ने तयारी
युरोपको शीर्ष पाँच लिग मध्ये एक इटालियन सिरी–ए, आगामी १३ जुनबाट सुचारु गर्ने तयारी शुरु भएको छ । भिडियो कन्फरेन्स मार्फत लिग समितिको बुधबार बसेको बैठकले १३ जुनको नयाँ मिति तय गरेको हो । इटालीको सरकारले स्वीकृति नदिएसम्म भने लिग शुरु गर्न पाइनेछैन...
-
२०७७ जेठ १, बिहिबार
आजम र अजर पाकिस्तान क्रिकेट टिमका नयाँ कप्तान
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबि)ले पाकिस्तानी क्रिकेट टिमका लागि दुइ विधामा दुई जना कप्तान चयन गरेको छ । पिबिसिले ब्याट्सम्यान बाबर आजमलाई एकदिवसीय र टि–२० टिमको कप्तान बनाएको छ भने टेस्ट क्रिकेटका लागि अजर अली कप्तान बनेका छन् । यसअघिका कप्तान...
-
२०७७ बैशाख १४, आइतबार
नेपाली फुटबललाई फिफाले पाँच लाख डलर सहयोग गर्ने
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फिफाले कोरोनाविरुद्ध लड्न पहिलो चरणमा नेपालसहित आफ्ना २ सय ११ सदस्य राष्ट्रलाई आर्थिक सहयोग घोषणा गरेको छ । यसै क्रममा फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ५ लाख अमेरिकी डलर सहयोग दिने भएको छ । कोरोना भाइरस (...
-
२०७६ चैत्र २८, शुक्रबार
लकडाउनको दौरान अनलाइनबाटै ओलम्पिकको तयारी तीव्र
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जापानको टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्डको माध्यमबाट छनौट खेल्न जाने तयारीमा रहेका सम्भावित खेलाडी तथा प्रशिक्षकहरुसँग जानकारी लिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणसँगै नेपाल समेत...
-
२०७६ चैत्र २६, बुधबार
लकडाउनमा खेलाडिको अवस्थाबारे एनओसिको चिन्ता
विश्वभर फैलिएको कोरोना कोभिड १९ सक्रमण फैलिए संगै नेपाल समेत लकडाउनमा छ । विगत १७ दिन देखि लकडाउन रहेको नेपालमा ओलम्पिक लगाएत अन्य खेलको तयारीमा जुटेका खेलाडीहरु समेत यति बेला घरमानै बस्न बाध्यछन । खेलाडीलाई आफ्नो शारिरिक प्रशिक्षणसँगै मानसिक रुपमा...
-
२०७६ चैत्र १५, शनिबार
टोकियो ओलम्पिक सर्यो, अब २०२१ मा मात्र हुने
२०२० जुलाई र अगष्टमा हुने टोकियो ओलम्पिक एक वर्ष सरेको छ । सन २०२१ मा आयोजना हुने भनिएको यसको नाम भने “टोकियो ओलम्पिक गेम्स २०२०” नै हुनेभएको छ । इतिहासमा पहिलो पटक सरेको ओलम्पिक खेल, जापानको टोकियोमा ओलम्पिक टर्च पुगिसकेकोले नाम नर्फेने सहमती...




