स्पाेर्ट्स
-
२०७६ मङ्सिर १८, बुधबार
१३औं साग भुटानविरुद्ध ४ गोलले नेपालको जीत
१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले विजयी सुरुआत गरेको छ । मंगलबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानको पोस्टमा ४ गाले हान्यो । नेपालले खेलमा ४–० को फराकिलो अन्तरसहित जीत हात पार्यो । नेपाललाई...
-
२०७६ मङ्सिर १७, मंगलबार
महिला भलिबल : उपाधी दावेदार नेपाल रजतमै सिमित
महिला भलिबलमा उपाधी दावेदार नेपालले रजतमै चित्त बुझाउनु परेको छ । मंगलबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनल खेलमा नेपाल भारतविरुद्ध पराजित हुँदै दोश्रो स्थानमा सिमित हुन पुग्यो । शुरुवातमा अग्रता लिएपनि नेपालले खेल आफ्नो पोल्टामा भने...
-
२०७६ मङ्सिर १६, सोमबार
१३औं साग : फुटबलमा भुटानको विजयी शुरुवात
१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा भुटानले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा सोमबार भुटानले बंगलादेशलाई हराउँदै विजयी शुरुवात गरेको हो । भुटानले बंगलादेशलाई १÷० ले हराउँदै खेल आफ्नो पोल्टामा पारेको हो । खेलको ६५औं मिनेटमा...
-
२०७६ मङ्सिर १६, सोमबार
ट्रायथलनमा नेपाललाई पहिलो स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद सागको ट्रायथलनमा सोनी गुरुङ्गले नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी छिन् । दक्षिण एसियाको पावर हाउस मानिने भारतलाई पछि पार्दै सोनीले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । निर्धारित ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ्ग र ५...
-
२०७६ मङ्सिर १६, सोमबार
महिला क्रिकेटमा नेपालको विजयी शुरुवात
१३औं दक्षिण एसियाली खेलकुद सागको महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरामा सुरु भएको ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराएको हो । १७ रनको झिनो लक्ष्यसहित मैदानमा उत्रेको नेपालले एक ओभर नै हुन नपाउँदै विना...
-
२०७६ मङ्सिर १६, सोमबार
१३औं साग : भलिबलमा श्रीलंका तेश्रो स्थान
१३औं दक्षिण एसियाली खेलकुद सागको भलिबलमा श्रीलंकाले महिला र पुरुष दुवै टिमबाट तेश्रो स्थान हासिल गर्दै कास्यपदक जितेको छ । सोमबार दशरथ रंगशालास्थित कभर्डहलमा श्रीलंकाले पुरुषतर्फ बंगलादेशलाई हरायो । श्रीलंका २३÷२५, २५÷२०, २५÷१६ र २५÷२१ ले विजयी भयो...
-
२०७६ मङ्सिर १२, बिहिबार
नेपाल भारतसँग पराजित
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा समूहको दोस्रो तथा अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपाल सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दुई वटा सेट...
-
२०७६ मङ्सिर १२, बिहिबार
सागमा सुरक्षाका लागि १९ हजार सुरक्षाकर्मी खटाइने
१३औं दक्षिण एसियाली खेलकुद सागमा सुरक्षा व्यवस्थाको लागि १९ हजार सुरक्षाकर्मीको व्यवस्था हुने भएको छ । साग प्रचारप्रसार तथा प्रकाशन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै सागको सुरक्षा व्यवस्था बारे जानकारी दिएको हो । साग सुरक्षा समिति संयोजक प्रहरी...
-
२०७६ मङ्सिर ११, बुधबार
१३औं साग : भलिबलमा नेपाली चेलीको जित
१३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत महिला भलिबलमा नेपालले जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको उद्घाटन खेलमा बंगलादेशलाई हराउँदै महिलाहरुले नेपालको लागि जित दिलाएको हो । नेपाली महिला टिमले बंगलादेशलाई...
-
२०७६ कार्तिक २०, बुधबार
फ्रेन्ड्समा तीन ब्राजिलियन खेलाडी अनुबन्धित
ए डिभिजन क्लब फ्रेन्ड्सले तीन जना ब्राजिलियन खेलाडीलाई टिममा भित्र्याएको छ । फ्रेन्ड्सले तीन जना ब्राजिलियन खेलाडिलाई अनुबन्धित गर्दै टिममा भित्र्याएको हो । फ्रेन्ड्सले ब्राजिलियन खेलाडी वाग्नर डी कर्मा, फिलिप डी सुजा र साउलो डी अक्युनोलाई टिममा...
-
२०७६ बैशाख १८, बुधबार
खड्गी फुटसल कप शुरु
नेपाल खड्गी सेवा समितिको आयोजनामा खड्गी फुटसल कप काठमाडौंमा शुरु भएको छ । काठमाडौं खुसिबुँमा शुरु भएको फुटसल प्रतियोगीताको आज उद्घाटन गरीयो । समितिका संरक्षक मनोज नेवाः खड्गीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगीताको शुरुवात गरिएको हो ।...
-
२०७६ बैशाख १५, आइतबार
डिफेन्डिङ च्याम्पियन नेपालले फेरी उपाधी जित्यो
नेपालले एसीसी अन्डर १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधी फेरी पनि जितेको छ । डिफेन्डिङ च्याम्पियन नेपालले थाईल्यान्डमा जारी प्रतियोगिताको फाईनलमा मलेसियालाई ५९ रनले हराउँदै उपाधि रक्षा गरेको हो । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा भएको...
-
२०७५ भाद्र ३१, आइतबार
चौथो कंकेश्वरी अन्तर विद्यालय कराते प्रतियोगिता हुने
नेपाल एकायन कराते संघ कंकेश्वरी शाखाको आयोजनामा चौथो कंकेश्वरी अन्तर विद्यालय एकायन कराते प्रतियोगिता हुने भएको छ । आश्विन ६ गते शनिबारबाट काष्ठमण्डप मरुहितिस्थित शान्ति निकुञ्ज माध्यमिक बिद्यालय परिसरमा प्रतियोगीतामा शुरु लागेको हो ।...
-
२०७५ भाद्र ३०, शनिबार
ताम्रकार फ़ुटसलको सेमिफाइनल समीकरण पूरा
तेश्रो ताम्रकार फ़ुटसल प्रतियोगिता २०७५ को सेमिफाइनल समीकरण पूरा भएको छन । गत भाद्र २३ गते पहिलो र दोश्रो, भाद्र ३० गते भएको तेस्रो र चौथो चरणको खेल पश्चात सेमीफाइनल समीकारण पूरा भएको हो । सेमीफाइनलमा वंगलामुखी फर्निचर्स, साहिल मेटल क्राफ्ट, फोरेगो...
-
२०७५ भाद्र २२, शुक्रबार
ताम्रकारले फुटसलको आयोजना गर्ने
ताम्रकार समाजले तेश्रो ताम्रकार फुटसल प्रतियोगीता २०७५ को आयोजना गर्ने भएको छ । समाजले यहि भाद्र २३, ३० र असोज २ गतेका दिन सानेपामा फुटसल प्रतियोगीताको आयोजना गर्न लागेको हो । प्रतियोगीतामा १० वटा टिमको सहभागीता रहनेछ । विभिन्न दशवटा कम्पनीले उक्त...
-
२०७५ श्रावण ३, बिहिबार
क्रिकेटर शक्ति गौचनले सन्यास लिने
नेपाली राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले आसन्न युरोप ‘टुर’पछि सन्यास लिने भएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गौचनले नेदरल्यान्ड्सविरुद्धको ऐतिहासिक एक दिवसीय क्रिकेट शृंखला आफ्नो अन्तिम खेल हुने बताए । उक्त श्रृंखलापछि आफुले...




